Pokhara E-Commerce

Pokhara E-Commerce it is an online business.

पोखरामा अलपसलको लागि गोदाम चाहिएको हुँदा, 14000 स्क्वायर फिटमा बनेको गोदाम कहिकतै छ भनें कृपया यथाशीघ्र जानकारी गराउनुहो...
12/09/2020

पोखरामा अलपसलको लागि गोदाम चाहिएको हुँदा, 14000 स्क्वायर फिटमा बनेको गोदाम कहिकतै छ भनें कृपया यथाशीघ्र जानकारी गराउनुहोला ।

17/03/2020

पहिलो कुरा हामी तपाइको वडा सहित नेपालका ६००० वाडामा अलपसल शाखा संचालन गर्दै छौ | त्यसै मध्यमा तपाइँ आफ्नो वडामा एक शाखा बन्न सक्नु हुन्छ |

१) यो खाध्यान्न किराना लगाएतको मार्ट पसल हो | तर अनलाइन बेसमा अरु सबै जस्तै हाड्वेर, इलोक्ट्रोनिक,मोवाइल, लगाएत अन्य सबै को कारोबार गर्न सक्नु हुन्छ |
२) तपाई होलसेल तथा रिटेल दुवै किसिमको कारोबार गर्न सक्ने गरि तपाइँहरुलाइ हामी सामानहरु पठाउछौ | तपाइँ ले पसलहरु तथा उपभोक्तहरुलाइ समान बेच्न सक्नुहुन्छ |
३) बजारमा चलेका तपाइलाइ आवश्यक पर्ने सबै समान तपाइँ कम्पनीलाई अडर गर्नु हुन्छ, कम्पनीले ति सबै समान न्युन मुल्यमा उपलब्ध गराउछ | विलिङ्ग तथा एकाउन्टिङ्ग सिस्टम कारोबार स्पष्ट तरिकाले व्य्वस्थित हुने छ ।
४) यसको न्युनतम लगानी स्टकमा मात्र रु ११ लाख गर्नु पर्छ | यदि तपाइँ संग ११ भएन भने ६ लाख तपाइँ लगाउनु भो भने ५ लाख कम्पनी ऋण दिन्छ | जसको वार्षिक ब्याज दर १२ देखि १४ % सम्म पर्न आउछ | यसको किस्ता तपाइँ मासिक हिसाबले घटाउदै जानु पर्छ |
५) तपाइँ लाइ आवश्यक पर्ने विभिन्न तालिम कम्पनीले दिन्छ | तपाईं लाई उत्कृष्ट व्यापारी बनाउन कम्पनीले कुनै कसर बाकी राख्दैन । राम्रो कारोबार गर्न सक्ने लाइ थाप आर्थिक,प्राविधिक लगानी सहयोग पनि कम्पनीले गर्छ |
६) आफ्नो वडा कार्यालयमा दर्ता गरेर मात्र तपाइँ कारोबार गर्न सक्नु हुन्छ |तपाइँ लाइ दर्ता गर्ने वेलामा कम्पनीले एउटा लेटर पठाउछ त्यसका आधारमा तपाइँ वडा कार्यालयमा गइ दर्ता गर्नु पर्ने हुन्छ |
७) जसले पहिले आफ्नो ठाउ बुक गर्छ उसलाई मात्र उक्त एरियामा कारोबारका लागि क्षेत्र सुरक्षीत गरि दिने भएकाले वडा पहिले बुक गर्नु तपाइको लागी राम्रो हुन्छ |
८) जस्कालागी तपाइँ कम्पनीको बुटवल कार्यालयमा मिनेन्द्र खत्री सर , निर्मला पछाई मिस भेट्न सक्नु हुन्छ वा काठमान्डौ कार्यालय अरुण विष्ट,भरत उपाध्याय, दिपक विष्ट, कामना चौधरी लाइ भेट्न सक्नु हुन्छ तथा सम्पर्क व्यक्ति पूर्वमा उर्लाबारीमा उमेश घिमिरे , चितवनमा झविन्द्रलाल पौड्याल , पोखरामा सुरज शर्मा सर संग सम्पर्क गर्न पनि सक्नु हुन्छ |
९) आफ्नो स्थान वडा बुक गरि सुरक्षित राख्न तपाइँ आफ्नो नेपाली नागरिकताको प्रतिलिपि, तपाइको सजिलो गरि पहिचान खुल्ने एउटा फोटो, साथै एरिया बुकिंग को लागि आवश्यक पर्ने रकम १० हजार हेवन मेकर प्रा ली को गोलोबल आ एम इ बैंकको खातामा पैसा जम्मा गरेको भौचरको प्रतिलिपि पठाउनु पर्ने हुन्छ |
एरिया बुकिंगका लागि अनिवार्य कार्यालयमा आउनु पर्छ भन्ने हुदैन यदि तपाइँ किलियर हुनु हुन्छ भने माथिको बुकिंग प्रक्रिया पुरा गरि एरिया सुरक्षित गर्न सक्नु हुन्छ |
१०) जस पछी कम्पनीले तपाइँलाइ उक्त स्थान तपाइको नाममा सुरक्षित राखिएको कन्फमेसन लेटर उपलब्ध गराउछ | सक्कल भौचर अनिवार्य सुरक्षित राख्नु पर्ने हुन्छ |
यति गरे पछी कम्पनीले तपाईलाई तालिमका लागि खबर गर्छ | सम्झौता गरेर अनि आफ्नो क्षेत्रको सबै भन्दा राम्रो व्यापारी भएर तपाइँ कारोबार गर्न सक्नु हुन्छ |

