Future Way Educational Consultancy Pvt. Ltd

Future Way Educational Consultancy Pvt. Ltd Future Way Educational Consultancy is your gateway to global education opportunities.

Specializing in helping students pursue studies abroad, we offer expert guidance on universities admission, visa application, and scholarships acquisition.

🎓 Dream big, study in Korea! 🇰🇷Meet us at Stall 04B at the First Korea Education Fair and explore scholarships, admissio...
03/11/2025

🎓 Dream big, study in Korea! 🇰🇷
Meet us at Stall 04B at the First Korea Education Fair and explore scholarships, admissions & giveaways! 🎁

📅 8th Nov |
🏨 Hotel Everest, Baneshwor

पितृ देवो भव ।।कुशे औँसीलाई बुबाको मुख हेर्ने औँसी पनि भनिन्छ ।कुशे औँसीका दिन पिताको भौतिक उपस्थिति हुने छोराछोरीले उनक...
23/08/2025

पितृ देवो भव ।।
कुशे औँसीलाई बुबाको मुख हेर्ने औँसी पनि भनिन्छ ।कुशे औँसीका दिन पिताको भौतिक उपस्थिति हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्छन् भने भौतिक रूपमा अस्त भइसकेका पिताहरूलाई छोराछोरीहरूले तस्बिर हेरेर अथवा विभिन्न धार्मिक पीठ, देवालय जस्तै: गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णु पादुका तथा सुनसरीको वराहक्षेत्र लगायतका पवित्र तीर्थस्थल पुगेर स्थान गरी पितृहरूको नाममा श्राद्ध गरी तर्पण दिई सीधा दान गरी आध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्ने गर्छन् ।
हाम्रो जीवन सजाउन दिन–रात अहोरात्र खटेर हामीलाई कर्म दिने अनि सुरक्षा दिने बुबा । सायद, शब्दले व्याख्या गर्न सकिन्न । तिनै बुबाहरूको बुढेसकालको बलियो लाठी बन्न हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौँ होला ! जे होस् आमा–बुबा नै यस जगत का देख्न सकिने भगवान् हुन् । आजका दिन पृथ्वी लोकका सम्पूर्ण पिताहरूलाई स्मृति गर्दै कोटी–कोटी नमन गरौँ ।
Happy Father's Day! ❤️

Future Way Educational Consultancy Pvt. LtdS. No. 496, Registration No.:- 919शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्...
20/08/2025

Future Way Educational Consultancy Pvt. Ltd
S. No. 496, Registration No.:- 919

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक बर्ष २०८१/०८२ मा नविकरण भएका शैक्षिक कन्सल्टेन्सीको नामावली सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक सूचना जारी गर्दै मन्त्रालय अन्तरगतको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाले विदेश जाँदा सूचना बमोजिमको संस्थाबाट मात्र सेवा लिन अनुरोध गरेको छ ।

https://motivatenews.com/archives/121289?sfnsn=mo&fbclid=IwY2xjawMSXDxleHRuA2FlbQIxMQBicmlkETFVZ1hXcWhiMEdXblB5d3p2AR5K_TBjFiJ3aOtxEdDfoK6LhSIZ_gTmteUI1Y4mMLM_bQ1Rgz5Ureeryd-Xug_aem_59wKVEy6YrdRIxfhdQugQA

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक बर्ष २०८१/०८२ मा नविकरण भएका शैक्षिक कन्सल्टेन्सीको न....

