29/09/2025
To all our valued customers,
We are open on all days except for Vijaya Dashami (2nd October, Thursday).
For distant services, please call 9827139677.
Thank you!
⸻
हाम्रा सम्मानित ग्राहक महानुभावहरूलाई,
हामी सबै दिन खुला रहनेछौं तर विजय दशमी (अक्टोबर २, बिहीबार) मा मात्र बन्द रहनेछौं।
दूरवर्ती सेवाका लागि कृपया ९८२७१३९६७७ मा सम्पर्क गर्नुहोस्।
धन्यवाद!