Malla Sirak dasana

Malla Sirak dasana Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Malla Sirak dasana, In-Home Service, pokhara, Pokhara.

एक कल गर्नुहोस हामी तपाईहरुको घर घर मा फ्री लाने ल्याउने को सुबिधा दियका छौ 🚛 सम्पर्क👉 9817170055💁 location google map बाट malla sirak dasana search गर्नु होला.

20/05/2025
https://vt.tiktok.com/ZShCBFptR/
16/05/2025

https://vt.tiktok.com/ZShCBFptR/

201 likes, 12 comments. “सबै सबै मा 🙏🙏🙏 home made matress डिजाइन बनाउनु परे मा हामी लाई सम्जिनु होला फ्री Home delevery.”

अब ल्याउनुहोस् घरको साँचो मिठास र न्यानोपन, परम्परागत नेपाली सिरक र दसना सँगै। उच्च गुणस्तरको कपडाबाट बनाइएका यी हातले स...
15/05/2025

अब ल्याउनुहोस् घरको साँचो मिठास र न्यानोपन, परम्परागत नेपाली सिरक र दसना सँगै। उच्च गुणस्तरको कपडाबाट बनाइएका यी हातले सिलाइएका सिरक र डसना, केवल आरामदायक मात्र होइन, तपाईंको घरमा सांस्कृतिक सौन्दर्य पनि थप्ने छन्।

मायाँले बनाइएका, हातको कला

रङ्गीन डिजाइन र टिकाउ सामग्री

घर, पाहुना वा गिफ्टका लागि उपयुक्त

सस्तोमा शुद्ध नेपाली उत्पादन

सिमित स्टक मात्र – आजै अर्डर गर्नुहोस् र नेपाली परम्पराको मिठास महसुस गर्नुहोस्!
981-7170055 तनहुँ दुलेगौन्डा बजार

छठ पर्वको सम्पुर्णमा शुभकामना 🎉😍
19/11/2023

छठ पर्वको सम्पुर्णमा शुभकामना 🎉😍

लक्ष्मी पुजाको हार्दिक शुभकामना 🎉🎆🤗
12/11/2023

लक्ष्मी पुजाको हार्दिक शुभकामना 🎉🎆🤗

बडा दशै २०८० को हार्दिक मंगलमय शुभकामना 🎉🙏😍
20/10/2023

बडा दशै २०८० को हार्दिक मंगलमय शुभकामना 🎉🙏😍

"वातावरण सफा राखौं, पुरानो कपडाको सदुपयोग गरौं।"पुरानो कपडा पेलेर नयाँ सिरक, डसना तथा सिरानी बनाउनुपरेमा हामीलाई सम्झनुह...
17/09/2023

"वातावरण सफा राखौं, पुरानो कपडाको सदुपयोग गरौं।"

पुरानो कपडा पेलेर नयाँ सिरक, डसना तथा सिरानी बनाउनुपरेमा हामीलाई सम्झनुहोस ।
सम्पर्क:-
शु.न.पा-४, गल्छिना, तनहुँ
981-7170055

Address

Pokhara
Pokhara

Alerts

Be the first to know and let us send you an email when Malla Sirak dasana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Malla Sirak dasana:

Share