Motif Beauty Academy

Motif Beauty Academy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Motif Beauty Academy, Business service, Narayangarh.

Before 1600, Now only 1000, International Koreana Facial. Without appointment the cost is same 1600. Call on 9845811064 ...
01/05/2019

Before 1600, Now only 1000, International Koreana Facial. Without appointment the cost is same 1600. Call on 9845811064 before u come.

22/04/2019
22/04/2019

Get 25% Discount in Every Service at
Motif Beauty Academy in the occasion of New Year 2076 Till
The month of Baisakh

14/04/2019

Gopal Prasad Kandel

Open this page on ur fb & please like this page,request from Motif Beauty Academy
07/12/2018

Open this page on ur fb & please like this page,request from Motif Beauty Academy

01/11/2018

लायन्स चोक देखी शहिद चोक तर्फ जाँदा द टाउन सेन्टर कटेपछी नबिल बैंक नपुग्दै मुक्तिनाथ बिकास बैंकबाट केही पाइला मात्रै भित्र गणेश हल संगै अती सान्त बातावरणमा सिसै सिसा लगाएको भुकम्प प्रतिरोधात्मक प्रमाडित घरमा मोटिफ ब्युटी एकेडेमी रहेको जानकारी गराउदछौ । अन्तरराष्ट्रिय स्तरको एस ब्युटी एकेडेमीमा सेवाग्राहीको लागि हाइ स्पिड ईन्टरनेट वाइफाइ, सुमुधुर म्युजिकको आनन्द , एअर कन्डिसन लगायतका सुबिधाहरुका साथै CTEVT सर्टिफाइड ब्युटिसियनहरु बाट उत्कृष्ट ब्युटिपार्लर ट्रैनिङ र ब्युटिपार्लर सम्बन्धी सम्पूर्ण सेवाहरु हेयर स्ट्रैट, फेसियल , ब्राइडल् मेक अप्, पार्टी मेक अप् तथा अन्य सम्पूर्ण सेवाहरुको लागि: मोटिफ् ब्युटी एकेडेमी, गणेश हल् मार्ग , नारायणगढ। संपर्क : ९८४५८११०६४, ९८१३७९०६६९, ९८४१४७१८६४, ९८५५०११८६४

मित्र धन्यबाद छ हजुर लाई , ब्यस्तता का बाबजुद पनि हामी लाई सम्झिनु भयो बिजया दशमी तथा दिपावली को पावन अबसर मा हामी मोटिफ...
14/10/2018

मित्र धन्यबाद छ हजुर लाई , ब्यस्तता का बाबजुद पनि हामी लाई सम्झिनु भयो बिजया दशमी तथा दिपावली को पावन अबसर मा हामी मोटिफ ब्युटी एकेडेमी तथा मोटिफ एजुकेसन, चितवन परिवार तपाईं राष्ट्रिय सरोकार समन्वय समितीको सभापति तथा राष्ट्रिय सभा सदस्य माननीय श्री पार्वती रावल ज्यु को सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगती को शुभकामना ब्यक्त गर्दछौ.

image speak.
20/09/2018

image speak.

10/09/2018
मोटिफ् ब्युटी एकेडेमी , गणेश हल् मार्ग , नारायणगढ ९८४५८११०६४, ९८१३७९०६६९, ९८४१४७१८६४मोटिफ् ब्युटी एकेडेमी नै किन ?१ सुबि...
07/09/2018

मोटिफ् ब्युटी एकेडेमी , गणेश हल् मार्ग , नारायणगढ ९८४५८११०६४, ९८१३७९०६६९, ९८४१४७१८६४

मोटिफ् ब्युटी एकेडेमी नै किन ?

१ सुबिधा सम्पन्न स्टुडियो ( A.C. , म्युजिक तथा वाइ फाइ )
२। अत्यन्तै अनुभबी ब्युटीसियन हरु बाट सेवा प्रदान
३। लोटस तथा अन्य स्तरिय कस्मेटिक उत्पादन हरु को प्रयोग
४। जस्तो सुकै कपाल को पनि ब्रान्डेड क्रिम हरु प्रयोग गरी हेयर स्ट्रेट मा सत प्रतिसत राम्रो रिजल्ट दिन सफल
५। ब्युटी पार्लर खोल्न चाहने लाई बिशेष Fast Tract तालिम को बेबस्था
६। डिप्लोमा इन ब्युटिसियन , नेल आर्ट , मेहेन्दी तथा तपाईं को आबस्यक्ता अनुसार को कोर्स पनी गराउन सकिने
७। CTEVT लेबल २ सर्तिफाइड ब्युटिसियन तथा उत्कृष्ट ब्युटिसियन शिक्षक को रुप मा सम्मनित ब्युटिसियन बाट सेवा तथा ट्रैनिङ
८। अन्तरराष्ट्रिय स्तरको उच्च स्तरिय प्लेट को माध्यम बाट उत्कृष्ट मेक अप
९ ब्राइडल मेक अप , पर्टी मेक अप , तथा आबस्य्क्ता अनुसार को मेक अप गरिने .
१०। बिदेस जाने हरु को लागि बिशेष तालिम को बेबस्था
११। दुल्है मेक अप आफ्नै स्टुडियो मा गरेर विवाह स्थल सम्म पुराउने हाम्रो आफ्नै साधन को बेबस्था ।
१२ चाड पर्ब बिशेष मा बिशेष छुट को बेबस्था गरिएको हुनेछ ।

तपाईं को ब्यक्तित्व बिकास का लागि , तपाईं को सुन्दरता को साथी मोटीफ् ब्युटी एकेडेमी , एक पटक सेवा गर्ने मौका दिनुहोस् ।

Address

Narayangarh

Website

Alerts

Be the first to know and let us send you an email when Motif Beauty Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share