"गोकुल नाथाय नमः"प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आर...
16/08/2025

"गोकुल नाथाय नमः"
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले आज प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् । हातमा मुरली, शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट वहाँको जन्म भएको मान्यता रहिआएको छ ।
अत्यन्तै चहक र अति प्रभावशाली व्यक्तित्वका धनी भगवान श्री कृष्णले बाँसुरी बजाएरै सबैलाई मन्त्रमुग्ध पार्न सक्दथे । उनको मुस्कानमा हर्ष छ, मनको सौन्दर्यता र सौम्यताको अद्भभूत संगमयूक्त उनको कालो घुम्रिएको कपालमा मयूरको प्वाखँ सजिएको हुन्छ, गलामा सुगन्धित रङ्गीचङ्गी फूलको माला पहिरीएका कृष्णका पोशाकका रगंहरु बिजुलि चम्किंदाको जस्तो चम्किलो हुन्छन् र उनको पैतालाका नङ्गका रगंहरुले चन्द्रमाको आभाष मिल्छ ।गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, माखनचोर आदि थुप्रै नामबाट पुकारिएका यी कृष्ण कालेलाई जगतका सम्पूर्ण घटनाको मुख्य सर्जकका रुपमा पनि सम्झिइने र पूजा गरिने गरिन्छ ।
श्रीकृष्ण जन्माष्टमीको शुभकामना ।

🎓 Congratulations, +2 Graduates! 🎉🎉🎉
04/08/2025

🎓 Congratulations, +2 Graduates! 🎉🎉🎉

The festival of Nag Panchami is a Hindu celebration observed by Hindu adherents worldwide, including in Nepal, India, an...
29/07/2025

The festival of Nag Panchami is a Hindu celebration observed by Hindu adherents worldwide, including in Nepal, India, and other countries that practice Hinduism

नागपञ्चमीको हार्दिक मंगलमय शुभकामना
Happy Naag Panchami 2082

Planning to study in Australia ???Visit Future Way!Details:-Future Way Educational Consultancy Pvt. Ltd.Chipledhunga, Po...
18/06/2025

Planning to study in Australia ???
Visit Future Way!
Details:-
Future Way Educational Consultancy Pvt. Ltd.
Chipledhunga, Pokhara- 04
061-577123, 9856032971
[email protected]
www.futureway.edu.np

𝐇𝐮𝐫𝐫𝐲 𝐮𝐩!!!𝐄𝐱𝐩𝐞𝐫𝐭 𝐢𝐧𝐬𝐭𝐫𝐮𝐜𝐭𝐨𝐫𝐬 𝐰𝐢𝐭𝐡 𝐞𝐱𝐭𝐞𝐧𝐬𝐢𝐯𝐞 𝐈𝐄𝐋𝐓𝐒 𝐤𝐧𝐨𝐰𝐥𝐞𝐝𝐠𝐞.𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐝𝐞𝐭𝐚𝐢𝐥𝐬, 𝐕𝐢𝐬𝐢𝐭 𝐅𝐮𝐭𝐮𝐫𝐞 𝐖𝐚𝐲!!!!𝐅𝐮𝐭𝐮𝐫𝐞 𝐖𝐚𝐲 𝐄𝐝𝐮𝐜𝐚𝐭𝐢𝐨𝐧𝐚...
14/03/2025

𝐇𝐮𝐫𝐫𝐲 𝐮𝐩!!!
𝐄𝐱𝐩𝐞𝐫𝐭 𝐢𝐧𝐬𝐭𝐫𝐮𝐜𝐭𝐨𝐫𝐬 𝐰𝐢𝐭𝐡 𝐞𝐱𝐭𝐞𝐧𝐬𝐢𝐯𝐞 𝐈𝐄𝐋𝐓𝐒 𝐤𝐧𝐨𝐰𝐥𝐞𝐝𝐠𝐞.

𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐝𝐞𝐭𝐚𝐢𝐥𝐬, 𝐕𝐢𝐬𝐢𝐭 𝐅𝐮𝐭𝐮𝐫𝐞 𝐖𝐚𝐲!!!!
𝐅𝐮𝐭𝐮𝐫𝐞 𝐖𝐚𝐲 𝐄𝐝𝐮𝐜𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐂𝐨𝐧𝐬𝐮𝐥𝐭𝐚𝐧𝐜𝐲 𝐏𝐯𝐭. 𝐋𝐭𝐝.
𝐎𝐟𝐟𝐢𝐜𝐞 𝐍𝐨: 𝟎𝟔𝟏-𝟓𝟕𝟕𝟏𝟐𝟑
𝐌𝐨𝐛𝐢𝐥𝐞 𝐍𝐨: 𝟗𝟖𝟓𝟔𝟎𝟑𝟐𝟗𝟕𝟏
𝐄𝐦𝐚𝐢𝐥: 𝐟𝐮𝐭𝐮𝐫𝐞𝐰𝐚𝐲𝐜𝐨𝐧𝐬𝐮𝐥𝐭@𝐠𝐦𝐚𝐢𝐥.𝐜𝐨𝐦
𝐂𝐡𝐢𝐩𝐥𝐞𝐝𝐡𝐮𝐧𝐠𝐚, 𝐏𝐨𝐤𝐡𝐚𝐫𝐚-𝟎𝟒

फागु, होली, फागु  पूर्णिमा अनेक नामले यो  पर्व चिनिन्छ । वसन्त ऋतुको यो महान् पर्व होलीका पृष्ठभूमिहरू अनि मनाइएका चलनहर...
13/03/2025

फागु, होली, फागु पूर्णिमा अनेक नामले यो पर्व चिनिन्छ । वसन्त ऋतुको यो महान् पर्व होलीका पृष्ठभूमिहरू अनि मनाइएका चलनहरू प्रशस्तै इतिहासमा वर्णित छन् । वास्तवमा भन्ने हो भने होलीले मानिस अनि रङ्गहरूबिचको सम्बन्ध अनि रङ्गले सबै मानिसमा उत्साहजनक प्रभाव पार्छ भन्ने मान्यता राखिन्छ । के बालक ? के वृद्ध ? अनि के वयस्क ? होली सबैको पर्व हो । होलीको कृपाले भ्रातृत्व अनि सदाचारको वृद्धि होस्। आनन्द अनि उत्साहको यो वसन्त ऋतुको चाडमा सबैमा उमङ्ग होस् । सबै नेपालीमा यो पर्वले खुसीयाली ल्यायोस्, जय होस् ।

विशिष्ट रङ्गिन पर्व, होलीको शुभकामना ।

Chasing the dream of studying abroad?~Future Way Education is here for you🇰🇷🇰🇷Study in South Korea🇰🇷🇰🇷•Gpa-3.2 or above•...
12/03/2025

Chasing the dream of studying abroad?
~Future Way Education is here for you
🇰🇷🇰🇷Study in South Korea🇰🇷🇰🇷
•Gpa-3.2 or above
•IELTS-7.0
•3/4 years gap accepted
Contact for more information:
Office No: 061-577123,
Mobile No: 9856032971,
Email: [email protected]

𝐆𝐞𝐭 𝐲𝐨𝐮𝐫 𝐬𝐞𝐚𝐭𝐬 𝐛𝐨𝐨𝐤𝐞𝐝𝐇𝐮𝐫𝐫𝐲 𝐮𝐩!!!•𝐄𝐱𝐩𝐞𝐫𝐭 𝐢𝐧𝐬𝐭𝐫𝐮𝐜𝐭𝐨𝐫𝐬 𝐰𝐢𝐭𝐡 𝐞𝐱𝐭𝐞𝐧𝐬𝐢𝐯𝐞 𝐈𝐄𝐋𝐓𝐒 𝐤𝐧𝐨𝐰𝐥𝐞𝐝𝐠𝐞.•𝐏𝐞𝐫𝐬𝐨𝐧𝐚𝐥𝐢𝐳𝐞𝐝 𝐚𝐭𝐭𝐞𝐧𝐭𝐢𝐨𝐧 𝐭𝐚𝐢𝐥𝐨𝐫𝐞𝐝 𝐭𝐨 𝐢...
10/03/2025

