25/10/2025
30과
입다-लगाउनु
자다-सुत्नु
사다-किन्नु
인기를 끌다-लोकप्रियता प्राप्त गर्नु
따라 추다-अनुकरण गर्दै नाच्नु/अरुले नांचेको हेर्दै स्यसैगरी नांच्नु
김선재를 좋아하다-किम सन्जेलाई मन पराउनु
만나다 -भेट्नु
표를 사다-टिकट किन्नु
멋있다-सुन्दर हुनु
지내다-बिताउनु
사랑받다-प्रेम पाउनु, माया पाउनु
관람하다-अवलोकन गर्नु
응원단-समर्थक समूह
응원하다-समर्थन गर्नु
예매하다-अग्रिम बुकिङ गर्नु
인기가 많다-लोकप्रियता हुनु/धेरै लोकप्रिय हुनु
기분이 좋다-मनोबल राम्रो हुनु
힘들다-गाह्रो हुनु
영향을 주다-प्रभाव पार्नु
따라 부르다-अनुकरण गर्दै गाउनु, सँगै गाउनु
만화를 보다-कार्टून हेर्नु
운전하다-गाडी चलाउनु
출근하다-कार्यालय जानु/काममा जानु
집을 구하다-घर खोज्नु
이사하다-बसांई सर्नु
춤을 추다-नाच्नु
다음에 뵙겠습니다-अर्को पटक भेटौंला।
놀러오다-भेट्न आउनु, घुम्न आउनु
역할을 하다-भूमिका खेल्नु
멋진 안무-आकर्षक कोरियोग्राफी
무대로-मञ्चमा
응원하다-हुटिङ गर्नु, सर्पोट गर्नु
예매하다-टिकट बुकिङ गर्नु
작다-सानो हुनु
적다-कम हुनु
편하다-सहज हुनु
힘들다-गाह्रो हुनु
인기를 끌다-लोकप्रिय हुनु
영향을 주다-प्रभाव पार्नु
따라 추다-सँगसँगै नाँच्नु
따라 부르다-सँगसँगै गाउनु
싫다 -मन नपर्नु
편하다-सहज हुनु
일어나다-उठ्नु
어렵다-कठिन हुनु
쉽다-सजिलो हुनु
운전하다-गाडी चलाउनु
출근하다-काममा जानु
비가 오다-पानी पर्नु
가깝다-नजिक हुनु
집을 구하다-घर खोज्नु
이사하다-बसाई सर्नु
재미있다-रमाइलो हुनु
춤을 추다-नाँच नाँच्नु/नाँच्नु
나쁘다-खराब हुनु
인기를 끌다-लोकप्रिय फैलिनु/बटुल्नु
속상하다-चिन्तित हुनु
행사에 참여하다-कार्यक्रममा सहभागी हुनु
즐겁다-रमाइलो हुनु
역할을 하다-भूमिका खेल्नु/निभाउनु
멋지다-शुन्दर हुनु
화려하다-अत्यन्तै आकर्सक हुनु/अद्भूत हुनु, /भव्य हुनु
아름답다-सुन्दर हुनु
소비되다-खपत हुनु, उपभोग हुनु
의미하다-अर्थ हुनु
큰인기를 끌다-ठूलो लोकप्रियता पाउनु/बटुल्नु
흥미진진하다-रोमाञ्चक हुनु
이끌다/주도하다-नेतृत्व गर्नु
저개발국/개발도상국-विकासशिल राष्ट्र विकासोन्मुख राष्ट्र
발전하다/개발하다-विकास गर्नु
콘서트/공연-कन्सर्ट/प्रदर्शन
여행자/관광객-पर्यटक
너무 바쁘다 अति व्यस्त हुनु
눈코 뜰 새 없이바쁘다 -अत्यन्तै ब्यस्त हुनु/आंखा झिम्क्याउन पनी नभ्याउने गरी ब्यस्त हुनु
새로운 물건/신제품-नयाँ सामान
가게/전문점-पसल
과정/코스-पाठ्यक्रम
요새/요즘-आजभोली
외국/해외-विदेश
이끌다/주도하다-नेतृत्व गर्नु
오래되다-पुरानो हुनु
새롭다 -नयाँ आउनु
개발도상국/저개발국-विकासशिल राष्ट्र
선진국 -विकसित राष्ट्र
수입품-आयातित वस्तु
수출품 -निर्यातित वस्तु
수입하다-आयात गर्नु
수출하다-निर्यात गर्नु
