Jharana Computer & Mobile

Jharana Computer & Mobile Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jharana Computer & Mobile, Business service, Besishaher, Lamjung.

05/08/2017

सामान्य मूल्यका अत्यावश्यक सुविधायुक्त कार्बन मोबाइलहरु
मोबाइलका प्रयोगकर्ता दिनदिनै बढ्दै छन्। तर सबै प्रयोगकर्ता महँगो स्मार्टफोन बोक्नेमात्र छैनन्। अत्यावश्यक सुविधासहित सामान्य मूल्यका मोबाइल पनि धेरैको रोजाइमा पर्ने गर्छ। यस्ता प्रयोगकर्तालाई ध्यानमा राखेर बजारमा ल्याइएको कार्बन ब्रान्डका मोबाइलले पनि धेरैलाई लोभ्याएको छ।
प्रयोगकर्ताको रोजाइमा परेका यस ब्रान्डका केही मोबाइल फोनका विशेषता: सो रुम : एलाइड मोबाइल हब, कमलादी
तस्बिर : प्रजित ताम्राकार
१. एस १९
विशेषता: १३ मेगापिक्सल क्यामरा, ५ मेगापिक्सन फ्रन्ट क्यामरा, २००० एमएएच ब्याट्री, थ्रीजी, जीपीएस, १ जीबी :याम्प, ८ जीबी रोम, एन्डड्रोइट ४.३ जेली विन, ८ जीबी मेमोरी कार्ड फ्रि। मूल्य : रु. १४,७००
२. ए २५ प्लस
विशेषता : ५ मेगापिक्सल क्यामरा, १८०० एमएएच ब्याट्री, वाईफाई, ५१२ एमबी :याम्प, ४ जीबी रोम, एन्ड्रोइट ४.३ जेली विन, १.३ जिगाहर्ज ड्युल कोर प्रोसेसर। मूल्य : रु ८,००३
३. ए १०१
विशेषता: ५ मेगापिक्सल क्यामरा, १५०० एमएएच ब्याट्री, थ्रीजी, जीपीएस, वाईफाई, ५१२ एमबी :याम्प, ४ जीबी रोम, एन्ड्रोइट ४.२ जेली विन। मूल्य: रु ७,४०५
४. ए ९३
विशेषता : ५ मेगापिक्सल क्यामरा, १५०० एमएएच ब्याट्री, वाईफाई, ५१२ एमबी :याम्प, ४ जीबी रोम, ८ जीबी मेमोरी कार्ड फ्रि, एन्ड्रोइट ४.४ जेली विन। मूल्य : रु ७,२२०
५. ए ५ टर्बो
विशेषता : ३ मेगापिक्सल क्यामरा, १३०० एमएएच ब्याट्री, थ्रीजी, जीपीएस, वाईफाई, २५६ एमबी :याम्प, ५१२ जीबी रोम, एन्ड्रोइट ४.४ किटक्याट, ८ जीबी मेमोरी कार्ड फ्रि। मूल्य: रु ५,१०५

