15/05/2025
PSBD Male/Female Security Guard हरूलाई UNITED SECURITY GROUP (USG)- UAE मा रोजगारको सुवर्ण अवसर!
तलबः 2770 AED + खाना बस्नको सुविधा!
फाईनल अन्तर्वार्ता जेठ ७ गते बुधबार बाजेको सेकुवा नागढुंगा पोखरामा हुँदैछ!
सम्पर्कः
Staris HR Service
शाखा कार्यालय, नागढुंगा पोखरा!
9827163906, 9816686184, 061-582710
२० दिनमा UAE- Abu Dhabi पुगिसक्नुपर्ने!🙏
UAE- Abu Dhabi को बहुप्रतिष्ठित UNITED SECURITY GROUP LLC (USG) कम्पनिमा PSBD सेक्युरिटी गार्डहरूलाई रोजगारको सुवर्ण अवसर!
No: 322264
🔷PSBD Security Guard (M/F)
🔺Salary: 2770 AED (Nrs. 1 lakhs)
🔻Duty: 12 Hours/ 26 Days
🔸नोटः ADNOC Project मा Select हुने गार्डको तलब 2770 AED + Food हुनेछ!
👉फाईनल अन्तरबार्ता कम्पनीको प्रतिनिधिबाट जेठ ७ गते बुधबार बाजेको सेकुवा, नागढुंगा पोखरामा हुंदैछ!
(21st May 2025)
📱 Whatsapp no : 9827163906
🔶STARIS HR SERVICES PVT.LTD
शाखा कार्यालय
(Nagdhunga, Pokhara)
👉बाजेको सेकुवा भन्दा ४ घर माथी
Contact/ Whatsapp: 9827163906/ 9816686184/ 9816686182, 061-582710