New Krishna Emporium

New Krishna Emporium We deal everything related to Dish Home Fibernet, Solar, Inverter, Tv, Refrigerator, Air condition, Rice Cooker Fans Hatching Machine, Cooler, & Many more

24/11/2024
Basic package 1 year matra 3000/-sathma 1 month dekhi 1 year bonus 100% sure
25/04/2024

Basic package 1 year matra 3000/-
sathma 1 month dekhi 1 year bonus 100% sure

11/08/2023

२०८०-०४-२७ गते शनिबार बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म चनौली सव-स्टेशनबाट वितरित सम्पुर्ण फिडरहरु बन्द रहने नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका कार्यालय प्रमुख शिशिर लम्सालले जानकारी दिनुभएको छ ।

१२ महिनाको रिचार्जमा २४ महिना टिभी हेर्न पाइने
07/08/2023

१२ महिनाको रिचार्जमा २४ महिना टिभी हेर्न पाइने

फाइबर टेक्क्निसियन बन्ने सुबर्ण अबसर
28/05/2022

फाइबर टेक्क्निसियन बन्ने सुबर्ण अबसर

9845090140-9804216936
25/05/2022

9845090140-9804216936

17/04/2021
17/11/2019

सोलारमा विशेष अनुदान को सुबिधा
सम्पर्क न्यू कृष्ण इम्पोरियम पर्साढाप
मोबाइल नम्बर ९८४५०९०१४०-
९८०४२१६९३६

२० वाट ९ हजार
४ वटा बत्ती मोबाईल चार्ज

४० वाट १५ हजार
६ वटा बत्ती मोबाईल चार्ज

६० वाट २० हजार
१२ वटा बत्ति, मोबाइल चार्ज

१०० वाट
४० देखि ४५ हजार
१० वटा बत्ति, ल्यापटप र मोबइल चार्ज गर्न । एक घण्टासम्म टिभी /२ वटा पन्खा चलाउन

१५० वाट
५० हजारदेखि ६०००० रुपैयाँसम्म
१५ वटा बत्ति, ल्यापटप मोबाईल चार्ज गर्न । ३ घण्टासम्म टिभी चलाउन / ४ वटा पन्खा चलाउन

५०० वाट
१ लाख ५० हजारदेखि १ लाख ७५ हजार रुपैयाँसम्म
२० वटा बत्ति बाल्न । ल्यापटप चार्ज गर्न र टिभी र राइसकुकर चलाउन ।
२.५ प्रतिशत र १५००० जडान खर्च

१५०० वाट
६ लाख रुपैयाँसम्म
पयाप्त बत्ति बाल्नदेखि विभिन्न विद्युतीय सामाग्री चलाउन ।
२.५ प्रतिशत र १५००० जडान खर्च

