12/04/2024
बाँके र बर्दियामा रहनु भएका मल्ल भाई बन्धुहरूको चियापान/पिकनिक तथा भेटघाट र नयाँ वर्षको शुभ-कामना आदानप्रदान कार्यक्रम यही २०८१ साल बैशाख १ गते बिहान ८:०० बजे हुने भएकोले बाँके र बर्दियामा रहनुहुने सम्पूर्ण मल्ल परिवारलाई तपशिलको स्थानमा अनिवार्य उपस्थित भइदिनको लागि हार्दिक अनुरोध छु ।
तपशिल
समय ः विहान ८:०० बजे
स्थान ः बाबा स्थान पिकनिक घरमा
मिति ः २०८१।१।१