King is back

King is back follow guys

बयलकाँडा गढीमा पृथ्वीनारायण शाहको सालिक 🇳🇵 वीरेन्द्रनगर-१४, सुर्खेत स्थित बयलकाँडा गढीमा राष्ट्र निर्माता पृथ्वीनारायण श...
14/01/2022

बयलकाँडा गढीमा पृथ्वीनारायण शाहको सालिक 🇳🇵

वीरेन्द्रनगर-१४, सुर्खेत स्थित बयलकाँडा गढीमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा सुर्खेतकाे ऐतिहासिक बयलकाँडा गढीमा पृथ्वीनारायण शाहको सालिक अनावरण गरिएकाे छ।

तस्बिर: नेपाली रैबार

"वीरेन्द्र चोकमा पृथ्वी नारायण शाहको ३०० औं जन्म जयन्ती "कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत स्थित वीरेन्द्र च...
14/01/2022

"वीरेन्द्र चोकमा पृथ्वी नारायण शाहको ३०० औं जन्म जयन्ती "
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत स्थित वीरेन्द्र चोकमा राष्ट्र निर्माता स्व. बडा महाराजाधिराज पृथ्वी नारायण शाहको ३०० औं जन्म जयन्ती मनाइएको छ।

म भएपनी नभएपनी देशको विषम परिस्थितिमा स्वाभिमान नगुमाउनुहोला ।स्व.श्री ५ वीरेन्द्र वीर बिक्रम शाहदेव❤️🇳🇵❤️❤️नेपालमा राजा...
14/01/2022

म भएपनी नभएपनी देशको विषम परिस्थितिमा स्वाभिमान नगुमाउनुहोला ।
स्व.श्री ५ वीरेन्द्र वीर बिक्रम शाहदेव❤️🇳🇵❤️❤️

नेपालमा राजा आउनै पर्ने हो येस्तो बेला जनता लाई पनि थाहा भै रहेको छैन खोइ कहिले आउला हाम्रो जनता लाई होस ♥️ सम्मान गुरु जी लाई ❤️❤️🙏🙏

संसारमा नेपाली को शिर उच्च पार्ने नै राजा महेन्द्र हुन महाराजाधिराज श्री ५ महेन्द्र अमर रहुन्
18/12/2019

संसारमा नेपाली को शिर उच्च पार्ने नै राजा महेन्द्र हुन
महाराजाधिराज श्री ५ महेन्द्र अमर रहुन्

२००७ सालको परिवर्तनपछि महेन्द्र राजा बनेपछि नेपालको विश्व रंगमञ्चमा दह्रो उपस्थिति भयो । २०१७ सालमा राजा महेन्द्रले सत्त...
14/10/2019

२००७ सालको परिवर्तनपछि महेन्द्र राजा बनेपछि नेपालको विश्व रंगमञ्चमा दह्रो उपस्थिति भयो । २०१७ सालमा राजा महेन्द्रले सत्ता हातमा लिएपछि उनले सुरु गरेका विकास र सुधारका कामबाट महान क्रान्तिबाट उदाएका चिनीया नेता माओ यति प्रभावित थिए कि उनले राजा महेन्द्र नै सबभन्दा ठूला कम्युनिष्ट भएको उद्घोष गरिदिए । नेपालका एकजना कम्युनिष्ट नेता चीन जाँदा माओसंग नेपालमा पनि कम्युनिज्म ल्याउन मद्दत गर्नुपर्यो भन्ने आग्रहको प्रतिउत्तरमा माओले भने "तिम्रो देशका राजा नै सबभन्दा ठूला कम्युनिष्ट छन्, अब कस्तो कम्युनिज्म चाहियो?"

राजा बिरेन्द्र सरकारले बनायेको लुक्ला एरपोर्ट 😍😍😥😥😥😥
15/09/2019

राजा बिरेन्द्र सरकारले बनायेको लुक्ला एरपोर्ट 😍😍😥😥😥😥

राजा महेन्द्र राजा बिरेन्द्र राजा ज्ञानेन्द्र  जय नेपाल जय जननी
12/09/2019

राजा महेन्द्र राजा बिरेन्द्र राजा ज्ञानेन्द्र जय नेपाल जय जननी

नेपालको लागि एक मात्र राजा 🙏🙏राजा बिरेन्द्र विर बिक्रम शाह देव त्यो दिन पनि राज परिवार को घटना नभये आज येस्ता दिन देख्न ...
11/09/2019

नेपालको लागि एक मात्र राजा 🙏🙏राजा बिरेन्द्र विर बिक्रम शाह देव त्यो दिन पनि राज परिवार को घटना नभये आज येस्ता दिन देख्न आऊँते न होला अब सम्झना मात्र रह्यो 😥😥😥नेपालको चिनो मात्र रहस्य मै नै रह्यो राज परिवारको घटनाले 😥😥😥😰😰😰😥😰😥😰😥😰

Turtle point but those day's times😢😢😢😢😢 तेसैले नेपाल मा राजतन्त्र आउनु नै परछ राजा रहेन भने नेपाल पनि रहने छैन जनताहरू ल...
31/08/2019

Turtle point but those day's times😢😢😢😢😢 तेसैले नेपाल मा राजतन्त्र आउनु नै परछ राजा रहेन भने नेपाल पनि रहने छैन जनताहरू लाई कति सम्म ठगि सके कति ले त नेपाल को भूभाग नै बेची सक्यो कति ठाउँमा मा रोड छैन मान्छे लाई बस्ने ठाउँ छैन हाम्रो नेपाल नेता जति आये कान नै चिरेका आये नेपाली दाजु भाइ दिदी बैनी बाजे बजै आमा बुवा अब जग्रुक हुनु पर्यो 😡😡बरु नेपालमा ६०१ संसद छन भने बरु हाम्रो एक राजा त हुन्छ येति पैसा संसदले खान्छ भने राजा लाई खान दिऊँ

जय महाराजा
24/08/2019

जय महाराजा

24/08/2019

Address

Belauri
Pachui

Alerts

Be the first to know and let us send you an email when King is back posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share