17/12/2016
01/12/2016
19/12/2014

अब आफ्नै कम्प्युटरबाट सिधै नेपाली अक्षरमा लेखौं बिना इन्टरनेट
आज मैले केवल तपाइंको लागी एउटा सजिलोसंग नेपालीमा लेख्न मिल्ने सफ्टवेर लिएर आएको छु अबश्य प्रयोग गरेर हेर्नुहोला यो सफ्टवेर प्रयोग गरिसकेपछीफेसबुक अनि याहू जस्ता हरेक साइटहरुमा सिधै च्याट गर्न सकिने अनि आफ्नो कम्प्युटरमा पनि लेख्न सकिने
अब नगरौं झन्झट unicode रोमनबाट नेपालीमा लेख्नको लागी साइटहरु खोज्न यो सफ्टवेर प्रयोग गरेर बिना internet कुनै पनि बेला लेख्न सकिने शुरु गरौँ कसरी बनाउने नेपालीमा लेख्नको लागी तल हेरौं
१. सबैभन्दा पहिला तपाइं यो लिंकमा Click गरेर File Download गर्नुहोस
https://c9b00dae-a-62cb3a1a-s-sites.googlegroups.com/…/Writ…
२. डाउनलोड successfull भैसकेपछी कम्प्युटरमा गएर त्यो सफ्टवेर लाई अनिबार्य scan गरौँ र त्यो सफ्टवेरलाई अब right click गरि "Run as administrator" मा क्लिक गरौँ
३. अब केहि समय पर्खिनुहोला
४. अब केहि समय पछी नया pop up फाइल खोलिनेछ र त्यहाँ तल हेरौं जस्तै "I accept the term of use in 'End User License Agriment' (A)" मा ठिक लगाइदिउ अनि (next) बटनमा थिच्नुहोस
५. अब केहि समय पर्खौं अनि तल (finish) बटन दबाउँ
६. तपाइंको कम्प्युटरमा नेपाली भाषा त successful भयो तर अब लेखनलाई सजिलोको लागी "Shortcut keyboard key" बनाउन जरुरी छ त्यसैले तलको नियम पालन गर्न आग्रह गर्दछु
७. सबैभन्दा पहिला "Control Panel"हुँदै "Region and langues" मा क्लिक गर्नुहोस र "Keyboards and languages" मा क्लिक गरी "Change keyboards..." मा (click) गर्नुहोला
८. अब "Advanced key Settings..." मा क्लिक गर्नुहोस र तल पुछारमा हेर्नुहोस "Change key sequence..." मा क्लिक गरि नया pop up window खोल्नुहोस
९. अब त्यहाँ खुलेको window मा केहि "Shortcut key" हरु दिएको छ तपाईं लाई सजिलोको लागी दुइ ओटा मतलब दायाँ र बायाँ shortcut key मा ठिक लगाएर तल ok बटनमा थिच्नुहोस अनि सबै windows files close गर्नुहोस
१० अब चाही तपाइंले नेपालीमा लेख्नको लागी "Google nepali input" तयार भयो
११. Now you are absolutely successfull for downloading and settings google nepali input writing language.
कमेन्ट गर्न र यो पोस्ट लाई सेयर गर्न नभुल्नुहोला नी

30/09/2013

बिना सफ्टवयेर 'This copy of windows is not genuine' watermark हटाउनुहोस् ।

Youtube को भिडियो बिभिन्न Format मा Download गर्ने तरिका ।मानौं तपाईले Youtube मा एउटा राम्रो भिडियो भेट्नुभयो । अब तपाई...
22/07/2013

Youtube को भिडियो बिभिन्न Format मा Download गर्ने तरिका ।


मानौं तपाईले Youtube मा एउटा राम्रो भिडियो भेट्नुभयो । अब तपाईलाई उक्त भिडियो आफ्नो Computer मा वा Mobile मा Download गरेर पछि हेर्ने इच्छा जाग्यो । तर अफसोस तपाईसँग Youtube Video Downloader नै रहेनछ । अब तपाईको इच्छा हावामै उडेर जाने भएन त ? तपाई Downloader, Internet मा Search गरेर Download गरेर Install गरेर Videos Download गर्न त सक्नुहुन्छ तर त्यसको आधा समयमा नै तपाईले भनेजस्तो Format मा Video नै Download गरिसक्नुभएको हुनेछ । कसरी ? अचम्ममा पर्नु भयो ? अब अचम्ममा नपर्नुस् मैले सजिलो तरिकाबाट तपाईले भनेकै Format यानकी .flv, .mp4, .mp4(high), .3gp, .3gp(high) आदिमा Youtube को Video Download गर्ने तरिका लिएर आएको छु ।स्मरण रहोस् यसबाट तपाईले Youtube बाहेक अन्य Video Site बाट पनि Video हरू Download गर्न सक्नुहुनेछ ।

१. सुरुमा यो Site मा जानुहोस् ।
http://en.savefrom.net/

२. अब त्यहाँ Video Site को Video को URL लगाउने ठाँउमा Youtube Video को URL लिङ्क Copy गरी Paste गर्नुस् । र Download मा क्लिक गर्नुस् ।

