21/09/2023
जस्ले गोवर बुझ्नु भएको छ उसैलाई यो गोवर भित्र रसाएको माहुरि को ताजा चाका अनि एउटै बोट मा फलेर पाकेको केरा को स्वाद अवश्य : पनि थाहा होला ! अवसोच को कुरा सबै सबै लाई सम्झिदा पनि कसै लाई दिन भ्याईएन किनकि बोट मै बुकिङ आएको कारण तसर्थ : अहिलेलाई माफि चाहान्छु / जलजला मल्टि एग्रो फार्म