जेलिशा सुन-चादी पसल

जेलिशा सुन-चादी पसल जेलिशा सुन-चाँदी पसल कावासोती नगरपालिका वडा-२ बि.पि . चोक यहाँ हरुलाई स्वागत गर्दछौं ।

12/07/2025

सुनचाँदी व्यवसायी को विलासिता कर विरुद्धको आन्दोलन स्थगित भएको हुँदा २०८२/०३/२८ गते देखि पसल खुलेको जानकारी गर्दछौं ।

04/07/2025

सुनचाँदी व्यवसायीहरु विलासिता कर खारेजिको मागसहित आन्दोलनरत भएको हुँदा गत हप्ता देखि पसल बन्द रहेको जानकारी गर्द छौं ।
ग्राहक वर्गमा पर्न गएको असुविधाप्रती क्षमा प्रार्थी छौं ।

14/04/2025

जेलिशा सुनचाँदी पसलको पेजमा जोडिनु भएका र समस्त ग्राहक महानुभावहरुमा २०८२ सालको हार्दिक मंगलमय शुभकामना!

सुन चाँदी किन्नमा महिला पुरुषहरूले जोड गर्ने कुरालाई विलासिता र शृङ्गारका रुपमा गहना प्रयोग गर्नु संग मात्र जोडेर हेर्न मिल्दैन ।
वचत र भविष्यमा आइपर्ने वित्तीय समस्या समाधान गर्न गरिएको लगानीका रुपमा पनि लिन सकिन्छ अहिलेको युगमा सम्पत्ति हो सुनचाँदी ।

25/11/2024

मिति २०८१/०८/१०
सुन चाँदी को दर/भाउँ
सुन प्रती तोला: रू १५१३००.
चाँदी प्रती तोला:रू १८४५.

जेलिशा सुन चाँदी पसल
कावासोती -२ .बि.पि चोक
(नवलपुर ब.सु.पु.)
मो.९८१८१२७५२९

29/10/2024

चाँदीको सिक्का, गणेश लक्ष्मीको मूर्ति र सुनको गणेश लक्ष्मी।
जेलिशा सुनचाँदी पसल
कावासोती 2 बि.पि. चोक नवलपुर

13/04/2024

नयाँ वर्ष २०८१ सालको हार्दिक मंगलमय शुभकामना।

06/04/2024

मिति २०८०/१२/२४
सुन चाँदी को दर/भाउँ
सुन प्रती तोला: रू १३५६००.
चाँदी प्रती तोला:रू १६७०.
जेलिशा सुन चाँदी पसल
कावासोती -२ .बि.पि चोक
(नवलपुर ब.सु.पु.)
मो.९८१८१२७५२९

03/04/2024

मिति २०८०/१२/२१
सुन चाँदी को दर/भाउँ
सुन प्रती तोला: रू १३३०००.
चाँदी प्रती तोला:रू १६१०
जेलिशा सुन चाँदी पसल
कावासोती -२ .बि.पि चोक
(नवलपुर ब.सु.पु.)
मो.९८१८१२७५२९

गणेश लक्ष्मी,मुर्ती ,फेन्सी औठी, यस पता सिक्री र ब्रास्लेट।
02/03/2024

गणेश लक्ष्मी,मुर्ती ,फेन्सी औठी, यस पता सिक्री र ब्रास्लेट।

Address

Lumbini
33003

Opening Hours

Monday 07:00 - 17:30
Tuesday 07:00 - 17:30
Wednesday 07:00 - 17:30
Thursday 07:00 - 17:30
Saturday 07:00 - 17:30
Sunday 07:00 - 17:30

Telephone

+9779818127529

Website

Alerts

Be the first to know and let us send you an email when जेलिशा सुन-चादी पसल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to जेलिशा सुन-चादी पसल:

Share