Jay Kalika Kapada Pasal

Jay Kalika Kapada Pasal Namaste everyone
We Jay kalika kapda pasal welcome you to our page[location:Tallo gagan gayda,Pokhara

15/05/2026
जयकालिका 🙏 आदरणीय अभिभावक तथा विद्यार्थी भाइ बहिनिहरु बिभिन्न  स्कुल, क्याम्पस का पोशाक हरु चाहिएमा हामिलाइ सम्झनुहोस !ज...
15/05/2026

जयकालिका 🙏 आदरणीय अभिभावक तथा विद्यार्थी भाइ बहिनिहरु बिभिन्न स्कुल, क्याम्पस का पोशाक हरु चाहिएमा हामिलाइ सम्झनुहोस !
जेके कपडा पसल,पोखरा -३२, तल्लो गगनगौडा
9846033810

🌸 नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🌸जेके कपडा पसल एण्ड सिलाइ केन्द्र, पोखरा–३२ तल्लो गगनगौडाको सम्पूर्ण परिवारक...
14/04/2026

🌸 नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🌸
जेके कपडा पसल एण्ड सिलाइ केन्द्र, पोखरा–३२ तल्लो गगनगौडा
को सम्पूर्ण परिवारको तर्फबाट
हाम्रा आदरणीय ग्राहकवर्ग, शुभेच्छुक तथा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा
नयाँ वर्ष २०८३ को सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
आउँदै गरेको नयाँ वर्षले तपाईंको जीवनमा नयाँ ऊर्जा, नयाँ अवसर र सफलता ल्याओस्।
हामी सधैं तपाईंको सेवा र विश्वासको कदर गर्दै अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।
🙏 तपाईंको साथ, सहयोग र विश्वासप्रति हार्दिक धन्यवाद 🙏
नयाँ वर्ष २०८३ शुभ रहोस्! 🎉

जयकालिका 🙏सम्पुर्ण मा हार्दिक नमन !बिगत लामो समय सम्म हामी स्वास्थ्य  उपचारमा तल्लिन छौ ।यहाहरु ले विभिन्न कोण बाट हामिल...
01/07/2025

जयकालिका 🙏सम्पुर्ण मा हार्दिक नमन !
बिगत लामो समय सम्म हामी स्वास्थ्य उपचारमा तल्लिन छौ ।यहाहरु ले विभिन्न कोण बाट हामिलाइ अमुल्य साथ सहयोग गरिरहनु भएकै छ ।हामी हाम्रो ब्यवशाय लाई निरन्तर रुपमा अगाडि बढाउने जमर्को गरिरहेका छौ र पनि कतिपय समय यहाहरुको सेवा ग्रहण गर्न असमर्थ भएउ माफ गर्नु होला ।समय चक्र ले उकाली ओराली गर्दै बिताइरहेका बेला पनि यहाहरु का अमृत बाणिले आज यो अवस्था सम्म आएका छौ । हामी फेरि यहाहरुको माझमा सेवालाइ बिस्तार गर्ने अठोट का साथ ब्यवशाय लाई थप ब्यवस्थापन तिर लाग्ने निर्णय गरेउ लाग्छ यहाहरुको बिगतका जस्तै माया सद्भाव पाइरहने आशा एवम अपेक्षा सहित विभिन्न बिधालयका विद्यार्थी हरुका लागि पोशाक हरु उपलब्ध गराएका छौ आशा छ आदरणीय अभिभावक ज्युहरु ले हामिलाइ पुन सेवा गर्ने अवसर का साथ मानबिय सहयोग कार्य ग्रहण गरि पाल्नु हुनेछ भन्ने पुर्ण बिश्वास लिएका छौ।
स्थान: पोखरा -३२,तल्लो गगन गौडा
सम्पर्क नम्बर -9846033810

#सबैकोजयहोस
#जयकालिका

Address

Pokhara

Opening Hours

Monday 09:00 - 20:00
Tuesday 09:00 - 20:00
Wednesday 09:00 - 20:00
Thursday 09:00 - 20:00
Friday 09:00 - 20:00
Saturday 09:00 - 21:00
Sunday 09:00 - 20:00

Website

Alerts

Be the first to know and let us send you an email when Jay Kalika Kapada Pasal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share