K. & Y. Chartered Consultancy Pvt Ltd

K. & Y. Chartered Consultancy Pvt Ltd K. & Y. Chartered Consultancy Pvt. Ltd. aims to provide
following services:
1. Firm & Company Regist

के तपाईले कम्पनी दर्ता गर्नु भएको छ र विवरणहरु बुझाउनु भएको छैन?छैन भने हामी लाई सम्पर्क गर्नुहोस् ।विवरण ढिला बुझाएका क...
27/06/2022

के तपाईले कम्पनी दर्ता गर्नु भएको छ र विवरणहरु बुझाउनु भएको छैन?

छैन भने हामी लाई सम्पर्क गर्नुहोस् ।
विवरण ढिला बुझाएका कम्पनीहरुलाई पौष मसान्तसम्म ९५% छुटको मौका आर्थिक ऐन-२०७९ अनुसार प्रदान गरिएको हुनाले, मात्र ५% जरिवाना तिरी आफ्नो कम्पनी अध्यावधिक गर्नुहोस् ।
निशुल्क परामर्श को लागि सम्पर्क गर्नुहोला ।
सम्पर्क नम्बर ☎️ 9858070120 वा मेसेज गर्नुहोस् ।

Wishing every day of the new year to be filled with success, happiness, and prosperity for you. Happy New Year 2079
14/04/2022

Wishing every day of the new year to be filled with success, happiness, and prosperity for you. Happy New Year 2079

30/11/2021

IMPORTANT Notice

May Goddess Lakshmi mata and Lord Ganesha bless you with happiness, prosperity, progress, health and wealth on this Dipa...
04/11/2021

May Goddess Lakshmi mata and Lord Ganesha bless you with happiness, prosperity, progress, health and wealth on this Dipawali and the year ahead......🎁🎊🎉

-K. & Y. Chartered Consultancy Family

कम्पनी अद्यावधिक तथा जरिवाना छुट सम्बन्धी कम्पनी रजिष्ट्रार कार्यालयको  सूचना
28/07/2021

कम्पनी अद्यावधिक तथा जरिवाना छुट सम्बन्धी कम्पनी रजिष्ट्रार कार्यालयको सूचना

25/07/2021
पान बिल कति रुपैया सम्मको काट्न सकिन्छ? एक पटक अवश्य पढ्नु होला
24/07/2021

पान बिल कति रुपैया सम्मको काट्न सकिन्छ? एक पटक अवश्य पढ्नु होला

मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान तिहार बक्राइद को सम्पूर्ण मुस्लिम दाजु भाई, दिदी बहिनीहरू र बुवा आमाहरूलाई र सबै ने...
21/07/2021

मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान तिहार बक्राइद को सम्पूर्ण मुस्लिम दाजु भाई, दिदी बहिनीहरू र बुवा आमाहरूलाई र सबै नेपालीहरु हार्दिक शुभकामना व्यक्त गर्दछौं। सबैको सुस्वास्थ्य,दीर्घायु को पनि कामन गर्दछौ ।सबै धर्मावलम्बीहरूका बिचमा सधैं भाई चाराको सम्बन्ध रहिरहोस्।
&YCharteredConsultancy

आ. व. २०७८।७९  देखि लागू हुने मूल्य अभिबृदि करको खरिद बिकी खाता को नया ढाचा.....
13/07/2021

आ. व. २०७८।७९ देखि लागू हुने मूल्य अभिबृदि करको खरिद बिकी खाता को नया ढाचा.....

२०७७ चैत्रमहिना र बैशाख २०७८ को  मु. अ. कर, टि. डि. एस. तथा अन्त : शुल्क बिबरण तथा कर बुझाउने म्याद असार २५ गते सम्म !!!
16/06/2021

२०७७ चैत्रमहिना र बैशाख २०७८ को मु. अ. कर, टि. डि. एस. तथा अन्त : शुल्क बिबरण तथा कर बुझाउने म्याद असार २५ गते सम्म !!!

29/05/2021

बजेट २०७८ का मुख्य बुदाहरु

- बजेटको आकार १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ
- सबैभन्दा धेरै बजेट शिक्षामा, १ खर्ब ८० अर्ब ४ करोड विनियोजन
- स्वास्थ्यमा हालसम्मकै बढि १ खर्ब २२ अर्ब ७७ करोड बजेट बिनियोजन
- ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि
- बालविकास कक्षाका शिक्षिकाको तलब १५ हजार पुग्यो
- काठमाडौंका उद्योगलाई मकवानपुरमा सारे थप सुविधा प्रदान गरिने
- स्टार्टअपलाई १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण,सटिफिकेट धितो राखी २५ लाखसम्म दिइने
- निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट
- अक्सिजन उद्योगका उपकरण आयातमा लाग्ने भन्सार र भ्याट मिनाहा
- मासिक न्यूनतम २० हजार लिटर खानेपानी उपयोग गर्दा महसुल छुट
- पहाडको बाटो ढलानमा नेपाली सिमेन्ट र फलामको प्रयोग अनिवार्य गरिने
- सरकारले मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने
- रेलमार्गका लागि १० अर्ब ३ करोड विनियोजन
- चलचित्र उद्योगमा इजाजत र नवीकरण दस्तुर छुट
- आगामी १० बर्षभित्र पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीलाई विस्थापन गरिने
- सामाजिक सुरक्षा कोषको दायरा विस्तार गर्ने, दुई महिनाको योगदान रकम सरकारले तिर्ने
- कोरोना महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजन
- सरकारी कर्मचारीको तलब मासिक २ हजार बढ्यो
- मुल्यअभिबृद्धिकर को खरिद तथा विक्रि खाता हरेक बर्ष कर अधिकृत बाट स्यीकृत गर्ने व्यवस्था खारेज
- विद्युतिय गाडी खरिदमा लाग्ने अन्त शुल्क शत प्रतिशत छुट तथा भन्सार महशुलमा व्यापक कटौटी
- कारोबारमा आधारित कर तिर्ने सिमा बढेर ५० लाखबाट १ करोड
- अनुमानित करको लाग्ने सिमा २० लाखबाट बढेर ३० लाख
- म्यूचुअल फण्डको आम्दानीमा कर छुट
- डीजल तथा एलपि ग्यास खरिदमा लाग्ने भ्याटको क्रेडिट लिन पाइने
- राष्ट्रिय सहकारी बैंक तथा सहकारी संस्थाको ब्याज आम्दानीमा लाग्ने त्म्क् कट्टा गर्नु नपर्ने

निषेधाज्ञा वा बन्दा बन्दी लागू भएको समयाबधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरेमा जरिवाना असुल नगर्नु नगराउनु ...
19/05/2021

निषेधाज्ञा वा बन्दा बन्दी लागू भएको समयाबधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरेमा जरिवाना असुल नगर्नु नगराउनु । बन्दाबन्दि पूर्णरुपमा खोलेपछी बाटोको म्याद बाहेक ३० दिनभित्र कर विवरण र कर बुझाउन सक्ने गरी व्यवस्था मिलाउनु ।

सर्बोच्च अदालतको २०७८ जेठ ०५ को अन्तरिम आदेश ।

Address

Khajura/02
Nepalganj
21913

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779858070120

Alerts

Be the first to know and let us send you an email when K. & Y. Chartered Consultancy Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to K. & Y. Chartered Consultancy Pvt Ltd:

Share