HRD Global - Mahendranagar

HRD Global - Mahendranagar An education consultancy for best education with low fee structure supporting abroad study.

यहि २०७९ असार २८ गते बाट नयाँ सत्र जापानिज भाषा कक्षा सुरु हुदैछ (विशेष गरी अप्रिल इन्टेक २०२३ को लागी)। पढ्न इछुक विद्य...
08/07/2022

यहि २०७९ असार २८ गते बाट नयाँ सत्र जापानिज भाषा कक्षा सुरु हुदैछ (विशेष गरी अप्रिल इन्टेक २०२३ को लागी)। पढ्न इछुक विद्यार्थीले समयमा सम्पर्क गर्नुहोला। (लिमिटेड सिट भएकोले गर्दा जति सक्दो चाँडो सम्पर्क गर्नुहोला)
- जापान जानका लागि जापनिज भाषा समयमै तयारी गराैं ।
कक्षाको विशेषताहरु:
१. अनुभवी जापानिज प्रोफेसर बाट कक्षा संचालन गरिने।
२ जापानबाट जापानिज भाषाको अनलाइन कक्षा संचालन गरिनेछ।
३. जापानको सामाजिक, संस्कृतिक र परम्पराको जानकारीको लागि अतिरिक्त
कक्षा संचालन हुनेछ।
४. साप्ताहिक अन्तरक्रिया कक्षा हुनेछ।
५. साप्ताहिक परीक्षा हुनेछ।
६. प्रतिभासाली र जेहेन्दार विद्यार्थीको लागि विशेष छुटको बेबस्था गरिएको छ।
७. न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनेछ ।
जापानीज कम्पनि GLOBAL TRUST CORPORATION (GTC ) संग सम्झौता गरि कार्य गरिरहेको।
थप जानकारीको लागि सम्पर्क गर्नुहोला !
काठमाडौ
फ्यूचर बोनाफाइड कर्पोरेशन
(टोखा, वार्ड न-१०, सामाखुसी, काठमाडौँ )
सम्पर्क नम्बर: ०१-५९०८४४३ ,९८५१२४९९४७

" समयमै समयको सदुपयोग गर्नुहोस "१. यदि हजुरहरु उच्च शिक्षा हासिल गर्नको लागि विदेश जाने सोचमा हुनुहुन्छ भने "जापान हजुरह...
26/06/2022

" समयमै समयको सदुपयोग गर्नुहोस "
१. यदि हजुरहरु उच्च शिक्षा हासिल गर्नको लागि विदेश जाने सोचमा हुनुहुन्छ भने "जापान हजुरहरु को लागि उपयुक्त गन्तव्य "।
२. हजुरहरु को सपना पुरा गर्नको लागि हाम्रो प्रयास र साथ सधैं रहनेछ।
३. विशेष गरी +२ र ब्याचलर परिक्षा दिएर बसीरहनु भएको विद्यार्थी को लागि सुवर्ण अबसर।
४. हजुरहरु को जापान जाने सपना साकार गर्नको लागी "बिशेष गरि दक्ष शिक्षकहरु द्वारा जापानीज भाषाको कक्षा संचालन भईरहेको छ।
५. अप्रिल ईन्टेको लागि समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस।
६. जे .एल.पी. टी र अन्तर्वार्ता को विशेष लागि कक्षाको पनि व्यवस्था गरिएको छ।
७. फेसन डिजाइनिङ, होटल म्यानेजमेन्ट, इलेक्ट्रिकल इन्जिनियरिङ र अन्य व्यावहारिक पाठ्यक्रमहरूमा रुचि राखने विद्यार्थीहरूलाई विशेष छात्रवृत्ति।
जानकारीको लागि निम्न स्थान मा सम्पर्क गर्न सक्नु हुनेछ !
काठमाडौ
फ्यूचर बोनाफाइड कर्पोरेशन
(टोखा-१०, सामाखुसी, काठमाडौँ )
सम्पर्क नम्बर: ०१-५९०८४४३ ,९८५१२४९९४७
कंचनपुर
एच.आर. डि. ग्लोबल
(ऐठपुर ०६, मेनरोड नजिक महेन्द्रनगर )
सम्पर्क न : ०९९५९००२६ ,०९९५९००२७
धनगढी
डि. के. एब्रोरोड प्रोग्राम एंड त्रैनिंग हब
( धनगढी एल एन चोक नजिक )
सम्पर्क न .९८६३१०९५५२,९८०५७५४३२१

25/03/2022
“Great Opportunity to Study in Japan with lower cost for Deserving Candidates.”🙏🙏🙏✍️✍️✍️✍️🎌🎌🎌☑️Technical College Senmon ...
02/03/2022

