Route-en Amenities

Route-en Amenities Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Route-en Amenities, Business service, Banke, Nepalganj.

यो नयाँ साल २०८१ को थोपा प्रेमिसेसको एकासी (८१)मा एकासी(८१) योजना अन्तर्गत रुटिन एमिनिटिजबाट विभिन्न सामान खरिदमा पाउनुह...
12/04/2024

यो नयाँ साल २०८१ को थोपा प्रेमिसेसको एकासी (८१)मा एकासी(८१) योजना अन्तर्गत रुटिन एमिनिटिजबाट विभिन्न सामान खरिदमा पाउनुहोस छुट !!
साथै नयाँ वर्ष २०८१ को हार्दिक शुभकामना !!

Spreading love and joy this Eid al-Fitr! May your hearts be filled with the spirit of forgiveness and generosity.🏥Thopa ...
11/04/2024

Spreading love and joy this Eid al-Fitr! May your hearts be filled with the spirit of forgiveness and generosity.
🏥Thopa Premises
📞9858070911
📍Charbahini Road, Nepalgunj
🌐www.thopalab.com

Happy Holi from Thopa Premises! May the vibrant colors of the festival bring you joy, prosperity, and peace.🏥Thopa Premi...
24/03/2024

Happy Holi from Thopa Premises! May the vibrant colors of the festival bring you joy, prosperity, and peace.
🏥Thopa Premises
📞9858070911
📍 Charbahini Road, Nepalgunj
🌐www.thopalab.com

हजुरहरुलाई याे चिसोमा मह कत्तिको मन पर्छ?यदि मन पर्छ भने आजै सम्पर्क गर्नु होला 👇👇  चिसोमा मह खानुका उल्कै फाइदा हुन्छन्...
27/01/2024

हजुरहरुलाई याे चिसोमा मह कत्तिको मन पर्छ?
यदि मन पर्छ भने आजै सम्पर्क गर्नु होला 👇👇

चिसोमा मह खानुका उल्कै फाइदा हुन्छन्। बजारमा पाइने जो पायो तेही मह प्रयोग नगर्नु होस्👇👇

हामी संग छ अर्गानीक मह (रूदिलो मह)
📲9802370911,9800518033


सबैमा नमस्कार 🙏🙏🙏वार्षिक सात हजार टन मह खपत हुने हाम्रो देशमा नेपालमा करिब १० हजार किसान मौरीपालनमा आबद्ध छन्। चितवन, मक...
23/01/2024

सबैमा नमस्कार 🙏🙏🙏

वार्षिक सात हजार टन मह खपत हुने हाम्रो देशमा नेपालमा करिब १० हजार किसान मौरीपालनमा आबद्ध छन्। चितवन, मकवानपुर, सर्लाही, नवलपरासी, रूपन्देही, दाङ, सुर्खेत बर्दिया,कैलाली, पाल्पा, बागलुङ, पर्वत, कास्की, जाजरकोट लगायत जिल्लामा व्यावसायिक मौरीपालन हुँदै आएको छ। भने दैलेख लगायत केही जिल्लामा थोरै मात्रामा उत्पादन हुने भए पनि नेपाली महले बजार पाएको अवस्था छैन। प्रायः यी जिल्लामा एपिस सेराना, एपिस मेलिफेरा, एपिस डोरसाटा, एपिस लेबोरियोसा, कठ्यौरी, खागोलगायत जातका मौरी पाइन्छन्। नेपाली महको बजार प्रवद्र्धन गर्न ‘ब्रान्ड’ बनाएर प्रचारप्रसार गर्नुपर्ने धेरै देखिन्छ। नेपालको मह केही मात्रामा अमेरिका अस्ट्रेलिया लगायत देशमा निर्यात भए पनि नेपालमा उत्पादित महले बजार नपाई विदेशी मह नै आयात हुने गरेको छ।
यसैको लागि हामीले नेपालगञ्जमा देशका विभिन्न जिल्लामा उत्पादित महलाई संकलन गरि ब्रान्डिङ् गर्ने लक्ष्यका साथ अध्ययन सुरु गरिरहेका छौं । निकट भविष्य नेपाली मह लाई अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट बनाउने र महको निर्यात बढाउने उद्देश्य छ।
यसमा तपाईहरुको सल्लाह सुझाबको पनि अपेक्षा गरेका छौं
यदि हजुरहरु मौरी पालक किसान हुनुहुन्छ भने हामी संग जोडिन सक्नु हुन्छ।
निम्न कुरामा सल्लाह सुझावहरु दिन सक्नु हुनेछ।

1. महको ब्राण्ड नाम के राख्दा उपयुक्त होला?

2. विदेशी मह आयात कम गर्न के गर्नु पर्ला ?

