Subihan Agro Nursery Panchkhal kavre

Subihan Agro Nursery Panchkhal kavre fruits and vegetable nursery.

कफी
30/09/2022

कफी

🐛 लाही किरा ✅ क्षतिको लक्षण👉️लाहिको माउ वा बच्चाले कलिला पातहरुको तल्लो सतहमा बसेर रस चुस्दछ । 👉️पात गुजुमुजु पार्दछ। 👉️...
12/09/2022

🐛 लाही किरा
✅ क्षतिको लक्षण
👉️लाहिको माउ वा बच्चाले कलिला पातहरुको तल्लो सतहमा बसेर रस चुस्दछ ।
👉️पात गुजुमुजु पार्दछ।
👉️बोट ख्याउटे हुन्छ ।
👉️माउ वा बच्चाले गोलभेडा बोटको रस चुसी बोटलाई कमजोर बनाउनको साथै भाइरस रोग सार्ने काम गर्दछ ।

✅ रोकथामका उपायहरु
👉️प्लास्टिक घर वरिपरि सरसफाइ गरेर मात्र नयाँ बिरुवा लगाउनु पर्दछ।
👉️नाइट्रोजनयुक्त मलका मात्रा कम प्रयोग गर्न पर्दछ।
👉️यो किराको प्राकृतिक शत्रु लेडि बर्ड बिटल किराको संरक्षण गर्नुपर्दछ ।
👉️बिरुवालाइ Insect net ले घेरेको नर्सरी घरमा राख्नु पर्दछ।
👉️रासायनिक विधिको लागि Flonicamid 50% WG -०.३ ग्राम + स्टिकर ०.५ एम.एल प्रती लिटर पानीमा मिसाएर ७ देखि १० दिनको फरकमा २ पटक स्प्रे गर्न सकिन्6 ///
copied..

09/08/2022
नमस्कार 🙏🙏🙏  सुभ बिहानि  सुबिहान एग्राे नर्सरी बाट  काउलि, सृजना गाेलभेडा  तथा फलफुलका बेर्ना चाहियमा सम्झनुहाेला  । 984...
09/08/2022

नमस्कार 🙏🙏🙏 सुभ बिहानि सुबिहान एग्राे नर्सरी बाट काउलि, सृजना गाेलभेडा तथा फलफुलका बेर्ना चाहियमा सम्झनुहाेला । 9849 311256/9849570083

आँप लिची केरा अमला,रातो अम्बा,एभोकाडो,कागती, कफि,तिम्बुर को लागि हमिलाइ सम्झन्नुस ।सम्पर्क 9841000008
09/06/2022

आँप लिची केरा अमला,रातो अम्बा,एभोकाडो,कागती, कफि,तिम्बुर को लागि हमिलाइ सम्झन्नुस ।
सम्पर्क 9841000008

हिउँदे र बर्से ।।।। एभोकाडो,कागती,सुन्तला ,मुन्तला,अनार,अङ्गुर ,अम्बा,अगरवोड, टिम्बुर,मरिच,आदि रोप्ने सोचमा हुनुहुनछ ।सम...
10/05/2022

हिउँदे र बर्से ।।।। एभोकाडो,कागती,सुन्तला ,मुन्तला,अनार,अङ्गुर ,अम्बा,अगरवोड, टिम्बुर,मरिच,आदि रोप्ने सोचमा हुनुहुनछ ।
सम्पर्क 9841000008,9810146727

Address

Kafledihi
Panchkhal
45215

Telephone

+9779841000008

Website

Alerts

Be the first to know and let us send you an email when Subihan Agro Nursery Panchkhal kavre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Subihan Agro Nursery Panchkhal kavre:

Share