Vestige Nepal WWD

Vestige Nepal WWD Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Vestige Nepal WWD, Business Center, jarebar, Pokhara.

08/01/2023

Message & Wishes From Gautambali Sir❣️

Vestige payout 👇
18/11/2022

Vestige payout 👇

07/11/2022

Gautam Bali in Nepal | Healthy Leaving Nepal 2nd Anniversary

More Free Vestige Training : www.businessmultiversity.com

HLannyversary2079

📢मेरो पोस्टलाई एक पटक राम्रो सङ्ग पढ्ने प्रयास गर्नुहोला । " स्वास्थ नै ठूलो धन हो । आजभोलि  प्रयोग गरिने प्याकिङ गरिएका...
10/09/2022

📢मेरो पोस्टलाई एक पटक राम्रो सङ्ग पढ्ने प्रयास गर्नुहोला ।
" स्वास्थ नै ठूलो धन हो । आजभोलि प्रयोग गरिने प्याकिङ गरिएका खानेकुरा, प्रदुषण,धूम्रपान आदिका कारणले तपाईं हाम्रो शरीरमा जम्मा toxin (बिषालु पदार्थ ) जम्मा भएर बसेको हुन्छ । जस्ले गर्दा हाम्रो शरीरमा विभिन्न किसिमका स्वास्थ समस्या देखा परिरहेका हुन्छ्न । ✅

" मानिसको दोश्रो मुटु भनेर हाम्रो पैतालालाई लिने गरिन्छ । जहाँ हाम्रो हरेक अङ्गहरुको एकुप्रेसर पोइन्ट हुन्छ्न । यस्ले हजुरको ती अङ्गहरु जस्तै कलेजो,किड्नी फोक्सो आदि अङ्ग हरुमा भएको बिशाक्त पदार्थ बाहिर निकाली शरीरलाई हलुका बनाइदिन्छ ।"

👉️यदि तपाईं पनि आफ्नो स्वास्थ प्रती सजक हुनुहुन्छ भने सम्पर्क गर्नुहोला ।
📞 9864423025

भेस्टिज नोनि prize 890एक उष्णकटिबंधीय सदाबहार रूख दक्षिणपूर्व एशियाको मूल निवासी, नोनी वा मोरिंडा सिट्रिफोलिया प्रोटीन, ...
10/09/2022

भेस्टिज नोनि prize 890
एक उष्णकटिबंधीय सदाबहार रूख दक्षिणपूर्व एशियाको मूल निवासी, नोनी वा मोरिंडा सिट्रिफोलिया प्रोटीन, कार्बोहाइड्रेट, र फाइटोन्यूट्रिएन्ट, भिटामिन र खनिजहरूको उच्च एकाग्रताको धनी स्रोत हो।

यसले समग्र स्वास्थ्य र कल्याणलाई समर्थन गर्दछ।
यसमा जेरोनिन हुन्छ, जसले मानव कोशिकाको पर्खालहरूमा छिद्रहरू विस्तार गर्न सक्षम बनाउँछ र पोषक तत्वहरूलाई तिनीहरूमा प्रवेश गर्न मद्दत गर्दछ र यसरी पोषक तत्वहरूको अवशोषण बढाउँछ।

मोरिन्डा सिट्रिफोलियाले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्दछ किनकि यसमा धेरै आवश्यक भिटामिन र खनिजहरू छन्।
श्वासप्रश्वासको समस्याबाट पीडित व्यक्तिले यसको सेवनबाट फाइदा लिन सक्छन्।
यसले छाला र कपालको विभिन्न समस्याबाट बच्न मद्दत गर्छ।
यसले पाचन प्रणालीलाई स्वस्थ बनाउन पनि मद्दत गर्छ।

प्रत्येक क्याप्सुलमा समावेश छ: मोरिन्डा सिट्रिफोलिया (अचुका) एक्स्ट्र्याक्ट 500 मिलीग्राम खुराक: एक वा दुई क्याप्सुल दिनमा दुई पटक खाना खानुभन्दा कम्तिमा आधा घण्टा अघि
तपाईलाई चाहिएमा सम्पर्क गर्नुहोस
डेलिभरिको ब्यबस्था छ Whatsapp Contact no. 9864423205
Healthy Living Vestige Nepal WWD

Learn More: www.businessmultiversity.com

17/05/2022

let's start to join all the trainee

link: https://us06web.zoom.us/j/81551651003?pwd=bjA3TnVNZ1VOUjlEWERYRVlobDY0Zz09

Meeting id : 81551651003
Passcode: 730624

Zoom is the leader in modern enterprise video communications, with an easy, reliable cloud platform for video and audio conferencing, chat, and webinars across mobile, desktop, and room systems. Zoom Rooms is the original software-based conference room solution used around the world in board, confer...

Reminder: अर्को एकदमै महत्वपुर्ण Training season 09:00Pm बजे हुदैछ तयारी अवस्थामा रहनु हुन होलाwe will share zoom link a...
17/05/2022

Reminder: अर्को एकदमै महत्वपुर्ण Training season 09:00Pm बजे हुदैछ तयारी अवस्थामा रहनु हुन होला

we will share zoom link at 08:50

आज बेलुकी ९ बजे राति पहिलो पटक पोखरामा हुन गैरहेको vestige Business "product training" मा उपस्थित हुन्  समय 09:00pm मा न...
17/05/2022

आज बेलुकी ९ बजे राति पहिलो पटक पोखरामा हुन गैरहेको vestige Business "product training" मा उपस्थित हुन् समय 09:00pm मा नै उपस्थित भएर फाइदा लिनु हुन अनुरोध गर्दछौ

Training सुरु हुनु ३० मिनेट अघि नै आफुलाई जानकारी गराउने व्यक्ति बाट Training Zoom link सोधेर तयारि अवस्थामा रहनु होला

-TSS Nepal (HL)

07/05/2022

Cars Achievers in vestige 2022😮

Vestige बाट हजारौ लाखौ कमाइराख्नु भएको करिवन 100+ जना व्यक्तिहरु सँग समय बिताउदाको क्षण जो जति Simon/Bhuwan Team बाट Ves...
30/04/2022

Vestige बाट हजारौ लाखौ कमाइराख्नु भएको करिवन 100+ जना व्यक्तिहरु सँग समय बिताउदाको क्षण जो जति Simon/Bhuwan Team बाट Vestige Business मा अघि बढि राख्नु भएको छ अझ केहि फरक स्वाद दिनेछौ keep update with your home base vestige business 😋

For old team : www.simonzon.comFor new SBC: https://bit.ly/3shEYBEOrder now Bundle business books : https://bit.ly/3uEYNnzIn this Traini...

Address

Jarebar
Pokhara
33700

Telephone

+9779823056921

Website

Alerts

Be the first to know and let us send you an email when Vestige Nepal WWD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share