04/05/2026
🚨 रोजगारिको अवसर !
-------------------------------
विगत ५ वर्षदेखि एल.पी. ग्याँसको वितरकको रूपमा पोखरा क्षेत्रमा सेवा प्रदान गर्दै आएको चुलो सेवा प्रा. लि. लाई अझ बृहत्तर र व्यवस्थित बनाउने उद्देश्यले दक्ष, मेहनती, इमान्दार तथा अनुभवी कर्मचारीहरुको आवश्यकता परेको छ।
👉 इच्छुक व्यक्तिहरूले कम्पनीको आधिकारिक नम्बरमा WhatsApp मार्फत सम्पर्क गर्नुहुन अनुरोध छ।
📌 आवश्यक पदहरू:
----------------------------
🚗 सवारी साधन चालक (लाइट गाडी) – २ जना
👩💼 रिसेप्सनिस्ट – २ जना
✅ योग्यता:
-----------------
🔹 सवारी चालक:
• सवारी चालक अनुमतिपत्र (Driving License) अनिवार्य
• ग्याँस तथा पानी सम्बन्धी काम गरेकोलाई विशेष प्राथमिकता
🔹 रिसेप्सनिस्ट:
• कम्तिमा +2 (१२ कक्षा) उत्तीर्ण
• कम्तिमा १ वर्षको कार्य अनुभव भएको
📲 सम्पर्क: 9802858400
👉 यो नम्बरमा WhatsApp म्यासेज गर्नुहोस्
💼 आजै आवेदन दिनुहोस् र आफ्नो करियरलाई नयाँ उचाइ दिनुहोस्! 🚀