Smart Investor

Smart Investor Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Smart Investor, Narayangarh.

28/09/2021

technical analysis of stock . Call : 9845532701 for more

14/09/2021

Basic concept of share market of nepal. Call 9845532701 . For Chitwan branch

03/04/2021

typing nepali and english fast. Must have labtop.....call : 9809262810 ,

22/08/2020

For more call : 9845532701

22/08/2020

call : 9845532701

22/08/2020

Stock investment management person is a home base job....you can earn from home...if you are interested feel free to call : 9845532701 , 9809262810

Some Facts about Shiitake Mushroom
18/11/2018

Some Facts about Shiitake Mushroom

30/10/2018

Great opportunities are not seen with your eyes. They are seen with your mind.

एनआईसी एशिया बैंकले ११ प्रतिशत सर्बाधिक ब्याज दरको चार अर्ब रुपैयाँको १० बर्षे अवधिको ऋण पत्र बिक्री गर्ने भएको छ । केही...
24/10/2018

एनआईसी एशिया बैंकले ११ प्रतिशत सर्बाधिक ब्याज दरको चार अर्ब रुपैयाँको १० बर्षे अवधिको ऋण पत्र बिक्री गर्ने भएको छ । केही महिना अघि ११ प्रतिशत ब्याज दरकै एक अर्ब ८१ करोड रुपैयाँको ऋण पत्र बिक्री गरेर आफ्नो पूँजी कोष बलियो बनाएको बैंकले थप कारोबार बिस्तारका लागि चार अर्ब रपैयाँ बराबरको ऋण पत्र बिक्री गर्न नेपाल एसबीआई मर्चेन्ट बैंकलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

ऋणपत्र निष्कासन सम्बन्धी सम्झौता पत्रमा एनआईसी एशिया बैंकका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र नेपाल एसबिआई मर्चेन्ट बैंकिङका तर्फबाट प्रबन्ध निर्देशक छपि राज पन्तले हस्ताक्षर गरेका छन् ।

चार अर्व बराबरको ऋणपत्रमध्ये ८० प्रतिशत अर्थात ३ अर्ब २० करोड व्यक्तिगत र २० प्रतिशत अर्थात ८० करोड सर्वसाधारणका लागि छु्ट्याईएको छ । नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएपछि यसको निष्कासन तथा बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रस्तावित ऋणपत्र ११ प्रतिशत बार्षिक व्याज दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी १० वर्ष अवधिको लागि निष्काशन गर्न लागिएकोे हो ।

१,००० अंकित दरका ४०,००,००० कित्ताले हुन आउने रु.४ अर्व बराबरको ऋण पत्रको नाम “११५ एन आई सी एशिया ऋणपत्र २०८५÷८६” रहेको छ ।

प्रस्तावित ११ प्रतिशत व्याज भएको यस ऋणपत्र लगानीकर्र्ताको लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने बैंकले जनाएको छ ।

एनआईसी एशिया बैंक आक्रामक रुपमा कारोबार र शाखा बिस्तार गर्दै अगाडि बढेको हुनाले उसलाई थप पूँजी कोषको आबश्यकता परेको हो ।

नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको उपयोग बढेको जनाएको छ ।उत्पादनशील क्षेत्रतर्फ लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु...
21/10/2018

नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको उपयोग बढेको जनाएको छ ।उत्पादनशील क्षेत्रतर्फ लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्‍याउने उद्देश्यले बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनर्कर्जाको उपयोग बढेको जनाएको छ । २०७५ साउन मसान्तमा रु.१४ अर्ब ८० करोड बैंकले प्रदान गरेको पुनर्कर्जा लगानीमा रहेको जनाएको छ । भूकम्प पीडितहरूलाई बढीमा २ प्रतिशतसम्मको ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न केन्द्रीय बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनर्कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७५ साउन मसान्तसम्ममा रु.२ अर्ब १९ लाख पुनर्कर्जा उपयोगमा रहेको जनाईको छ । यस्तो कर्जा १२१८ जनाले उपयोग गरेको जनाइएको छ ।

नेपालीहरुको महान चाड विजयादशमीको टीकाको साइत यस वर्षमा  विहान ९ बजेर ५१ मिनेट उत्तम रहेको छ ।नेपाल पञ्चांग निर्णायक समित...
18/10/2018

नेपालीहरुको महान चाड विजयादशमीको टीकाको साइत यस वर्षमा विहान ९ बजेर ५१ मिनेट उत्तम रहेको छ ।नेपाल पञ्चांग निर्णायक समितिका अनुसार टीकाको साइत ९ बजेर ५१ मिनेट मा उत्तम रहेको जनाएको हो ।

विजया दशमी २०७५ को हार्दिक मंगलमय शुभकामना ।
18/10/2018

विजया दशमी २०७५ को हार्दिक मंगलमय शुभकामना ।

Address

Narayangarh
4422

Telephone

+977 984-5150748

Website

Alerts

Be the first to know and let us send you an email when Smart Investor posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share