Esewa arghakhanchi

Esewa arghakhanchi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Esewa arghakhanchi, Business Center, santibagaicha, pulchowk sandhikharkha arghakhanchi, Lumbini.

06/08/2015

के तपाईं आफ्नो मोबाईल को रिचार्ज डिशहोम को रिचार्ज कुनै पसल बाट खरिद गर्नुहुन्छ । र 100 को रिचार्ज गर्दा 98.03 पैसा पाउनु भएको छ। अब पाउनुहोस् 100 बराबर 100.73 पैसा जस्को लागि आजै मोबाईल को म्यासेज बक्स मा जानुहोस् REG लेखेर 2121 मा पठाउनुहोस् तुरुन्तै तपाईंलाई 2121 बाट म्यासेज रिप्लाई आउछ जस्मा 4 अंकको मोबाईल पिन र esewa मा दर्ता भएको मोबाईल नम्बर देख्नन सक्नुहुन्छ । आफ्नो नगरिकता को फोटो कपि र एक प्रती फोटो लिएर नजिकको esewa जोन मा बुझाउनुहोस् । तपाईंलाई कुनै सुल्क लाग्ने छैन । डकुमेण्ट एक पटक बुझाए पुग्छ । तपाईंले गर्ने दैनिक खर्चलाई एसेवा को माध्यम बाट खर्च गर्नु होस् अनी आफ्नो कमिसन आँफै बुझ्नुहोस् । बिस्त्रित जानकारीको लाई लग इन गर्नुहोस् WWW.esewa.com.np. अर्घाखाँची को लागि संपर्क गर्नु होस् बिजय कौशल 9847229047
esewa अर्घाखाँची द्वारा जनहितमा जारी

Business Center

04/08/2015

सरल व्यापार तथा आम्दानी वृद्धिका लागि ईसेवा सगौरव प्रस्तुत गर्दछ इसेवा पोइन्ट
१. ईसेवा भनेको के हो ?
ईसेवा भनेको मोवाइल तथा इन्टरनेटवाट किनमेल गर्न सकिने अत्यन्तै सहज माध्यम हो । तपाँइले कसैलाई पैसा पठाउन, पाउन र तिर्न ईसेवा को प्रयोग गर्न सक्नुहुन्छ । तपाँइको मोवाइलबाटै सम्पुर्ण कारोवार गर्न सकिने हुनाले यो सेवा अत्यन्त सहज र सरल छ । सुरक्षा प्रणालीमा अन्तराष्ट्रिय स्तरको विकसित निती र प्रविधि अपनाइएको हुनाले तपाँइको रकम र कारोवार विधि अत्यन्तै सुरक्षित हुन्छ ।
२. ईसेवाका सेवा सेवा सुविधाहरु ः
– नेपाल टेलिकम÷एनसेल मोवाइल टपअप
– इन्टरनेट विल भुक्तानी
– डिस होम ब्यालेन्स रिचार्ज तथा टपअप
– हवाईजहाज÷बस टिकट
– सिनेमा टिकट
– ईसेवा का कुनैपनि पार्टनर बैंक खातामा रकम जम्मा गर्न
३. इसेवा पोइन्ट भनेको के हो ?
इसेवा पोइन्ट भनेको मुख्यतया तपाई जस्तै व्यवसायी (जस्तै ः किराना पसल, स्टेशनरी, साइवर, रेमिट्यान्स अथवा ट्राभल एजेन्सी आदि) हुन जसले आफ्नो मोवाइल तथा कम्प्युटरको माध्यमवाट इसेवाले प्रदान गर्ने सेवाहरु आफ्ना ग्राहकहरुलाई प्रदान गर्नुहुन्छ ।
४. इसेवा पोइन्ट किन वन्ने ?
तपाई इसेवा पोइन्ट बनिसेकपछि
– तपाँइको व्यापार व्यवसाय फस्टाउनेछ र स्वतः आम्दानी वढ्नेछ ।
– तपाईको व्यापार विस्तारको लागी आवश्यक सेवा सुविधाहरु एकमुष्ठ रुपमा ईसेवा मार्फत पाउन सक्नुहुनेछ ।
– तपाईले बजारमा उपलब्ध भन्दा उतकृष्ट र आकर्षक कमिशन पाउनका साथै रिवार्ड प्वाइन्ट मार्फत मोबाइल, ल्यापटप, ट्याब्लेट, मोटरवाईक जस्ता आकर्षक उपहारहरु प्राप्त गर्न सक्नुहुनेछ ।
– रिचार्ज कार्ड हराउने, चोरी हुने समस्या व्याप्त रुपमा सुन्न पाइन्छ । तर इसेवा प्रयोग गर्दा पहिलेनै रिचार्ज कार्ड किनेर राख्न नपर्ने हुदा तपाईले यो समस्या झेल्नु पर्दैन ।
५. इसेवा मार्फत व्यापार कसरी वृद्धि हुन्छ ?
एनटिसि÷एनसेल रिचार्ज ः
– तपाईले एनटिसि र एनसेल मा आफ्नै मोवाईल मार्फत रिचार्ज तथा टपअप को कारोवार गर्न सक्नुहुनेछ ।
– तपाईले इसेवा मार्फत एनटिसि र एनसेल मा रिचार्ज गरेवापत २.७०%
मोवाइल मार्फत व्यापार ः
– तपाईले प्रयोग गरिरहनु भएको मोवाइलमार्फत नै कारोवार गर्न सकिने हुनाले व्यवसाय गर्न अझ सहज हुनेछ ।
– मोवाईल सधै तपाँइ सँगै रहने हुँदा पसल बन्द हुँदाको अवस्था विहान र रातीको समयमा पनि आफ्नो ग्राहकहरुलाई सेवा दिन सक्नुहुनेछ ।
बिल भुक्तानी ः
– तपाईले इसेवा मार्फत आफ्नो टोलछिमेकको टेलिफोन÷विजुली÷खानेपानीको विल भुक्तानी गरी व्यापार वढाउन सक्नुहुनेछ ।
हवाईजहाज टिकट ः
– तपाई ट्राभल एजेन्ट बन्नुपर्दा कम्तिमा ५० हजार रुपैया धरौटी जम्मा गर्नु पर्ने हुन्थ्यो । तर अव तपाई इसेवा मार्फत कहि कसैको एजेन्ट नवनी सम्पुर्ण हवाईजहाज (वुद्ध, यति, सिम्रीक एयर) तथा वस को टिकट विक्री गर्न सक्नुहुनेछ ।
बैकमा रकम जम्मा ।
– तपाईले इसेवा मार्फत आफ्ना ग्राहकलाई वैंक खातामा सिधै पैसा जम्मा गरिदिन सक्नुहु्नेछ ।
६. इसेवा पोइन्ट वन्न के गर्ने ?
यदि तपाई ईसेवा पोइन्ट वन्न इच्छुक हुनुहुन्छ भने हामिलाई 9847229047 मा सम्पर्क गर्नुहोला । साथै आफ्नो इसेवा आइडी, नागरीकता को फोटोकपी र फोटो [email protected] मा इमेल गर्न सक्नुहुनेछ । इसेवा पोइन्ट वन्न कुनै शुल्क लाग्ने छैन ।

Address

Santibagaicha, Pulchowk Sandhikharkha Arghakhanchi
Lumbini

Telephone

9847229047

Alerts

Be the first to know and let us send you an email when Esewa arghakhanchi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Esewa arghakhanchi:

Share