11/10/2026
समस्त आदरणीय महानुभावहरूमा बडादसैँको पहिलो दिन घटस्थापनाको हार्दिक मङ्गलमय शुभकामना! 🪔✨
नवदुर्गा भवानीको आगमनसँगै हामी सबैको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको मार्ग प्रशस्त होस्। माता दुर्गाले सबैको कल्याण गरून्। जय माता दी! 🙏🌺