15/08/2023
अब त बुढापाखा को कुरामा पनि बिश्वास लाग्न छाडिसक्यो😊
देखेको होइन लेखेको पाइन्छ भनेर
दिन दिनै म कापीमा लाख,करोड लेख्छु
कहिलै पाइन्न यार🤔🤣
✍️_मगर