Nepal Life Insurance, Pokhara

Nepal Life Insurance, Pokhara नेपालीको लागि नेपाली

02/02/2025
https://nepallife.com.np/np/products/anticipated/jeevan-unnati-plan
29/01/2025

https://nepallife.com.np/np/products/anticipated/jeevan-unnati-plan

जीवन उन्नति बीमाको विशेषताहरू १)    बीमा योजनाको नाम                 :      जीवन उन्नति बीमा २)    बीमा योजनाको प्रकार          ....

21/06/2022

देशको बिडम्बना
 
नेपालमा ८लाख र ४बर्ष खर्च गरेर कम्प्युटर ईन्जिनियर बनेको साथी फोनमा कुरा गर्दा भन्छ बार टेन्डर सिक्दै छु Europe छिर्न...
BCA भर्खर सक्काएको साथीलाई कल गर्दा भन्दै थियो बिहानमा IELTS र साँझमा Coffee बनाउन सिक्दै छु Australia जाने सोचमा छु....
BBS सक्काएको साथी त थाहा नै नदीइ EPS को जांच पास गरेर Korea छिरेच...
२-४ जना साथीको प्रोफाइलमा work in Abu Dabhi र saudi Arabia लेखेको २-३बर्ष नै भाईसकेछ.....
लोकसेवा लडेर खरिदार भाको साथीलाई कल गर्दा अमेरिका को D.V भर्न लाइनमा बस्दै थियो.....
BSC गरेर मा .वि तह सम्म बोर्डिङ पढाउदै गरेको साथीले जापान आउ कि Australia जाऔ सल्लाह देन न भन्दै कल गर्छ
जब म भन्छु बिदेसमा केई छैन नेपालमै केइ गर तेरो त राम्रो छ नि कमाइ तब उस्को प्रतिउत्तरले म स्तब्ध हुन्छु -“त चाइ किन गाको त ?”

#युबा_बेरोज्गार
#अस्थिर_राजनीति
#बिदेसी_मोह
#महङ्गी

09/03/2021

जापानमा रोजगारीको अवसर
IT संग राम्रो ज्ञान भएको जापानिज भाषा N4 level बराबर भएको जापानको निगाता सहरमा 15-20 जनाको IT कम्पनीमा vacancy भएको हुदा जापान तथा नेपाल बाट apply गर्न सकिने जानकारी गराउदछु !! सुरुमा salary JPY 150000-200000 YEN, साकाइ होक्केन्न कम्पनीले पनि तिरिदिने बस्नको बेवस्था कम्पनीले गरिदिने , family पनि राख्न सकिने सुरुमा document चेक गरिनेछ र online interview company को management ले लिनेछ र applicant पास भएमा process आगाडी जानेछ !!
बिस्तृत जानकारीको लागी Inbox गर्नुहोला !!

Address

Pokhara

Alerts

Be the first to know and let us send you an email when Nepal Life Insurance, Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Life Insurance, Pokhara:

Share