वन पैदावार व्यवसायी संघ पाँचथर

  • Home
  • Nepal
  • Phidim
  • वन पैदावार व्यवसायी संघ पाँचथर

वन पैदावार व्यवसायी संघ पाँचथर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from वन पैदावार व्यवसायी संघ पाँचथर, Business service, Sanbare, Phidim.

नववर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना
14/04/2026

नववर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना

😭😭  अत्यन्तै दुःखद् खबर 😭😭वन पैदावार व्यबसायी संघ पाँचथर का सदस्य सुजन गुरुङ समेत का बुबा को  बि. एण्ड सि झापामा उपचारका...
29/09/2025

😭😭 अत्यन्तै दुःखद् खबर 😭😭
वन पैदावार व्यबसायी संघ पाँचथर का सदस्य सुजन गुरुङ समेत का बुबा को बि. एण्ड सि झापामा उपचारका क्रममा आज मृत्यु भएको छ ,यस खबरले अत्यन्तै दुखित तुल्याएको छ। यस दुखद् क्षणमा परिवार जनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रधान गरुन्। हार्दिक श्रद्धाञ्जली बुबा।।

राष्ट्रिय पूर्वी पहाडी वन पैदावार व्यबसायी संघ पाँचथर

🪔🪔  २०८२ सालको सबै महान चड पर्बहरु को सबै सबै मा शुभकामना 🪔🪔
28/09/2025

🪔🪔 २०८२ सालको सबै महान चड पर्बहरु को सबै सबै मा शुभकामना 🪔🪔

20/09/2025

बडादशैं, शुभदिपावली,छैट पर्व २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम २०८२/०६/०५ गते वन पैदावार व्यबसायी संघ पाँचथरको कार्यालय हुनेहुदा कार्यसमिति तथा सम्पूर्ण व्यबसायीहरुलाई उपस्थिति को लागि अनुरोध गर्दछौं। वन पैदावार व्यबसायी संघ पाँचथर।

शोक बिदा तथा प्रेस विज्ञप्ती
10/09/2025

शोक बिदा तथा प्रेस विज्ञप्ती

फिदिम नगरपालिका १  गोलघर/ लव पोइन्ट छेउ( सहरी विकास जाने बाटो) मा रहेको YANGJUM HOTEL CAFE & BAR मा आज हुन गइरहेको GRAND...
20/05/2025

फिदिम नगरपालिका १ गोलघर/ लव पोइन्ट छेउ( सहरी विकास जाने बाटो) मा रहेको YANGJUM HOTEL CAFE & BAR मा आज हुन गइरहेको GRAND OPENING मा सम्पूर्णलाई निमन्त्रणा गर्दछाै ।

वन पैदावार व्यवसायी संघका कोषाध्यक्ष Dinesh Rai ज्यूलाइ जन्मदिनको शुभकामना व्यक्त गर्दछौ ।व्यवस्थापक Benu Timisina अध्यक...
23/08/2024

वन पैदावार व्यवसायी संघका कोषाध्यक्ष Dinesh Rai ज्यूलाइ जन्मदिनको शुभकामना व्यक्त गर्दछौ ।

व्यवस्थापक Benu Timisina अध्यक्ष M Sing Rai
एवम् वन पैदावार व्यवसायी संघ पाँचथर

मिलाजुङ्ग गाँउपालिकामा उपाध्यक्ष तथा वन पैदावार व्यवसायी संघका सदस्य Santosh Sherma ज्यू तथा वन पैदावार व्यवसायी संघका स...
05/08/2024

मिलाजुङ्ग गाँउपालिकामा उपाध्यक्ष तथा वन पैदावार व्यवसायी संघका सदस्य Santosh Sherma ज्यू तथा वन पैदावार व्यवसायी संघका सचिव Bikram Samba ज्यूलाइ जन्मदिनको शुभकामना व्यक्त गर्दछौ ।

व्यवस्थापक
Benu Timisina
तथा वन पैदावार व्यवसायी संघ पाँचथर परिवार

अर्को सुचना नभएसम्मका लागि खुल्ला गरिएको जानकारी गराउदछौ ।HImal Tumrok M Sing Rai Benu Timisina
24/07/2024

अर्को सुचना नभएसम्मका लागि खुल्ला गरिएको जानकारी गराउदछौ ।
HImal Tumrok
M Sing Rai
Benu Timisina

यस वन पैदावार व्यवसायी संघ पाँचथरका संचालन समितिका सदस्य सन्तवीर राई ज्यूलाई जन्मदिनको शुभ-कामना व्यक्त गर्दछौ ।
11/06/2024

यस वन पैदावार व्यवसायी संघ पाँचथरका संचालन समितिका सदस्य सन्तवीर राई ज्यूलाई जन्मदिनको शुभ-कामना व्यक्त गर्दछौ ।

Address

Sanbare
Phidim
57400

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when वन पैदावार व्यवसायी संघ पाँचथर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share