“Great Opportunity to Study in Japan with lower cost for Deserving Candidates.”🙏🙏🙏✍️✍️✍️✍️🎌🎌🎌
☑️Technical College Senmon Gakkou (Fashion Design)
☑️Course Period -2 years
☑️Intake –April and October
1. Japanese level N2 passed student from Nepal (foreign country) apply for direct admission.
2. Students return from Japan (studied 6 months or above Japanese language school in Japan) also apply direct admission.
3. The Japanese language school finished student apply for direct admission.
4. The student have finished technical college wants further study also apply for direct admission.
5. Part time job support.
6. Working visa support.
Contact us for more information:
Kathmandu
Future Bonafide Corporation (FBC)
(Tokha- Road, Samakhusi)
Contact No. 9851249947,9803512502
E-mail: [email protected]
Website: www.futurebonafide.com
Kanchanpur
Human Resource Development Global
(Aithpur 06, Bishnu Mandir- Road, Bheemdattnagar)
Telephone No: 099590026 ,099590027
E-mail: [email protected]
Dhangadhi
D.k. Abroad programs and Training Hub
Dhangadhi-01, L.N. Chock
Contact No.9863109552,9805754321

के तपाई जापान गएर प्राविधिक अध्ययन( Technical college )गर्ने सोचमा हुनुहुन्छ भने हामीलाई सम्जिनुहोस। तपाईको प्राविधिक अध...
22/02/2022

के तपाई जापान गएर प्राविधिक अध्ययन( Technical college )गर्ने सोचमा हुनुहुन्छ भने हामीलाई सम्जिनुहोस। तपाईको प्राविधिक अध्ययन गर्ने सपना हामी पुरा गरिदिनेछौ।
प्राविधिक अध्ययनको लागि तल उल्लेखित बुदाहरुमा सम्बन्धित विद्यार्थीहरुले भर्नाको लागि आवेदन दिन पाउनु हुनेछ।
१ नेपाल बाट प्राविधिक अध्ययन गरेका विद्यार्थीहरुले थप अध्ययनको लागि प्रत्यक्ष प्रवेशको लागि आवेदन दिन मिल्ने।
२ जापानमा न्यूनतम छ महिना बसेर नेपाल फर्किनुभाको विद्यार्थीहरुले सिधा भर्ना को लागि आवेदन दिन मिल्ने।
३ जापानिज भाषा स्कुल अध्ययन गरिसकेको विद्यार्थीले प्रत्यक्ष प्रवेश को लागि आवेदन दिन मिल्ने।
४ जापानीज भाषा N2 को नेपाल बाट पास गरेका विद्यार्थीहरुले प्रत्यक्ष प्रवेश को लागि आवेदन दिन मिल्ने।
५ जापानमा काम गर्दा गर्देइ नेपाल फर्किनुभाकोले पनि प्रवेशको लागि फेरि आवेदन दिन पाउने।
थप जानकारी को लागि निम्न ठाउँमा सम्पर्क गर्नुहोला।
काठमाडौ
फ्युचर बोनाफाइड कर्पोरेशन (टोखा रोड- सामाखुसी )
सम्पर्क न . 9851249947,9803512502
इमेल : [email protected] website
कंचनपुर
Human Resource Development Global
(ऐठपुर ०६ मेनरोड नजिक महेन्द्रनगर )
सम्पर्क न : 099590026 ,099590027
धनगढी
D.k. Abroad programs and Training Hub
( धनगढी एल एन चोक नजिक )
सम्पर्क न .9863109552,9805754321

10/02/2022

Shared with Public
यहि २०७८ फाल्गुण पहिलो हप्ता बाट नयाँ जापनेज भाषा कक्षा सुरु हुदैछ। पढन इछुक विद्यार्थीहरुले समयमा नै सम्पर्क गर्नुहोला ।
हाम्रा विशेषताहरु:
१. दक्ष तथा अनुभवी प्रशिक्षक बाट कक्षा संचालन गरिने।
२.प्रत्येक दिन दैनिक दुई (२ ) घण्टा कक्षा संचालन गरिने।
३. हरेक हप्ताको लास्ट दिन परिक्षा तथा फीडबैक दिईने।
४.जापानी प्रोफेसर बाट अडियो तथा भिडियो माध्यम बाट कक्षा संचालन गरिने।
५.न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिने।
६. उत्कृष्ट विद्यार्थीलाई पुरस्कारको व्यवस्था गरिने।
७. जापान का लागि आवश्यक सम्पूर्ण सलाह सुझाव दिईने।
८.जापानी कम्पनि GLOBAL TRUST CORPORATION (GTC ) संग सम्झौता गरि कार्य गरिरहेको।
कक्षा समय :
बिहान: (७:०० - ८:००, ८:००-९:००,९:००-१०:००) बेलुका : (३:००-४:००,४:००-५:००,५:००-६:०० )
थप जानकारीको लागि निम्न स्थान मा सम्पर्क गर्न सक्नु हुने छ !
काठमाडौ
Future Bonafide Corporation (FBC)
(टोखा रोड सामाखुसी )
सम्पर्क न . 9851249947,9803512502
इमेल : [email protected]
कंचनपुर
Human Resource Development Global
(ऐठपुर ०६ मेनरोड नजिक महेन्द्रनगर )
सम्पर्क न : 099590026 ,099590027
इमेल :
धनगढी
D.k. Abroad programs and Training Hub
( धनगढी एल एन चोक नजिक )
सम्पर्क न .9863109552,9805754321
धन्यवाद !!!

Address

Aithpur-06, Bishnu Mandir Road
Mahendranagar

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779863109552

Alerts

Be the first to know and let us send you an email when HRD Global - Mahendranagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to HRD Global - Mahendranagar:

Share