09/03/2022
नेपाल ईन्जिनियरस एसोसिएसनको प्रदेशको दोस्रो कार्यकारणी समिती को फाल्गुन २७ गते हुन गईरहेको चुनाबमा, सुदुरपस्चिम प्रदेशको सभापतिमा ई.प्रदिप पन्त ( Er. Pradeep Pant )ले नेतृत्व गर्नु भएको लोकतान्त्रीक समुहवाट यस कम्पनी का अधक्ष ई. भास्कर चटौत उप-सभापति पदको उम्मेदवार भएकोले उहाँको संपूर्ण टिमलाई भोटीङ गरी अत्याधिक बहुमतले बिजय गराई दिन हुन विनम्र अनुरोध छ।
Bhageshwor Engineering Consultancy
सुदुरपस्चिम प्रदेश