Nilaraj Suppliers

Nilaraj Suppliers रड,जस्ता,सिमेन्ट,पाइप,प्लाइ,ब्लक

होलीका यी रंगहरु झैँ तपाइको जीवन रंगिन बनिरहोस ! होलीको सम्पुर्णमा शुभकामना❤️
24/03/2024

होलीका यी रंगहरु झैँ तपाइको जीवन रंगिन बनिरहोस !
होलीको सम्पुर्णमा शुभकामना❤️

03/02/2022
03/02/2022

हाम्रो भविष्य, हाम्रो रिलायन्स

23/11/2021
22/11/2021

इच्छुक ब्याक्ती ले सम्पर्क गर्नु होला

30/09/2021

बिकास निर्माणमा प्रयोग हुने विभिन्न साईजका ग्यबिङ जाली (हेनमेड,मेसिनमेड) तथा कम्पाउन्ड जालि पाइन्छ
सम्पर्क नम्बरहरु : 9852840191 (सुबास)
प्रो. 9852840091 (निलराज)
9842164839(सराेज)

प्रो. निलराज पराजुली                         निलराज सप्लायर्स              सि.न.पा. 12 जिविस टोल ओखलढुंगा हामी कहाँ, इटा...
30/09/2021

प्रो. निलराज पराजुली
निलराज सप्लायर्स
सि.न.पा. 12 जिविस टोल ओखलढुंगा
हामी कहाँ, इटाको सट्टामा प्रयोग हुने ACC ब्लक पाइनुका साथै सम्पूर्ण सामान ढुवानीको समेत व्यवस्था छ :
ACC ब्लकका फाइदाहरु :-
• सिमेन्ट तथा बालुवाको कम प्रयोग
• 10 वटा इटाको काम एउटै ब्लक बाट हुने
• इटा भन्दा ठुलो भएपनि काम गर्न सहज हुने
• इटाको कोठा भन्दा यसबाट निर्मित कोठा न्यानो हुने
सम्पर्क न:9852840091, 9842164839 9852840191

43 ग्रेडको ओपिसि शिबम सिमेन्ट सुफत मुल्यमा चाहियेमा हामीलाई सम्जनु होला।जिविस टाेल ओखलढुंगा सम्पर्क नम्बरहरु: 9852840191...
20/08/2021

43 ग्रेडको ओपिसि शिबम सिमेन्ट सुफत मुल्यमा चाहियेमा हामीलाई सम्जनु होला।
जिविस टाेल ओखलढुंगा

सम्पर्क नम्बरहरु: 9852840191
9852840091
9842164839

के तपाई घर तथा भवन निर्माण वा बिकास निर्माणका काम गर्दै हुनुहुन्छ??यदि हुनुहुन्छ भने यो काम गर्ने चाहिने सम्पुर्ण सामान ...
18/08/2021

के तपाई घर तथा भवन निर्माण वा बिकास निर्माणका काम गर्दै हुनुहुन्छ??
यदि हुनुहुन्छ भने यो काम गर्ने चाहिने सम्पुर्ण सामान यउटै छाना मुनि नपायर हैरानि खेपि रहनु भएको छ??
अब चिन्ता नगर्नुस् यो समस्या को समाधान लियर निलराज सप्लायर्स तपाईं को माझमा आयको छ।
हाम्रा सेवाहरु:
* रड जस्ता सिमेन्ट पाइप प्लाइ इटा ड्रम जस्ता भबन निर्माणका सम्पुर्ण सामान पाइन्छ।
* साेफा दराज कार्पेट पर्दा टायल जस्ता भबन डेकुरेसनका सम्पूर्ण समान पाइन्छ ।
* भबन निर्माण गर्न आबश्यक पर्ने चौकोस पल्ला तथा रेडिमेट ढाेका पाउनु साथै स्टिल गृलको पनि काम गरिन्छ।
* बिकास निर्माणमा प्रयोग हुने ग्यबिङ जाली(हेनमेड,मेसिनमेड)तथा कम्पाउन्ड घेराबर जालि पाइन्छ।
नाेट: यो सम्पुर्ण सामान तथा सेवा सुपत मुल्यमा उपलब्ध छ साथै सामान हाेम डेलिभरीकाे ब्बस्था रहेको पनि रहेको छ।
प्रो. निलराज पराजुली
9852840091
9842885091
9852840191
9842164839
निलराज सप्लायर्स
सिनपा 12 ओखलढुंगा

Address

Siddhicharan 12 Jibisha
Okhaldhunga
8947

Telephone

+9779852840091

Website

Alerts

Be the first to know and let us send you an email when Nilaraj Suppliers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nilaraj Suppliers:

Share