True Think MPN

True Think MPN Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from True Think MPN, Business service, Ekataanagar, Kohalpur 10, Banke, Lumbini pradesh, Nepalganj.

जय गायत्री माँसत्सत प्रणाम्।
30/04/2023

जय गायत्री माँ
सत्सत प्रणाम्।

29/04/2023

शक्ति कलश यात्रा ,गाउँ गाउँमा पुजनको साथ कोहलपुरको चटार गाउँमा भव्य दीप ज्ञान महायज्ञ कार्यक्रम मिति 2080/01/16 गते शनिबार साँझ 9:00
जय गुरुदेव

मानिस आफ्नो भाग्यनिर्माता आफै हो त्यसैले मानिसलाई कल्पबृक्ष भनिएको छ किनकि जे सोच्छ ,त्यहि गर्छ जे गर्छ त्यहि प्राप्त गर...
18/01/2023

मानिस आफ्नो भाग्यनिर्माता आफै हो त्यसैले मानिसलाई कल्पबृक्ष भनिएको छ किनकि जे सोच्छ ,त्यहि गर्छ जे गर्छ त्यहि प्राप्त गर्छ ,चाहे बर्तमान होस या भविस्यमा।कर्मफल निश्चित छ।
" जस्तो रोप्छौं त्यहि त फल्छ।"

"जे जस्तो कर्म गर्छौं त्यहि अनुरुप अर्को जन्मको प्रारब्ध बनेर आउँछ"
त्यहि अनुसार भोग्दै छौं,
र जन्मान्तर भोग्दै जानुपर्ने त्यो निश्चित छ,पत्याउनुस या नपत्याउनुस।राम्रो गर्नुस या नगर्नुस ,सबै ईन्द्रीय र स्थुल कर्मको फल अनिबार्य भोग्नै पर्ने हुन्छ,किनकि यो या त्यो ईश्वरिय विधान अनुसार होस या कर्मबिधान अनुसार होस,भोग गर्नुपर्ने ध्रुवनिश्चित छ।कलियुगमा कर्मको फल तत्काल मिल्छ।जय गुरुदेव।

हरेक समस्याको समाधान हेतु गायत्री चालिसा पाठ करो
16/01/2023

हरेक समस्याको समाधान हेतु गायत्री चालिसा पाठ करो

Gayatri Chalisa - Gayatri Chalisa in Hindi मां गायत्री चालीसा👇👇👇👇 https://youtu.be/XKl1opYvOgE ह्रीं श्रीं क्लीं मेधा ...

सत्य ,धर्म ,न्याय र कर्म गर्नुहोसफलको आशा नगर्नुहोस।बर्तमानमा जिउनुहोसअरुलाई दुख होइन सुख दिनुहोस।-युगद्रस्टा पं श्रीराम...
19/12/2022

सत्य ,धर्म ,न्याय र कर्म गर्नुहोस
फलको आशा नगर्नुहोस।
बर्तमानमा जिउनुहोस
अरुलाई दुख होइन सुख दिनुहोस।
-युगद्रस्टा पं श्रीराम शर्मा आचार्य।

Address

Ekataanagar, Kohalpur 10, Banke, Lumbini Pradesh
Nepalganj

Website

Alerts

Be the first to know and let us send you an email when True Think MPN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share