Pokhara Suchana

Pokhara Suchana kaski tmo notice page

पोखराको उत्तम चोक अगाडि सर्भिस लेनको काम हुँदै गर्दा सवारी साधन गुडाउन सकस परेको छ।
21/08/2026

पोखराको उत्तम चोक अगाडि सर्भिस लेनको काम हुँदै गर्दा सवारी साधन गुडाउन सकस परेको छ।

भोलि यता हाजिर हुने सबैलाई सफलताको शुभकामना ।
20/08/2026

भोलि यता हाजिर हुने सबैलाई सफलताको शुभकामना ।

यताको पार्किङ उता सरेछ। जे होस् राम्रै देखिएछ।
12/08/2026

यताको पार्किङ उता सरेछ। जे होस् राम्रै देखिएछ।

important update : भोलि श्रावण २५ गते सोमबारका लागि वर्ग  B को लिखित परीक्षाको मिति चयन गर्नुभएका आवेदकहरुलाई बिहान १० ब...
09/08/2026

important update : भोलि श्रावण २५ गते सोमबारका लागि वर्ग B को लिखित परीक्षाको मिति चयन गर्नुभएका आवेदकहरुलाई बिहान १० बजे प्रवेशपत्र र नागरिकता लिइ अफिसमा उपस्थित हुनुहुन अनुरोध छ । अबदेखि लिखित तथा प्रयोगात्मक परीक्षामा सामेल परीक्षार्थीको नयाँ प्रणालीमा विद्युतीय हाजिरी हुनेछ ।

भोलि आइतबार पोखराका यी ६८ स्थानबाट २७५७ सिलिन्डर शक्ति ग्यास वितरण हुँदैछ।
08/08/2026

भोलि आइतबार पोखराका यी ६८ स्थानबाट २७५७ सिलिन्डर शक्ति ग्यास वितरण हुँदैछ।

पोखराको पृथ्वीचोकबाट मुस्ताङ चोकतर्फ आउँदै गरेको गाडी दुर्घटनाग्रस्त भएको छ।
06/08/2026

पोखराको पृथ्वीचोकबाट मुस्ताङ चोकतर्फ आउँदै गरेको गाडी दुर्घटनाग्रस्त भएको छ।

पोखराको मुस्ताङचोकमा दुर्घटनाग्रस्त इभी माइक्रो।
02/08/2026

पोखराको मुस्ताङचोकमा दुर्घटनाग्रस्त इभी माइक्रो।

लेखनाथमा देखिएको सुन्दर इन्द्रेणी अनि धान खेत।
01/08/2026

लेखनाथमा देखिएको सुन्दर इन्द्रेणी अनि धान खेत।

अनि पोखरेली हाटबजारमा आउनु भएको छ त??
01/08/2026

अनि पोखरेली हाटबजारमा आउनु भएको छ त??

नयाँ सिस्टममा अब यी सेवा अनलाइनबाटै पाइने भएको छ।अब भिजिट डेट लिइराख्नुपर्ने छैन भने मेडिकलका लागि आफ्नो नजिकको डाक्टरसँ...
01/08/2026

नयाँ सिस्टममा अब यी सेवा अनलाइनबाटै पाइने भएको छ।
अब भिजिट डेट लिइराख्नुपर्ने छैन भने मेडिकलका लागि आफ्नो नजिकको डाक्टरसँग सम्पर्क गर्न सकिनेछ। डाक्टरको सूची आफ्नो सवारी क्याटेगोरी छनोट गरेपछि हेर्न सकिनेछ। जानकारी सेयर गरि सबैलाई सहज बनाईदिनुहोला।

Address

Pokhara
33700

Telephone

9814132046

Website

Alerts

Be the first to know and let us send you an email when Pokhara Suchana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share