इन्धन अभाव चर्किँदै गर्दा लोडसेडिङ बढ्दो छ । यो लोडसेडिङले ग्रामीणदेखि शहरी क्षेत्रसम्मका बासिन्दा प्रभावित छन् । गाउँमा भन्दा शहरमा लोडेडिङले बढी मार पारेको छ । तर, यो लोडसेडिङको अँध्यारो हटाउन सानो लगानी गरेर सोलार बाल्दा पुग्छ भन्ने धेरैलाई थाहा छैन ।
तपाईंले आफ्नो घरमा १० देखि १२ वटा बिजुली बत्ति बाल्नुहुन्छ भने एकपटक २५ हजार रुपैयाँ खर्च गरेर ५० वाटको सोलार राख्नुस्, घरको अँध्यारो पूर्ण रुपमा हट्छ ।
तपाईंलाई लाइन नहुँदा टीभी हेर्न र ल्यापटप चार्ज गर्न पनि मन छ भने सय वाटको सोलार बिजुली राख्नु भए हुन्छ । यसका लागि कुनै सरकारी अनुदानको व्यवस्था भने छैन ।
एक सय वाटभन्दा माथिको सौय उर्जाका लागि शहरी क्षेत्रमा पनि सरकारले अनुदान र सहुलियत ऋणको व्यवस्था गरेको बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले जनाएको छ ।
५० देखि ७५ हजार रुपैयाँ पर्ने सौर्य उर्जाका लागि तपाईँलाई सरकारले ऋणको पनि व्यववस्था गर्न सक्छ । त्यो पनि २ दशमलव २५ प्रतिशतको सहुलियत ब्याज दरमा । ऋण लिन घरमा जडान हुने सोलार प्रणाली नै धितोका रुपमा रहने व्यवस्था छ ।
बैंकले लिने ९ प्रतिशत मध्ये ७ दशमलव ७५ प्रतिशत ब्याज सरकार आफैंले तिर्ने गरी सम्झौता भएको छ । सो ऋण ५ वर्षसम्म किस्ताबन्दीमा तिर्ने गरी सिभिल र एनएबी बैंकसँग लिन सकिने केन्द्रका शहरी सोलार कार्यक्रमका इन्जिनियर अभिनाश बरुणले बताए ।
यदि घरमा १५ वटासम्म बल्ब बाल्ने, लाइन नहुँदा एक घण्टासम्म टीभी हर्ने तथा राईस कुकरमा खाना बनाएर खाने तपाईंको सोच छ भने बैंकको किस्ताबन्दी स्वरुप पाँच वर्षसम्म मासिक २५ सय खर्च गर्ने तत्परता आवश्यक हुन्छ ।
त्यस्तै १० वाटदेखि ५ सय वाटसम्मका सोलारको जडान खर्चबाट पाउन सकिने सुविधाहरु फरक-फरक छन् ।

शहरी क्षेत्रमा सोलार प्रणाली जडान गर्न लाग्ने खर्च र सुविधा
पाँचसय वाट भन्दा माथिको सोलार राख्ने शहरी बासिन्दालाई सरकारले १५ हजार रुपैयाँ जडान खर्च पनि अनुदानमा उपलब्ध गराउने बरुणले बताए । सौर्य प्रणालीमा राखिने ब्याट्रीको गुणस्तरका आधारमा पनि केही खर्च थपघट हुने केन्द्रले जनाएको छ ।
यो सुविधा विद्युतीकरण भएका शहरी क्षेत्रका बासिन्दाका लागि मात्र भएको इन्जिनियर बरुणले बताए ।
कसरी जोड्ने सोलार ?
सुरुमा तपाईले आफ्नो घरका लागि कति वाटको सोलार राख्ने भनेर निर्णय गर्नुपर्छ । इन्डक्सन चुल्हो बाल्नेसम्मको योजना हो भने त्यसै अनुरुपको सोलार प्रणाली र इन्र्भटर तथा ब्याट्री आवश्यक हुन्छ । तपाईंलाई यस विषयमा ज्ञान छैन भने बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र सोलार कम्पनीहरुमार्फत घरमा राख्नुपर्ने सोलारको क्षमता निर्धारण गर्नु सक्नुहुन्छ ।
शहरी क्षेत्रमा सोलार जडान गर्न वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले १ सय १८ वटा कम्पनीहरु तोकेको छ । उपभोक्ताले ती कम्पनीहरुमार्फत सौर्य प्रणाली जडान गर्न सक्छन् । उनीहरुको विवरण बैकल्पिक आफ्नो बेवसाइटमा राखिएको केन्द्रले जनाएको छ ।
बैंकमार्फत ऋण लिन चाहानेले प्रक्रिया पूरा गरेर सिभिल वा एनएमबी बैंकमा सम्पर्क गर्नसक्नु हुनेछ ।

Address

Bharatpur/27
Meghauli
00977

Opening Hours

Monday 08:00 - 18:00
Tuesday 08:00 - 18:00
Wednesday 08:00 - 18:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Sunday 08:00 - 18:00

Telephone

+9779845090140

Website

Alerts

Be the first to know and let us send you an email when New Krishna Emporium posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to New Krishna Emporium:

Share