22/07/2026
UAE मा रोजगारीको अवसर ।
🏢 Company: Gulf Catering Support Services (GCSS) & National Catering Company (NCC)
माग भएका पदहरू: ✅ Kitchen Steward/Waiter, Chapati Maker, Paratha Maker, Asst. Cook, Waitstaff, Room Attendant, Bus Attendant, Cleaner, Team Leader र Team Member
✅ उमेर: 18–38 वर्ष
✅ बसोवास, यातायात तथा चिकित्सा सुविधा कम्पनीद्वारा उपलब्ध
✅ Basic/Good English आवश्यक
✅ सम्बन्धित क्षेत्रमा अनुभव भएकालाई प्राथमिकता दिइने
✅ Visible Tattoo नभएको हुनुपर्ने (लागू हुने पदमा)
📌 अन्य सुविधा: UAE श्रम कानुनअनुसार
📄 Pre-Interview: Ongoing – Walk-in/Shortlisting
💻 Final Interview: Online via Zoom/Google Meet
📞 थप जानकारी/सम्पर्क: 9802853552
📢 सूचना प्रारम्भिक जानकारीका लागि मात्र हो। सम्पूर्ण प्रक्रिया कम्पनी तथा नेपाल सरकारको वैदेशिक रोजगार नीतिअनुसार हुनेछ।