15/04/2026
नयाँ वर्ष बिक्रम संवत २०८३ को सम्पूर्णमा रिजाल मार्केटीङ्ग परिवार हार्दिक शुभकामना ब्यक्त गर्दछौ!
बिगतदेखी आजसम्म र आजदेखी निरन्तरसम्म हामी र तपाईं सम्पूर्ण श्री ( ग्राहक, व्यवसायी, समाज र अन्य ) महानुभाव बिचको सम्बन्ध अझै प्रगाढ रहुन ईश्वरसँग कामना गर्दै पुरानो ब्यवसाय नयाँ घरबाट शुभारम्भ गर्न पुजा-आजा गरेको झलक हरु :-