4.नेपालमा जति खपत हुन्छ त्यसभन्दा कम उत्पादन हुँदा पनि नेपालको महले बजार पाउँदैन । किन होला यसलाई निर्मूल गत्न के गर्नु पर्ला ?

5.नेपाली महलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न के गर्न सकिन्छ ?

यस्तो चिसोको बेला नानीबाबुहरूको लागि डायपर त चाहियो । कहाँ जाने?  रिपोडिया 👉🏾NO, बजार बजार घुम्ने👉🏾NO, Route-en Amenitie...
22/01/2024

यस्तो चिसोको बेला नानीबाबुहरूको लागि डायपर त चाहियो ।
कहाँ जाने? रिपोडिया 👉🏾NO, बजार बजार घुम्ने👉🏾NO, Route-en Amenities मा जाने 👉🏾YES👍YES👌YES✔YES🙏🏾
सस्तो नि पाइने, सबै साइजका पाइने , बजारभरी घुमिरहन नि परेन
नेपालगंज क्षेत्रभित्र घरमै पुर्याइदिने व्यवस्था छ । डेलिभरी चार्ज लाग्दैन
अर्डरको लागि-📳 9802370911,9800518033

याे चिसो मौसममा मह खानुको औधि फाइदा रुदिलो मह तोरीको मह एबं सबै प्रकारका मह🍯🍯🍯🍯🍯🍯🍯🍯🍯🍯🍯🍯🍯देश भित्रै उत्पादन भएको अर्गानीक...
18/01/2024

याे चिसो मौसममा मह खानुको औधि फाइदा

रुदिलो मह तोरीको मह एबं सबै प्रकारका मह
🍯🍯🍯🍯🍯🍯🍯🍯🍯🍯🍯🍯🍯
देश भित्रै उत्पादन भएको अर्गानीक महलाई माया गरौं
मिसावट युक्त महको प्रयोगबाट सजग रहौं 🫵🫵🫵
👇👇👇👇👇👇👇👇👇👇👇
देशका विभिन्न ठाउँमा उत्पादन भएको मह Route-en Amenities पाइन्छ।
सम्पर्कको लागी 📱9802370911,9868143864

यो नयाँ वर्ष थोपा प्रेमिसेसले गर्दै छ राहतको वर्षा !! जस अन्तर्गत हामीले लिएर आएका छौ २०% सम्म छुट !! यो सिमित अवधि को ल...
01/01/2024

यो नयाँ वर्ष थोपा प्रेमिसेसले गर्दै छ राहतको वर्षा !! जस अन्तर्गत हामीले लिएर आएका छौ २०% सम्म छुट !! यो सिमित अवधि को लागि भएकोले छिटो भन्दा छिटो सदस्य भई यसको लाभ लिनु होला !! नयाँ बर्षको सबैलाई शुभकामना !!




Thopa Premises को क्रिसमस झरी!!! थोपा त झरे, अनि ३ प्रकारकै झरे! के-केसका थोपा रहेछन्??थाहा पाउनको लागि पछ्याउँदै राख्नु...
25/12/2023

Thopa Premises को क्रिसमस झरी!!!
थोपा त झरे, अनि ३ प्रकारकै झरे! के-केसका थोपा रहेछन्??
थाहा पाउनको लागि पछ्याउँदै राख्नुहोला !!




Route-en Amenities  page like, comment,follow and share गर्नु होला,    त्यसपछि यहाँ के के पाइन्छ थाहा हुन्छ....…...........
22/12/2023

Route-en Amenities page like, comment,follow and share गर्नु होला,
त्यसपछि यहाँ के के पाइन्छ थाहा हुन्छ....….........

शुभरात्री 🙏

यो माैसममा लाग्ने रूघाखाेकी चैट पार्ने र चिसोलाइ च्यालेन्ज गर्ने भनैकै माैरीको मह हो नि ✔👇 👉🏾अर्गानिक महको लागि Route-en...
21/12/2023

यो माैसममा लाग्ने रूघाखाेकी चैट पार्ने र चिसोलाइ च्यालेन्ज गर्ने भनैकै
माैरीको मह हो नि ✔👇
👉🏾अर्गानिक महको लागि Route-en Amenities चारबाहिनि रोड नेपालगंज ।

यो मन्दीमा राहत सिधैग्राहकमा !!!यो हाम्रो वाचा भयो यहाँहरूलाई !थप जानकारीको लागि पछ्याउँदै राख्नुहोला !
20/12/2023

यो मन्दीमा
राहत सिधै
ग्राहकमा !!!

यो हाम्रो वाचा भयो यहाँहरूलाई !

थप जानकारीको लागि पछ्याउँदै राख्नुहोला !


Address

Banke
Nepalganj
CHARABAHINIROADNEPALGUNJ

Website

Alerts

Be the first to know and let us send you an email when Route-en Amenities posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share