불가능-असम्भव
한국의-कोरियाको
대중문화-बृहत संस्कृती/लोकप्रिय संस्कृती
경기관람-खेलकुद अवलोकन
경기장-खेलकुल मैदान
프로스포츠에-Professional Sports
한류-कोरियन लहर
한류문화-कोरियन लहरको सस्कृती
….기쉽다/어렵다-न सजीलो हुनु, …न गार्हो हुनु
인기가-लोकप्रीय
많은-धेरै
관람하다-अवलोकन गर्नु
관중-दर्शक
프로팀-प्रोफेसनल टिम/समर्थक टोली
응원하다-हुटिंग गर्नु
유니폼 -युनिफर्म
팬클럽-फ्यान क्लब
입장권-प्रबेश टिकट
예매하다-बुकिंग गर्नु/खरीद गर्नको लागी पहिल्यै रकम दिएर रोकी राख्नु
눈(으)ㄴ것같다-नु जस्तो हुनु, /देखीनु
추측하거나-अनुमान गर्ने वा
자신-आफ्नो
생각-बिचार
부드럽게-नम्र तरीकाले
말할때-कुरा गर्ने वेला
사용한다.-प्रयोग गरिन्छ
듣다 -듣는것같다-सुन्नु, -सुने जस्तो हुनु
예쁘다→예쁜것같다सुन्दर हुनु, -सुन्दर जस्तो हुनु
멀다→먼것같다-टाढा हुनु,- टाढा जस्तो हुनु
작다 -작은 것 같다-थोरै हुनु, -थोरै जस्तो हुनु
가수-गायक
아이돌 -आइडल
배우-कलाकार
인기를끌다-लोकप्रीयता कमाउनु/बटुल्नु
영향을주다-प्रभाव पार्नु
따라추다-अनुसार नाच्नु
따라부르다-संगसंगै भन्नु-पछी/पछी गाउनु
가사-गीतको लय/शब्दहरु(लिरिकेस)
단체-सामुहीक
어렵다-गारो हुनु/अफ्ट्यारो हुनु
뿐만아니라-मात्र नभएर
좋다, - 싫다-मन पर्नु, - मन नपर्नु
편하다. -불편하다-सहज हुनु, -असहज हुनु
등의-आदी
다음에-पछि
뵙겠습니다.-भेट्ने छु
음악-संगीत
드라마-ड्रामा
영화 -फिल्म
패션-फेसन
뷰티-सौन्र्दय
등의-आदि
다양한-विभिन्न प्रकारका
콘텐츠가-कन्टेनले/बिषयले
세계-विश्व
여러-बिभिन्न
국가에서-देश बाट
사랑받고-माया पाएर
소비되는-खपत हुने
의미하는데-अर्थ भएकाले
다양성-विविध
매력-आकर्षण
큰역할-ठुलो भुमीका
K팝(Kpop)-कोरियन पप
장르-विधा
멋진안무-उत्कृस्ट कोरियोग्राफी
화려한 -भव्य
무대로-स्टेजको रुपमा
비티에스(BTS)-कोरियन व्यान्ड
블랙핑크(BLACKPINK)-म्युजिक ग्रुप
뉴진스(NEW JEANS)-म्युजिक ग्रुप
등의아이돌-लगाएतको आइडल हरु
그룹이-समुह
해외에서-विश्वमा
K 드라마(K drama)-कोरियन ड्रामा
흥미진진한-रोमान्चक भएको
이야기,-कुराकानी
배우의-कलाकारको
실감나-यथार्थपरक
연기-प्रदर्शन/ख्याती/लोकप्रियता
아름다운-सुन्दर खालको
영상등으로-भिडीयो आदी द्वारा
도깨비-कोरियन ड्रामाको नाम
미스터션샤인-कोरियन ड्रामाको नाम
태양의후예-कोरियन ड्रामाको नाम
오징어게임-कोरियन ड्रामाको नाम
대표적인-प्रमुख/प्रतिनिधित्व गर्ने
작품입니다 -कला हो।
스타일-स्टाइल(style)
메이크업이-मेकप(makeup)
트렌드-ट्यालेन्ट(talent)
스킨케어-स्किन केयर छाला(skincare)
제품 -सामाग्री
여행-भ्रमण/Travel
물품중의-समान मध्ये/सामाग्री मध्य
하나가-एउटा
현재-वर्तमान
추측하여-अनुमान गर्ने