साना उद्योग व्यवसाय पोखरा

  • Home
  • Nepal
  • Pokhara
  • साना उद्योग व्यवसाय पोखरा

साना उद्योग व्यवसाय पोखरा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from साना उद्योग व्यवसाय पोखरा, Business Center, Pokhara.

30/05/2026

शेयर बिक्रीमा भएको नाफा अब कति कर लाउने??

26/03/2026
17/03/2026
हाम्रो साना उद्योग व्यवसाय पोखरामा जोडिनु भएका श्री प्रविण बराल ज्यू द्वारा संचालित पोखरा ०९, नयाँबजार स्थित Vehicle Zon...
17/03/2026

हाम्रो साना उद्योग व्यवसाय पोखरामा जोडिनु भएका श्री प्रविण बराल ज्यू द्वारा संचालित पोखरा ०९, नयाँबजार स्थित Vehicle Zone Sales House (Recondition)मा गई यस प्रकारका सेवा लिन सक्नुहुनेछ।
बाइक तथा स्कुटर बिक्री
बाइक सर्भिसिङ तथा मर्मत
इन्जिन जाँच तथा ट्युनिङ
पार्ट्स परिवर्तन तथा फिटिङ
बाइक पोलिस तथा क्लिनिङ

स्थान पोखरा ०९, नयाँबजार
सम्पर्क नं ‍. 9856006322

28/01/2026

कम्पनीको नाममा भएको भवन र जग्गा बेच्दा Tax को compliance कसरी गर्ने?
अन्य थप जानकारीको लागी हामीलाई सम्पर्क गर्न सक्नुहुने छ
साना उद्योग व्यवसाय पोखरा।

हामी साना उद्योग व्यवसाय पोखरा को तर्फबाट सम्पुर्णमा माघे संक्रान्तिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ 🙏
15/01/2026

हामी साना उद्योग व्यवसाय पोखरा को तर्फबाट सम्पुर्णमा माघे संक्रान्तिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ 🙏

के तपाईँ कम्पनी दर्ता गर्दै हुनुहुन्छ ?👉कम्पनी दर्ता गरेपश्चात शेयरधनिले निष्काशन गर्नुपर्ने शेयर लागत बारे जानकारीः
18/11/2025

के तपाईँ कम्पनी दर्ता गर्दै हुनुहुन्छ ?

👉कम्पनी दर्ता गरेपश्चात शेयरधनिले निष्काशन गर्नुपर्ने शेयर लागत बारे जानकारीः

नेपालमा कम्पनी दर्ता गर्न चाहनेहरुका लागी आवश्यक जानकारी :👉कम्पनीको सही उद्देश्य (एकल / बहुल) भन्ने कुरामा सुरुवात बाट न...
17/11/2025

नेपालमा कम्पनी दर्ता गर्न चाहनेहरुका लागी आवश्यक जानकारी :

👉कम्पनीको सही उद्देश्य (एकल / बहुल) भन्ने कुरामा सुरुवात बाट नै प्रष्ट हुनुपर्दछ ।
👉नाम स्वीकृत भईसकेपछि प्रबन्धपत्र र नियमावली तयार गर्ने र त्यसलाई आधिकारीक रुपमा सहि छाप गर्नुपर्दछ ।
👉कम्पनीले तिर्नुपर्ने राजस्व सहित सबै कागजात र शेयर होल्डरको आईडी र व्यक्तिगत प्यान पेश गर्नुपर्दछ ।
👉OCR बाट कम्पनी दर्ता प्रमाण पत्र प्राप्त गर्ने ।

13/11/2025

अब लिने हैन त सस्तो दरमा कर्जा?
सरकारले दिएको सुविधा प्रयोग गर्ने हैन त?
Startup उद्यम कर्जा को बारे सम्पुर्ण जानकारी।

अन्य थप जानकारीको लागी हामीलाई सम्पर्क गर्न सक्नुहुने छ
साना उद्योग व्यवसाय पोखरा

12/11/2025

हाम्रो साना उद्योग व्यवसाय पोखरामा जोडिनु भएका श्री विकास सापकोटा / विजय शाही / गोविन्द थापा ज्यु द्वारा संचालित पोखरा ०७, रत्नचोक स्थित The Vibes Food and Cafe मा चिया , कफि , नास्ता साथै विभिन्न स्वादको खाजा को सुविधा उपलब्ध रहेको जानकारी गराउन चाहन्छौँ ।

Everyone Do visit once and experience the new taste 😃

Address: पोखरा ०७, (JMC कलेजको पछिल्लो गेट नजिक)

Address

Pokhara

Telephone

+9779866029425

Website

Alerts

Be the first to know and let us send you an email when साना उद्योग व्यवसाय पोखरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share