23/10/2020
हिन्दुहरुको महान पर्ब विजयादशमी को पावनअवसरमा स्वदेश तथा बिदेशमा रहनुभयेका सम्पुर्ण नेपाली बुवा आमा दाजु भाइ इष्ट मित्र ग्राहक हरू लगायतमा नबदुर्गा भवानीको प्रसादले शुखशान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामाना गर्दछु साथै बिश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीको यो विषम परिस्थितिमा रोग संग सामना गर्ने शक्ति पनि प्रदान गरून् भन्ने कामना व्यक्त गर्दछु।
हुनेखानेले हुँदा खानेलाई समेत असर नपर्ने तरिकाले यो दशै मनाइ दिनु हुन पनि बिनम्र अनुरोध गर्दछु।
दुर्गा भवानी ले हामी सबैको कल्याण गरुन!!
जय नेपाल !!!