Ramadevi Khadhya Bhandar

Ramadevi Khadhya Bhandar Retail and Wholesale seller of daily consumable grocery items. grocery store

दशैं आयो खाउँला पिउँलाकाहाँ पाउँलाचोरी ल्याउला धत् पापी ,रामदेवी बाट सस्तैमा ल्याउला!!
15/09/2022

दशैं आयो
खाउँला पिउँला
काहाँ पाउँला
चोरी ल्याउला
धत् पापी ,
रामदेवी बाट सस्तैमा ल्याउला!!

14/09/2022

Ramadevi Dhamaka!!
VisitRamadevi Khadhya Bhandar this Dashain2079 and get huge discount on different products.

Visit Ramadevi Khadya Bhandar  tomorrow  and get deep discount on Arpan jeera riceStore Opening time :- Morning :- 6am t...
21/05/2021

Visit Ramadevi Khadya Bhandar tomorrow and get deep discount on Arpan jeera rice
Store Opening time :-
Morning :- 6am to 10am

16/05/2021

संकटमा नेता कमेडी गर्दै
जनता राेग र भाेकले मर्दै
स्वास्थ्य संस्था त सेवामुखी हुनपर्ने हैनर
तर अस्पतालकाे लक्ष्य लुट्रनु नै छैनर
महंगी बढेर छाेइनसक्नु छैनर
हाम्ाे सहुिलयत मुल्य यहाँहरूलाइ हैनर
हाम्ाे र अन्यकाे मुल्यमा तुलना गर्नुहाेस्
सहुलियत मूल्यसूचीकाे लागि तलकाे लिंकमा हेर्नुहाेस् ।

लकडाउन सहुलियत मूल्य सम्बन्धि अत्यन्त जरूरी सुचनाअादरणीय ग्राहक महानुभावहरू, विश्वव्यापी काेराेना भाइरसकाे दाेस्राे लहरस...
15/05/2021

लकडाउन सहुलियत मूल्य सम्बन्धि अत्यन्त जरूरी सुचना
अादरणीय ग्राहक महानुभावहरू, विश्वव्यापी काेराेना भाइरसकाे दाेस्राे लहरसँगसँगै भएकाे लकडाउनले तपाइँ हाम्राे दैनिकी निकै असहज भइरहेकाे अवस्थामा यहाँहरूलाइ केही राहत हाेस् भन्ने मनशायले यहि जेठ १ देखि २० गतेसम्म लागत मूल्यमा नै अत्यावाश्यक सामाग्रीहरू चामल, दाल र गेडागुडी उपलव्ध गराउन थालिएकाे जानकारी गराउन चाहन्छाैं । निशेधाज्ञाकाे नियमकाे पालना गर्दै यस विषम परिस्थितीमा सहुलियत मुल्यमा अत्यावाश्यक सामानहरू खरिद गरी हाम्राे सानाे प्रयासमा सहभागी भइदिनुहुनु हार्दिक अनुराेध गर्दछाैं । साथै दशरथ ग्राेसरी अन्तगर्तका ७ वटै पसलहरूमा याे सहुलियत मूल्य लागुहुने पनि जानकारी गराइन्छ ।
मिति २०७८ जेठ २ गतेकाे मूल्यका लागि तलकाे लिङ्कमा हेर्नुहाेला । धन्यवाद ।
https://docs.google.com/spreadsheets/d/1BhikTjqfCCpx561N8ZDnRmsE2BjglkWs0UfpsQQdQqE/edit?usp=sharing
For More Viber 9808764384 or Message on Messanger.

Sheet1 रमादेवी खाध्य भण्डार ललितपुर-१८, वाइवाइचाेक, भैसेपाटी, ललितपुर मितिः २०७८।०२।०२ काे मूल्यसूची पसल खुल्ने समयः...

15/05/2021

कोभिड समयमा उपभोक्तालाई सहज होस् भन्ने उद्देश्यले इ-कमर्स प्लेटफर्म 'दशरथ ग्रोसरी' ले भने सस्तो मूल्यमा निःशुल्क...

26/03/2019

त्यो कुन ठाउँ हो जहाँ १५० जना जन्छन्
फर्किदा १४९ मात्र हुन्छन्??

Afno bhagyamani sathi Lai yeta bolau tw!!
01/11/2017

Afno bhagyamani sathi Lai yeta bolau tw!!

08/08/2017

बिसेर मलाई टाढा भाईदियोउ अब फर्की हेरी न देऊ!!

Address

Bhaisipati Khokana
Lalitpur

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 10:00
15:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+9779808213341

Website

Alerts

Be the first to know and let us send you an email when Ramadevi Khadhya Bhandar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ramadevi Khadhya Bhandar:

Share