25/07/2026
👉आर्थिक विधेयक २०८३ ले गरेका भारी 🏷️छुट तथा 🧾सहुलियतहरु:
✅आय विवरण बुझाएका तथा 💰बुझाउन बाँकी तथा करको दायरामा आउनेलाई छुट – 🗓️२०८३ पुष मसान्तसम्म,
✅मूल्य अभिवृद्धि कर विवरण बुझाएका तथा बुझाउन बाँकी करदातालाई छुट – 🗓️२०८३ पुष मसान्तसम्म
✅प्राईभेट तथा साझेदारी फर्म/व्यवसाय नविकरण – 🗓️२०८३ पुष मसान्तसम्म
✅अन्तःशूल्क ईजाजत नविकरण नगर्ने करदातालाई छुट – 🗓️२०८३ असोज मसान्तसम्म
✅कम्पनी अद्यावद्यिक तथा खारेजीमा छुट – 🗓️२०८३ असोज मसान्तसम्म
🔍थप जानकारीको लागी सम्पर्क:
👉बिदुर कर परामर्श सेवा
Bidur Tax Consultancy Service
📍बिदुर: ०१०–५६११३६, ५६१०३६, ९८५१११६९५६, ९८४१८११४१०
📍गल्छी: ९८४६२५६६८२, ९८४६२५६९९०
📩[email protected]
🌐https://bidurtax.com.np/