02/10/2026
🌿 फेवा एग्रिकल्चर – स्थानीय उत्पादनलाई प्राथमिकता, किसानलाई प्रोत्साहन! 🇳🇵
तपाईंको आफ्नै गाउँघरमा उत्पादित ताजा तथा अर्गानिक कृषि उपज अब पोखरामै! ❤️
🥬 ताजा तथा स्थानीय तरकारी
🍎 विभिन्न जातका फलफूल
🐟 ताजा माछा
🐐 स्थानीय भेडा तथा च्याङ्ग्रा
🐓 लोकल कुखुरा तथा मासु
🌾 स्थानीय तथा अर्गानिक कृषि उत्पादन
🚜 किसानसँग सिधै जोडिँदै! तपाईंले उत्पादन गर्नुभएको फलफूल, तरकारी, माछा तथा अन्य कृषि उपज बिक्री गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्।
📍 स्थान: फेवा एग्रिकल्चर, पोखरा
📞 सम्पर्क: 9856029113 | 9802837700
किसानको मेहनतलाई बजार, स्थानीय उत्पादनलाई सम्मान! 🇳🇵