३. अब त्यहाँ Video को Available Format हरू देखा पर्छ (जस्तो: .flv,.mp4,.3gp etc) जहाँ क्लिक गरेर स्वतः Download गर्न सक्नुहुनेछ ।

यसबाट Video Download गर्ने कुनै Limitation छैन यानकी Unlimited रुपमा Video हरू Download गर्न सक्नुहुनेछ र यो बिल्कुलै Free छ । कृपया एकपल्ट Try गरेर भएनभएको हामिलाई Comment Box मा जानकारी गराइदिनुहोला । धन्यवाद ।

केही Useful Run कमाण्डहरू :१. msinfo32यसबाट System Info. Dialog Box निस्कन्छ । जसको लागी Start » Run » msinfo32 टाइप गरी...
15/06/2013

केही Useful Run कमाण्डहरू :

१. msinfo32
यसबाट System Info. Dialog Box निस्कन्छ । जसको लागी Start » Run » msinfo32 टाइप गरी Enter थिचेपछि System Information Window देखा पर्छ ।

२. cpuz
यसबाट हामी CPU, Mother Board, Memory आदिको Details थाहा पाउछौं । जसको लागी Start » Run » cpuz टाइप गरी Enter थिच्नुहोस् ।

३. bootsafe
यो Command बाट हामी कम्प्युटर खोल्दा कुन मोडमा खोल्ने हो त्यो Mode छानेर त्यही अनुसार कम्प्युटर खोल्न वा Boot गर्न सक्छौं । जसको लागी Start » Run » bootsafe टाइप गरी Enter थिच्नुहोस् । अब BootSafe Window देखा पर्छ । जहाँ हामी Normal Restart, Safe Mode - Minimal, Safe Mode - Networking र Safe Mode - Directory Services Repair मध्ये एक मोड छानेर Reboot गर्न सक्छौं ।

४. igfxzoom
यसबाट हामी कम्प्युटरको कुनै पनि ठाउँमा Zoom गरेर हेर्न सक्छौं । जसको लागी Start » Run » igfxzoom टाइप गरी Enter थिच्नुहोस् ।

नोट : उल्लेखित Command हरू Windows XP Based Commands हुन् । अन्य O/S हरूमा काम गर्न या नगर्न पनि सक्छ । धन्यवाद ।

30/04/2013

बिना सफ्टवयेर 'This copy of windows is not genuine' watermark हटाउनुहोस् ।

सावधानः यो प्रकृया अपनाउनु अघि System Restore Point create गर्नुहोला र Registry Editor को पनि Backup राख्नुहोला ।

नमस्कार । आज मैले Windows Xp/Windows 7 मा आउने 'This copy of windows is not genuine' नामक Watermark लाई बिना कुनै Software हटाउने उपाय लिएर आएको छु । यो प्रकृया जम्मा २ वटा चरणमा पुरा हुन्छ ।

प्रथम चरण :
१. कम्प्युटर Start गर्नुस् र F8 थिचि Safe Mode मा खोल्नुहोस् ।
२. अब Windows Install भएको Drive मा तलको Location सम्म जानुस् ।

जस्तो C: मा Install भएको भए c:/windows/system32।
३. अब त्यहाँ रहेका “WgaTray.exe” र “WgaLogon.dll” फाईललाई Delete गर्नुहोस् ।

दोस्रो चरण :
१. Start > Run > type 'regedit' & Enter थिच्नुस् ।
२. अब सावधानी पुर्वक यो Location सम्म जानुस् ।

HKEY_LOCAL_MACHINE/SOFTWARE/Microsoft/WindowsNT/CurrentVersion/WinLogon/Notify

३. अब उक्त Notify नामक Value लाई Delete गर्नुस् ।

अब कम्प्युटर Restart गर्नुस् र Normal Mode मा खोल्नुस् । तपाईले 'This copy of windows is not genuine' भन्ने Watermark हटेको पाउनुहुनेछ । धन्यवाद ।

30/04/2013

कम्प्युटरको speed बढाउन:

१. सर्बप्रथम कम्प्युटर खुल्ने बित्तिकै कुनै पनि Application चाँडचाँडै नखोल्नुस, पहिला राम्रो संग Pc लाई राम्रो संग Boot Up हुन दिनुस।

