Lekhnath Chamber Of Commerce & Industry

Lekhnath Chamber Of Commerce & Industry Lekhnath Chamber of Commerce & Industries was founded in 2054-03-20 by Chandra Krishna Karmacharya.
(1)

13/08/2026

बजार संग लेखनाथ उद्योग वाणिज्य संघ सदस्य सचेतना कार्यक्रम पोखरा २६ बुढीबजार🙏

उद्योगी व्यवसायी सदस्यहरुमा लेखनाथ उद्योग वाणिज्य संघको अनुरोधः
12/08/2026

उद्योगी व्यवसायी सदस्यहरुमा लेखनाथ उद्योग वाणिज्य संघको अनुरोधः

12/08/2026

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष श्री जानुका पराजुली अधिकारीज्यूको नेतृत्वमा संघका सदस्यहरुसँग प्रत्यक्ष भेटघाट तथा सचेतना मुलुक कार्यक्रम- पोखरा -२६

कृषि सम्बन्धी अन्तरक्रिया कार्यक्रम
08/08/2026

कृषि सम्बन्धी अन्तरक्रिया कार्यक्रम

एल.पि ग्याँसको आपुर्ति र अस्वभाविक माग सम्वन्धि लेखनाथ उद्योग वाणिज्य संघको अपिल
08/08/2026

एल.पि ग्याँसको आपुर्ति र अस्वभाविक माग सम्वन्धि लेखनाथ उद्योग वाणिज्य संघको अपिल

08/08/2026

कृषि सम्बन्धी अन्तरक्रिया कार्यक्रम

08/08/2026
पोखरा मणिपाल शिक्षण अस्पताल र लेखनाथ उद्योग वाणिज्य संघबीचको स्वास्थ्य सेवा सम्झौता नवीकरणलेखनाथ, २२ साउन । पोखरा मणिपाल...
07/08/2026

पोखरा मणिपाल शिक्षण अस्पताल र लेखनाथ उद्योग वाणिज्य संघबीचको स्वास्थ्य सेवा सम्झौता नवीकरण

लेखनाथ, २२ साउन । पोखरा मणिपाल शिक्षण अस्पताल र लेखनाथ उद्योग वाणिज्य संघबीच भएको कर्पोरेट स्वास्थ्य सेवा सुविधा (हेल्थ स्किम) सम्बन्धी सम्झौता नवीकरण भएको छ। साविक सम्झौताको म्याद सकिएपछि दुवै पक्षले नयाँ सर्तसहित एक वर्षका लागि सम्झौता नवीकरण गरेका हुन्।

नवीकरण सम्झौतामा पोखरा मणिपाल शिक्षण अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविल र लेखनाथ उद्योग वाणिज्य संघका तर्फबाट हालका अध्यक्ष जानुका पराजुली अधिकारीले हस्ताक्षर गरेका छन्। यस सम्झौताले लेखनाथ उद्योग वाणिज्य संघका सदस्यहरूले २०८५ असार मसान्तसम्म पोखरा मणिपाल शिक्षण अस्पतालमा थप छुटसहित स्वास्थ्य सेवा उपयोग गर्न पाउनेछन ।

अस्पताल र संघबीच पहिलोपटक मिति २०८० साल माघ १४ गते स्वास्थ्य परीक्षण तथा उपचार सेवा सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको थियो। उक्त सम्झौताअनुसार अस्पतालले संघका सदस्यहरूलाई दर्तामा शतप्रतिशत छुट, जनरल बेडमा २५ प्रतिशत छुट, नियमित जाँच (सीबीसी, ईएसआर, यूरिन आर÷ई, एफबीएस, एलएफटी, ईसीजी, एफएलपी, एक्सरे, युरिक एसिड, थाइरोइड फंक्सन टेस्ट, ब्लड ग्रुपिङ, यूएसजी पेट तथा पेल्भिस) मा १५ प्रतिशत छुट उपलब्ध गराउने उल्लेख थियो। यसैगरी न्यूरोसर्जरी तथा अति विशिष्ट (सुपर स्पेसियालिटी) सेवाबाहेकका अन्य शल्यचिकित्सामा १० प्रतिशत, विशेष अनुसन्धान (प्लेन सिटी÷प्लेन एमआरआई) मा १० प्रतिशत छुट र डाक्टरको परामर्श पूर्णतः निःशुल्क हुने व्यवस्था गरिएको थियो। उक्त सहमति पत्रमा अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविल र संघका तर्फबाट तत्कालीन अध्यक्ष छत्रधर आत्रेयले हस्ताक्षर गरेका थिए।

नवीकरणसँगै दर्ता शुल्कमा दिइने छुट ५० प्रतिशत कायम गरिएको छ भने साधारण शय्यामा उपलब्ध सेवा सुविधालाई संशोधन गरी सेमी प्राइभेटमा १० प्रतिशत, स्पेसल क्याबिन तथा डिलक्समा १५ प्रतिशत र एक्जिक्युटिभमा २० प्रतिशत छुट दिइने व्यवस्था गरिएको छ। यसबाहेक अन्य सेवा सुविधाहरू साविकबमोजिम नै यथावत् रहनेछन्।

Address

Lekhnath 1
Pokhara
33700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97761560386

Alerts

Be the first to know and let us send you an email when Lekhnath Chamber Of Commerce & Industry posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lekhnath Chamber Of Commerce & Industry:

Shortcuts

Share