03/08/2019
बालक हराएको सूचना
भेटाउनु भएमा नजिकको प्रहरी चौकीमा बुझाईदिनु हुन अथवा तलको सम्पर्क नम्बरमा खबर गरिदुनु हुन हार्दिक अनुरोध गर्दछौँ।
नाम - फुर्बा लामा
उमेर - १४
हालको ठेगाना - गुम्बा , मनमैजु -११ , काठमाडौँ
स्थाई ठेगाना - नुवाकोट
हराएको मिति - २०७६-०४-०५
बाबुको सम्पर्क नं : ९८४१५६३१३२