Nepalgunj gallery business

Nepalgunj gallery business Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepalgunj gallery business, Business service, Nepalgunj, Nepalganj.

18/07/2024
Nepalgunj Water park tower planning land owner 984-8010165
17/07/2024

Nepalgunj Water park tower planning land owner 984-8010165

A Dog is love’s purest hurry up 9863032950,9812425676
08/01/2024

A Dog is love’s purest hurry up 9863032950,9812425676

बाँकेको नेपालगञ्जमा निर्माणको अन्तिम चरणमा पुगेको एकीकृत जाँच चौकी (आईसीपी) को सञ्चालन तथा व्यवस्थापन निजी क्षेत्रबाट गर...
05/01/2024

बाँकेको नेपालगञ्जमा निर्माणको अन्तिम चरणमा पुगेको एकीकृत जाँच चौकी (आईसीपी) को सञ्चालन तथा व्यवस्थापन निजी क्षेत्रबाट गरिने भएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिले नेपालगञ्ज एकीकृत जाँच चौकी सञ्चालन तथा व्यवस्थापन गर्न टीआरएस एटलस लोजीपार्क प्रालिसँग सम्झौता गरेको जनाएको छ ।

पाँच वर्षका लागि २० करोड ८८ लाख रुपैयाँ न्यूनतम पट्टा बहाल रकम र नियमानुसार महसुल बाँडफाँट गर्ने गरी सम्झौता भएको समितिले जनाएको छ । समिति र उक्त कम्पनीबीच २२ मंसिरमा सम्झौता भएको थियो ।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार जाँच चौकी निर्माणको काम सम्पन्न नहुँदै यसको सञ्चालन तथा व्यवस्थापनका लागि कम्पनी छनोट भइसकेको बारे सरकारलाई जानकारी गराई सकिएको छ । यो आयोजना समितिलाई हस्तान्तरण भएपछि सम्झौता कार्यान्वयनमा आउने उनले जानकारी दिए ।

आयोजना भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधिन छ । यहाँ अहिले पानी ट्यांकी, सीसीटीभी जडान, नेटवर्किङ, फायरफाइटिङ सिस्टम लगायतका काम भइरहेको समेत उनले जानकारी दिए ।

२६ असोज २०७७ मा निर्माणको काम सुरु भएको यस जाँच चौकीको १८ जेठ २०८० मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले डिजिटली संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

नियामक निकायले सेवा सञ्चालन गर्न नपाउने नियम अनुसार जाँच चौकीहरुको सञ्चालन निजी क्षेत्रका कम्पनीहरुमार्फत गर्न लागिएको गजुरेलले जानकारी दिए । उनका अनुसार अहिले समिति मातहत रहेका ८ वटा पोर्टमध्ये सबै निजी क्षेत्रका कम्पनीबाट सञ्चालन गर्ने गरी सम्झौता भइसकेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलका अनुसार दिनभरिको व्यवसायीहरुको अवरोध हटाउदै यो ट्रक अन्ततः राजस्व अनुसन्धान क...
16/12/2023

प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलका अनुसार दिनभरिको व्यवसायीहरुको अवरोध हटाउदै यो ट्रक अन्ततः राजस्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको छ ।

Bhgwati furniture nepalgunj best sofa 9822543773
16/12/2023

Bhgwati furniture nepalgunj best sofa 9822543773

आज राती करिब 12 वजे को समयमा नेपालगंन्ज बागेश्रवरीटोलमा  मनिराम वटला ज्यूको हिमानि शु सेन्टर र धिरज कुमार ज्यूको पुनम शु...
02/09/2023

आज राती करिब 12 वजे को समयमा नेपालगंन्ज बागेश्रवरीटोलमा मनिराम वटला ज्यूको हिमानि शु सेन्टर र धिरज कुमार ज्यूको पुनम शु सेन्टर मा बिधु्त सर्ट हुदा आगलागि भई लाखौ को क्षति हुन पुगेको छ ।

नया नया दिजाइन का अफिसियल कुर्सी होलसेल मुल्य मा पाउने एकमात्र स्थान भगवती फर्निचर होम , घरवारी टोल नेपालगन्ज , एन्जल हा...
05/08/2023

नया नया दिजाइन का अफिसियल कुर्सी होलसेल मुल्य मा पाउने एकमात्र स्थान भगवती फर्निचर होम , घरवारी टोल नेपालगन्ज , एन्जल हाइ स्कुल को सामुन्ने 🙏🙏
9762836242
भगवती फर्निचर उद्योग , कृषि बिकाश बैंक को सामुन्य 9848010165 whatapp ‎​982-2543773

महेन्द्र पार्क नेपालगन्जको केही तस्बिर❤️घुम्न जाने हैन त ?
19/07/2023

महेन्द्र पार्क नेपालगन्जको केही तस्बिर❤️घुम्न जाने हैन त ?

उच्च अदालत पाटनले भद्रकुमारी घले सेवा सदनका संरचना तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।महानगरपालिकाको कदमविर...
19/07/2023

उच्च अदालत पाटनले भद्रकुमारी घले सेवा सदनका संरचना तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

महानगरपालिकाको कदमविरुद्ध निषेधाज्ञाको आदेश माग गर्दै सदनका तर्फबाट दिएको निवेदनमाथि आज बुधवार सुनुवाइ गर्दै न्यायाधीश श्यामजी प्रधानको इजलासले संरचना नभत्काउन आदेश दिएको हो । अदालतले यही साउन ८ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

तर काठमाण्डाै महानगरपालिकाले अनधिकृतरूपमा बनाइएको संरचना भन्दै आजै डोजर चलाएर केही संरचना भत्काइसकेको छ । समाजसेवाको क्षेत्रमा आफूलाई समर्पित गरेकी घलेले अनाथ, असहाय, अशक्त बालबालिका, महिला, ज्येष्ठ नागरिकका लागि भवनमा आश्रय दिँदै आउनुभएको छ ।

पञ्चायतकालमा सांसद हुँदै सहायकमन्त्री समेत रहनुभएकी ८६ वर्षकी घलेले आफ्नो व्यक्तिगत सम्पत्ति समाजसेवाको काममा परिचालन गर्दै आउनुभएको छ । उहाँले सदनलाई पुस्तकालय, वाचनालय, धार्मिक स्थल, स्कुल आदिको रूपमा प्रयोग गर्दै आउनुभएको छ ।
( उज्यालो खबर डट कम )

बर्खा अगावै साना ठूला सबै नाला सफाई गर्ने गरी सुरु गरिएको काम द्रुत गतिमा अगाडि बढेको छ; पर्याप्त 'ड्रेनेज नेटवर्क' को भ...
08/04/2023

बर्खा अगावै साना ठूला सबै नाला सफाई गर्ने गरी सुरु गरिएको काम द्रुत गतिमा अगाडि बढेको छ; पर्याप्त 'ड्रेनेज नेटवर्क' को भरपूर सदुपयोग गर्न प्रतिबद्ध छौं ।

Address

Nepalgunj
Nepalganj

Website

Alerts

Be the first to know and let us send you an email when Nepalgunj gallery business posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share