कम्पनीको योजना अनुसार काम गर्नु भयो भने तपाईं लाई महिनाको ५० हजार देखि १ लाख बचाउन केही गर्नु पर्दैन ।

28/04/2018

के तपाईं घुम्नको लागि या अन्य कुनै कामले पोखरा आउदै हुनुन्छ ???

कहाँ बस्ने ? भन्ने बारेमा केही सोच्नुभएको छ ??? अब चिन्ता नलिनुहोस् । पोखरा आउनुभन्दा पहिलै आफ्नै मोबाइलबाट आफुलाई मनपर्ने होटेल Book गर्नुहोस् । आधुनिक अनलाइन जमानाको आधुनिक पाहुना बन्नुहोस् ।

हामी विगत केही समयदेखी ४ सय भन्दा धेरै होटेलहरुको सहायतामा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेका छौं ।

होटेल book गर्नको लागि www.omlothotel.com

Recently launched online hotel booking in Pokhara with 400+ lodgings. 😇If you are planning to make your next trip to Pok...
26/04/2018

Recently launched online hotel booking in Pokhara with 400+ lodgings. 😇
If you are planning to make your next trip to Pokhara you can find your destination through this link www.omlothotel.com 😍

We always do our best to make your trip awesome!!!😊😊😊

OMLot: Is a premier hotel booking gateway in Nepal

Pokhara E-Commerce को तर्फबाट यहाहरु सबैलाई happy holi भन्न चाहन्छु । omlothotel.com सधै तपाईंको सेवामा तत्पर रहिरहने छ ...
01/03/2018

Pokhara E-Commerce को तर्फबाट यहाहरु सबैलाई happy holi भन्न चाहन्छु । omlothotel.com सधै तपाईंको सेवामा तत्पर रहिरहने छ । 😂😂😂😂

it is an online business.

के तपाईं सुरक्षित, भरपर्दो र आफ्नो गच्छे अनुसारको होटेलको खोजिमा हुनुन्छ?? यदि त्यसो हो भने मोबाइल निकाल्नुस् अनि www.om...
06/02/2018

के तपाईं सुरक्षित, भरपर्दो र आफ्नो गच्छे अनुसारको होटेलको खोजिमा हुनुन्छ?? यदि त्यसो हो भने मोबाइल निकाल्नुस् अनि www.omlothotel.com मा log in गरेर आफुलाई उपयुक्त हुने होटेल book गर्नुहोस् ।

OMLot: Is a premier hotel booking gateway in Nepal

Address

Pokhara
33700

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

9847601940

Website

Alerts

Be the first to know and let us send you an email when Pokhara E-Commerce posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pokhara E-Commerce:

Share