२. कुनैपनि Application बन्द गरि सके पछि आफ्नो Desktop लाई एक पल्ट Refresh गर्नुस यसले तपाईको Unused File हरु Remove हुन्छ।

३. आफ्नो कम्प्युटरमा सकेसम्म Wallpaper को प्रयोग नै नगर्नुस र यदि गर्नुनै छ भने ठुलो साइजको image लाई use नगर्नुस।

४. आफ्नो Desktop मा धेई Unnecessary shortcut हरुलाई नराख्ननुस। Desktop मा फोटो तथा Music को फाइललाई पनि save नगर्नुस।

५. Recycle Bin लाई बेला बेलामा Empty गरि रख्न्नुस। तपाईले Delete गर्नु भएको फाइलहरु Recycle Bin मा जम्मा भई राखेको हुन्छ र तपाईको कम्प्युटरको Hard Drive को ठाउँ यसले लिई राखेको हुन्छ।

६. Temporary Internet files लाई बेला बेलामा delete गरि रख्न्नुस।

७. आफ्नो कम्प्युटरलाई प्रत्येक २ महिनामा Defragment गर्नुस। यसले तापीको कम्प्युटरको Harddrive मा धेरै खाली ठाउँ बनाउछ र Program हरु Fast चल्छन।

८. आफ्नो कम्प्युटरलाई जहिले पनि २ वा २ भन्दा बढीमा partitions गर्नुस र सके सम्म Software हरुलाई दोस्रो वा तेस्रो Drive मा Install गर्नुस। सके सम्म C Drive लाई खाली नै रख्न्नुस।

९. आफ्नो कम्प्युटरलाई धुलो बाट पनि सके सम्म बचाऊनुहोस, किन भने, धुलोले तपाईको कम्प्युटरका Cooling Fan हरुलाई जाम गरि दिन सक्छ यसले कम्प्युटर अनावश्यक रुपमा तातो हुन सक्छ र कम्प्युटर Slow Down हुन सक्छ।

१०. जब तपाईले नयाँ software हरु install गर्नु हुन्छ, त्यो software को tray icon लाई disable गर्नुस, यी icon हरुले तपाईको कम्प्युटरको RAM को use गरि राखेको हुन्छन् र कम्प्युटर slow हुन्न सक्छ र software का Starting the application automatically option लाई पनि disable गर्न नभुल्नु होला। यस्ता option हरुलाई तपाईले Software हरु install गरि सकेपछि उक्त Software को Tools मा गएर पनि Disable गर्न सक्नु हुनेछ

30/04/2013

आफ्नो कम्प्युटरलाई fast गराइराख्न्न चाहानु हुन्छ ???

यदि तपाइको कम्प्युटर slow चल्छ र त्यसलाई fast गराउन चाहनु हुन्छ भने यी कुरा हरूलाई याद रख्न्नुस।

आफ्नो कम्प्युटर C-Drive मा धेरै फाइल Save नगर्नुस र सके सम्म C Drive को क्षमता ५०% free नै होस्।

Desktop मा धेरै फाइलहरु राख्न्ने नगर्नुस| यसले तपाइँको कम्प्युटर को Ram
त्यसमा use भई राखेको हुन्छ र कम्प्युटर slow चल्छ।

कम्प्युटरमा काम गरिसकेपछि ShutDown गरेर मात्रै Off गर्ने गर्नुपर्छ।

22/04/2013

IF YOU Forget your pasword On your laptop or pc,,,,,,,,
Fallow this STEP
BY STEP!
1. Turn on the
computer, then press
F8... this will bring up a
boot options menu.

2. Select Safe Mode
and click ENTER

3. Then wait for it to
start up. (it should take
longer than usual)

4. Click on admin (or
type in administrator
and click enter)

5. That should open up
a "Back Door" account
to let you change the
password to any other
accounts.

Address

Besishaher
Lamjung
977

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 09:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

+9779846121072

Website

Alerts

Be the first to know and let us send you an email when Jharana Computer & Mobile posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jharana Computer & Mobile:

Share