24/09/2025
भोलि मिति आशोज ९, २०८२ गते नेपाल फर्मास्युटिकल एसोसिएसन गण्डकी परिवारले विश्व फार्मासिस्ट दिवस -सेप्टेम्बर २५ (World Pharmacist Day-September 25) को अवसरमा मानवसेवा आश्रम, हेम्जा, पोखरा शाखामा आश्रित करिब २०० ज्येष्ठ बुवाहरूसँग मनाउन गहिरहेको छ।
यस वर्षको World Pharmacist Day को आधिकारिक नारा: “Think Health, Think Pharmacist”लाई आत्मसात गर्दै, “Together for Humanity: Let’s live and care vulnerable, homeless, disabled, mentally and physically challenged old people”भन्ने मूल सन्देश लिई आधारभूत स्वास्थ्य सेवा तथा औषधि वितरण कार्यक्रम गरिने छ।
यस पुन्य काममा Nepal Pharmaceutical Association, Gandaki परिवारले पोखरा आसपासमा रहनु हुने आफ्ना सम्पूर्ण Pharmacist तथा Pharmacist Assistant साथीहरूलाई यस मानवतामूलक कार्यमा सहभागिता जनाउन हार्दिक निमन्त्रणा गर्दछ।
Date: Thursday, Sep 25, 2025 (Ashwin 9, 2082)
Venue: Manavsewa Ashram, Hemja, Pokhara (मानवसेवा आश्रम, हेम्जा, पोखरा)
Time: 11:00 AM – 3:00 PM
“Think Health, Think Pharmacist” Let’s join hands in humanitarian work.
NPA-Gandaki, President; Prakash Poudel