Manoj Khadka

Manoj Khadka hello

15/06/2022

सारा संसार आफै सँग हुँदा हुँदै पनि कता कता एक्लो महशुस हुँदो रैछ जिन्दगीमा , साहेध यही हो जिन्दगी🤞

यात्रा ख.रा.नी . को
05/06/2022

यात्रा ख.रा.नी . को

01/05/2022

जसरी आमा- बुवाको मुख हेर्ने दिनमा सोसल मिडियाका भित्ता हरु हुरै आमा बुवा को फोटो टाँस्ने trend चलेको छ ।कास आमा बुवाको सेवा गरेको फोटो भिडियो हरु नी trend मा ल्याइदे ए सोसल मीडिया🙏🙏🙏🙏🙏 ताकि कुनै आमाबुबाले बृद्धाश्रम जानु नपरोस्🙏🙏🙏🙏

28/04/2022

शनिवारको खर्च नै धान्न नसक्ने बेरोजगार तथा सम्बन्धमा रहेका युवा हरुको ले अब आईतवारको खर्च कसरी बेहोर्नु। बेरोजगार हरुको लागि दुःखको खबर जागिरवाला हरुको लागि खुशी जेठ 1 गते बाट लागु हुँदैछ । सातामा 2दिन बिदा ।।।

07/01/2022

मेरो पहिलो प्रयत्न : अरुलाई बदल्नु पूर्व आफूलाई बदल्ने🙏
--

04/09/2019

न त सरोज तामाङ बन्न सकियो (tiktok queen)
न त अघोरी बाबा बन्न सकियो (life damage)
न त केपि बा बन्न सकियो (gafadii baa)
न त पारस दाइ बन्न सकियो (legend of cricket)
न त रबि दाइ बन्न सकियो (3cr Nepal'S hero)
साला बनम त आखिर के बनम
सोच्दै छु ढिलो बन्छु तर कडा बन्छु😏😊

28/08/2019

"जीवन: त्याग र सम्झौता को मिश्रण हो"
---

20/06/2019

😂😂😂😂😂

21/05/2019
20/09/2018

Address

Bhimdatta-04, Kanchanpur
Mahendranagar

Website

Alerts

Be the first to know and let us send you an email when Manoj Khadka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Manoj Khadka:

Share