25/07/2020
🌲🌺बिबेक पुर्याउँ बिधुतिय सबारीको कर हटाउँ🌺🌲
🌳🌾नेपाली जनताको स्वाभिमान, स्वास्थ अनि वातावरण को पनि मूल्य हुन्छ र? प्रधान मन्त्री ज्यु? # अर्थ मन्त्री ज्यु #🌾🌳
चुनाबी घोषणा पत्र पार्टीको मुख पत्र हुन्छ भन्थे, अनि किन प्रधान मन्त्री ज्यु बिधुतिय सबारी साधनमा १५०% कर लगाइ बन्धयाकरन।। हिजो तपाईं ले देशको स्वधिन्ताको लागि भारतिय नाकाबन्दीमा लिएको अडानमा ५ लि पेट्रोल को लागि ट्न्ट्लापुर घाम मा बस्नु परेपनी चुँ बोलेका थिएन नेपाली जन्ताले।। बिर्शिनु भयो र तेति खेरको घाउ? हामी यातायात र घरेलु इन्धन को आवश्यकता ले धेरै धरमरायका थियौं। यातायातका लागि डिजेल पेट्रोल र घरधन्दा को लागि ग्यासले पारेको समस्या सबै नेपाली ले भोगेकै हो महशुस गरेकै हो।। हिजो को नाकाबन्दी भोलि नहोला भन्न सकिन्न तर हामी हिजो को आवस्था आज छैनौं, हामी संग प्रचुर बिधुत उत्पादन भयको छ ; रात्रि को समयमा खेर जाने बिजुली छ; नयाँ नयँ आयोजना बाट बिधुतको उत्पादन बढ्दैछ ।। एक पट्क गहिरेर सोचौ हाम्रो ब्यक्तिगत होस या सार्बजनिक सबै किसिमको यातायात बिधुतिय, घर धन्दा र उधोगमा संचालन बिधुत बाट हुने आवस्था आए तेस्पछि कुनै नाकाबन्दीले हामिलाइ केहि प्रभाब पार्ला र! अबश्य पार्दैन किनकी हामी आत्मनिर्भर हुन्छौ।। के आत्मनिर्भरता र स्वाभलम्बी अर्थतन्त्र को पनि मुल्य हुन्छ र!नेपाली जनताको स्वाभिमान, स्वास्थ अनि वातावरण को पनि मूल्य हुन्छ र? प्रधान मन्त्री ज्यु?