Vital Horizon Advisors Pvt Ltd

Vital Horizon Advisors Pvt Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Vital Horizon Advisors Pvt Ltd, Business consultant, Jalpa Marga, New Road, Pokhara.

Our core services includes Financial Planning,Tax planning,
Real Estate planning,Bank Loan Liasioning, Business Proposals, Income Tax Filings,Wealth management, FDI Planning, VAT Return,Accounting & Book Keeping,Company Registrar task,ISO Audit

05/01/2023

नेपाल राष्ट्र बैंक ले चालू पुजी कर्जासम्बन्धी मार्गदर्शन मा परिमार्जन गरेको छ। परिमार्जन का प्रमुख १० बुंदाहरु निम्नानुसार छन:

१. रु.१ करोड सम्मको चालू पुँजी कर्जामा कारोबार वा बिक्रीको २०% वा ४०% को अधिकतम सिमा नलाग्ने। बैक तथा बित्तीय संस्थाहरुले आफ्नो कर्जा नीतिको अधीनमा रही प्रवाह गर्न सक्ने।

२.रु.१ करोड देखि रु. २ करोड सम्मको चालू पुँजी कर्जामा कारोबार वा बिक्रीको २५% को सीमालाई ४०% को अधिकतम सिमा बनाईयो। बैक तथा बित्तीय संस्थाहरुले आफ्नो कर्जा नीतिको अधीनमा रही प्रवाह गर्न सक्ने।

३.रु २ करोड भन्दा बढि चालू पुँजी कर्जामा कारोबार वा बिक्रीको २५% को सीमा fluctuating working capital को लागी यथावत। Permanent working capital को लागी कम्तिमा ५ बर्षको कर्जा प्रवाह गर्नुपर्ने नियमलाई ३ देखि १० बर्षको बनाईयो।

४. चालु पुजी को आबधिक सिमा निर्धारण गर्दा ५ बर्षको अनुमानित विवरण को सट्टा ३ बर्षको वित्तीय बिवरण बिष्लेषण गर्ने गरी परिमार्जन गरियो। लेखापरीक्षण गरिएको ३ बर्षको विवरण यथावत।

५. ५ करोड भन्दा बढि चालु पुजी कर्जा उपभोग गर्ने ऋणीले चालु सम्पत्ति तथा दायित्व को मासिक विवरण पेश गर्नुपर्ने लाई त्रैमासिक र आन्तरिक लेखापरीक्षण गरेको विवरण त्रैमासिक पेश गर्नुपर्नेलाई अर्धबार्षिक बनाईयो।

६. कर्जा अधिकारीले चालू पूजी प्रमाणित गरि राख्नुपर्नेलाई विश्लेषण गरी राख्नुपर्ने अनी एकिन गर्नुपर्नेलाई निरिक्षण गर्नुपर्ने गरि व्यवहारिक बनाईयो।

७.एक पटक भन्दा बढि adhoc basis मा कर्जा आवश्यकता परेमा बैकको संचालक समितिबाट निर्णय गराई दिन सकिने व्यबस्था थप।

८.प्रत्येक त्रयमासमा अन्तिम महिनामा थप कर्जा सिमा प्रदान गर्न नपाईने तर नविकरण गर्न बाधा नपर्ने।

९.२०७९/०७/०१ भन्दा पुर्व प्रदान गरिएको चालु पुजी कर्जा पहिलोपटक पुनरावलोकन वा नवीकरण गर्दा fluctuating र permanent working capital मा बर्गिकरण गर्दा पुनर्तालिकीकरण वा पुनर्संरचनामा गणना नगरिने।

१०.२०७९/०७/०१ भन्दा पुर्व प्रदान गरिएको चालु पुजी कर्जा पौष मसान्त २०७९ बाट आधार लीई ६,६ महिनामा १०%, २०%, २०%, २०%, ३०% गरी २०८२ असार मसान्तसम्म भुक्तानी गर्ने गरी आवधिक कर्जा शिर्षक मा परिवर्तन गरी चुक्ता गर्न पाईने।

हरेक परिमार्जन ले मार्गदर्शन लाई अलि खुकुलो अनि ब्याबहारिक बनाएको छ ।

13/12/2021

Best preferred Trainee Account Staff.

03/01/2020

He/she should have working knowledge in accounting and taxation.
Nos- Few

Address

Jalpa Marga, New Road
Pokhara
33700

Opening Hours

Monday 10:00 - 17:30
Tuesday 10:00 - 17:30
Wednesday 10:00 - 17:30
Thursday 10:00 - 17:30
Friday 10:00 - 17:30
Sunday 10:00 - 17:30

Telephone

+97761584466

Website

Alerts

Be the first to know and let us send you an email when Vital Horizon Advisors Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Vital Horizon Advisors Pvt Ltd:

Share