Sujhab Biz Services Pvt Ltd

Sujhab Biz Services Pvt Ltd Business Consultant

Slab Rate for FY 2080/81
17/07/2023

Slab Rate for FY 2080/81

01/06/2022
29/05/2022

आ.व.२०७८/७९ को आयकरमा कोभिड छुट!!
(बजेट-२०७९)
✅डे१कारोवारमा -७५%
✅डे२ कारोवारमा- ५०%

ारोवार: वार्षिक कारोवार ३० लाख सम्म र मुनाफा३ लाख सम्म हुने कारोवार।
ारोवार : वार्षिक कारोवार ३० लाख देखि १ करोड सम्म र मुनाफा १० लाख सम्म हुने करोवार।

Onlin Business होसियार , Registration भएको छ?
09/01/2022

Onlin Business होसियार , Registration भएको छ?

के तपाइले आर्थिक बजेटले प्रदान गरेको कम्पनी अध्यावधिकमा कर सहुलियतको उपयोग गर्नु भयो त ? छैन भने अब हामीलाई सम्झनुहोस् |...
05/01/2022

के तपाइले आर्थिक बजेटले प्रदान गरेको कम्पनी अध्यावधिकमा कर सहुलियतको उपयोग गर्नु भयो त ? छैन भने अब हामीलाई सम्झनुहोस् |||
हाम्रा सेवाहरु :-
- नयाँ कम्पनी दर्ता
- कम्पनी अध्यावधिक (नवीकरण)
- कम्पनीको नाम, ठेगाना परिवर्तन, शेयरधनी परिवर्तन तथा शेयर खरिद बिक्री
- कम्पनीको शुरुको शेयर लगत
- कम्पनी खारेजी (दर्ता खारेजी /लिक्वीडेसन खारेजी)
- स्थायी लेखा नम्बर (आयकर तथा भ्याट) दर्ता, कर चुक्ता
- Financial Report तयार पार्ने
- ट्रेडमार्क दर्ता तथा नवीकरण
- साना तथा घरेलु उद्योग दर्ता, वडा कार्यालय दर्ता
- कन्स्ट्रक्सन कम्पनीको इजाजत, ट्राभल्स एन्ड टुर्स तथा ट्रेकिङ कम्पनीको पर्यटन बिभागबाट स्वीकृती तथा नवीकरण
- कम्पनी रजिस्ट्रार कार्यालय तथा कर कार्यालय सम्बन्धि सम्पुर्ण कार्य |
(कम्पनी अध्यावधिक तथा वार्षिक विवरणमा छुटको अवसर पौष मसान्तसम्म मात्र रहने छ)

Get Advice From Professional Advocates, Accountants & Auditors.
Contact Us to register your Business

Sujhab Biz services Pvt.Ltd
Contact Us: 9857047355
Direct Call: 9811977033/9801565550
Email: [email protected]
Location: Jagriti Chowk (Gholbazar), Bharatpur

31/12/2021

🤵🏻‍♀आफ्नो कम्पनीको विवरणहरु अद्यावधिक छन वा छैनन, आफ्नो कम्पनी वकिललाइ सम्पर्क गर्नु भो त ? कम्पनीको जरिवाना छुटको स्किम यहि पौष मसान्त सम्म मात्र छ है ।।

शुभ रात्री 🛌🛌🙏

New Noticed related to Excise Permit
06/08/2021

New Noticed related to Excise Permit

कम्पनी नबिकरण गर्न छुटेका कम्पनीलाई अब जरिवानामा 90% छुटकम्पनी नबिकरण गर्न परेमा 9857047355 मा Call/Viber/Whatsaap गर्नु...
28/07/2021

कम्पनी नबिकरण गर्न छुटेका कम्पनीलाई अब जरिवानामा 90% छुट

कम्पनी नबिकरण गर्न परेमा 9857047355 मा Call/Viber/Whatsaap गर्नुहोस्

Address

Malpot Chowk, Bharatpur
Narayangarh
42201

Opening Hours

Monday 08:00 - 19:00
Tuesday 08:00 - 19:00
Wednesday 08:00 - 19:00
Thursday 08:00 - 19:00
Friday 10:00 - 17:00
Saturday 10:00 - 17:30
Sunday 08:00 - 19:00

Telephone

+9779857047355

Alerts

Be the first to know and let us send you an email when Sujhab Biz Services Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sujhab Biz Services Pvt Ltd:

Share