Numbur Network Pvt. Ltd.

Numbur Network Pvt. Ltd. Numbur Network is one of the leading Internet Service Provider of over Himalayan.

रङ्गहरुको पर्व होलिले तपाईंहरुको जीवन रंगिन बनाओस ।।।।।।।।।।।।तपाईंहरु सम्पुर्णमा होलिको शुभकामना ।।।।।।।।।।।।।।।HAPPY H...
20/03/2019

रङ्गहरुको पर्व होलिले तपाईंहरुको जीवन रंगिन बनाओस ।।।।।।।।।।।।तपाईंहरु सम्पुर्णमा होलिको शुभकामना ।।।।।।।।।।।।।।।HAPPY HOLI

Accelerate your speed with Numbur Network  Pvt. Ltd.Contact: 038-520010 / 9851115711 / 9801237823
13/03/2019

Accelerate your speed with Numbur Network Pvt. Ltd.
Contact: 038-520010 / 9851115711 / 9801237823

सम्पूर्ण Numbur Network परिवारका तर्फबाट नारी दिवस्को शुभ कामनानारी तिमी जननी हौ जन्म दिनेअसह्य पिडा सहेर शिशुलाई मातृत्...
08/03/2019

सम्पूर्ण Numbur Network परिवारका तर्फबाट नारी दिवस्को शुभ कामना

नारी तिमी जननी हौ जन्म दिने
असह्य पिडा सहेर शिशुलाई मातृत्व प्रेम दिने

नारी तिमी चेलिबेटी हौ दाजुभाइ पुज्ने
यमराजलाई बिन्ती चढाई माइतिको रक्षा गर्ने

नारी तिमी प्रेमिका हौ प्रेमको अर्थ बुझाउने
प्राप्तीमा मात्र हैन त्यागमा पनि रमाउन सिकाउने

नारी तिमी जिबनसाथी हौ जिन्दगी भर साथ दिने
प्यारो माइतीघर छोडी आई दुखसुखमा सगै जिउने

नारी तिम्रो महिमा जति नै गाए नि कम छ
नारी दिवशमा मात्र हैन सदैब तिम्रो कदर गर्नु छ |

सम्पूर्ण Numbur Network परिवारका तर्फबाट ग्याल्पो ल्होसारको हार्दिक मंगलमय शुभकामना |
07/03/2019

सम्पूर्ण Numbur Network परिवारका तर्फबाट ग्याल्पो ल्होसारको हार्दिक मंगलमय शुभकामना |

07/03/2019
पर्यटन मन्त्री रबिन्द्र अधिकारी सहित सम्पुर्णमा भावपुर्ण श्रद्धाञ्जली
27/02/2019

पर्यटन मन्त्री रबिन्द्र अधिकारी सहित सम्पुर्णमा भावपुर्ण श्रद्धाञ्जली

हार्दिक श्रद्धाञ्जलीअति नै दुखद खबर हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ...
27/02/2019

हार्दिक श्रद्धाञ्जली
अति नै दुखद खबर
हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे, प्रधानमन्त्रीका निजी सचिब युवराज दाहाल, नेपाल नागरिक उड्न प्राधिकरणका इन्जिनियर धुब्रदास भोछिभया र क्याप्टेन प्रभाकर केसीसहित सात जनाको निधन !

happy new SONAM LOSAR
05/02/2019

happy new SONAM LOSAR

Address

Salleri-5, Solukhumbu
Phaplu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 20:00
Wednesday 09:00 - 20:00
Thursday 09:00 - 20:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 20:00
Sunday 09:00 - 20:00

Telephone

038520010

Alerts

Be the first to know and let us send you an email when Numbur Network Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Numbur Network Pvt. Ltd.:

Share