06/01/2022
१३औ संस्करणको चितवन महोत्सव २०७८ को पूर्व सन्ध्यामा उद्योग बाणिज्य संघ चितवन ,चितवन साइकल राइडर्स क्लब र साइकल व्यावसायि संघ चितवन- नबलपुरको संयुक्त आयोजनामा हुन गइरहेको बृहत साइकल र्यालीमा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ ।
मिति :२०७८-०९-२४
समय:बिहान ७:३० बजे
स्थान:उद्योग बाणिज्य संघ चितवन परिसर, हरिहर मार्ग, नारयणगढ
नोट: र्यालीमा सहभागिता जनाउनुहुने साइकल राइडर्स हरूलाई बिहानको खाजा र टिसर्ट को ब्यबस्था गरियको छ।