𝐆𝐞𝐭 𝐲𝐨𝐮𝐫 𝐬𝐞𝐚𝐭𝐬 𝐛𝐨𝐨𝐤𝐞𝐝
𝐇𝐮𝐫𝐫𝐲 𝐮𝐩!!!
•𝐄𝐱𝐩𝐞𝐫𝐭 𝐢𝐧𝐬𝐭𝐫𝐮𝐜𝐭𝐨𝐫𝐬 𝐰𝐢𝐭𝐡 𝐞𝐱𝐭𝐞𝐧𝐬𝐢𝐯𝐞 𝐈𝐄𝐋𝐓𝐒 𝐤𝐧𝐨𝐰𝐥𝐞𝐝𝐠𝐞.
•𝐏𝐞𝐫𝐬𝐨𝐧𝐚𝐥𝐢𝐳𝐞𝐝 𝐚𝐭𝐭𝐞𝐧𝐭𝐢𝐨𝐧 𝐭𝐚𝐢𝐥𝐨𝐫𝐞𝐝 𝐭𝐨 𝐢𝐧𝐝𝐢𝐯𝐢𝐝𝐮𝐚𝐥 𝐧𝐞𝐞𝐝𝐬.
•𝐂𝐨𝐦𝐩𝐫𝐞𝐡𝐞𝐧𝐬𝐢𝐯𝐞 𝐜𝐮𝐫𝐫𝐢𝐜𝐮𝐥𝐮𝐦 𝐜𝐨𝐯𝐞𝐫𝐢𝐧𝐠 𝐚𝐥𝐥 𝐞𝐱𝐚𝐦 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧𝐬.
•𝐄𝐟𝐟𝐞𝐜𝐭𝐢𝐯𝐞 𝐬𝐭𝐫𝐚𝐭𝐞𝐠𝐢𝐞𝐬 𝐟𝐨𝐫 𝐦𝐚𝐱𝐢𝐦𝐮𝐦 𝐩𝐞𝐫𝐟𝐨𝐫𝐦𝐚𝐧𝐜𝐞.
•𝐐𝐮𝐚𝐥𝐢𝐭𝐲 𝐬𝐭𝐮𝐝𝐲 𝐦𝐚𝐭𝐞𝐫𝐢𝐚𝐥𝐬 𝐚𝐧𝐝 𝐫𝐞𝐠𝐮𝐥𝐚𝐫 𝐦𝐨𝐜𝐤 𝐭𝐞𝐬𝐭𝐬.
•𝐅𝐥𝐞𝐱𝐢𝐛𝐥𝐞 𝐬𝐜𝐡𝐞𝐝𝐮𝐥𝐢𝐧𝐠 𝐨𝐩𝐭𝐢𝐨𝐧𝐬.
•𝐒𝐮𝐩𝐩𝐨𝐫𝐭𝐢𝐯𝐞 𝐥𝐞𝐚𝐫𝐧𝐢𝐧𝐠 𝐞𝐧𝐯𝐢𝐫𝐨𝐧𝐦𝐞𝐧𝐭.
•𝐏𝐫𝐨𝐯𝐞𝐧 𝐭𝐫𝐚𝐜𝐤 𝐫𝐞𝐜𝐨𝐫𝐝 𝐨𝐟 𝐬𝐮𝐜𝐜𝐞𝐬𝐬
𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐝𝐞𝐭𝐚𝐢𝐥𝐬, 𝐕𝐢𝐬𝐢𝐭 𝐅𝐮𝐭𝐮𝐫𝐞 𝐖𝐚𝐲!!!!
𝐅𝐮𝐭𝐮𝐫𝐞 𝐖𝐚𝐲 𝐄𝐝𝐮𝐜𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐂𝐨𝐧𝐬𝐮𝐥𝐭𝐚𝐧𝐜𝐲 𝐏𝐯𝐭. 𝐋𝐭𝐝.
𝐎𝐟𝐟𝐢𝐜𝐞 𝐍𝐨: 𝟎𝟔𝟏-𝟓𝟕𝟕𝟏𝟐𝟑
𝐌𝐨𝐛𝐢𝐥𝐞 𝐍𝐨: 𝟗𝟖𝟓𝟔𝟎𝟑𝟐𝟗𝟕𝟏
𝐄𝐦𝐚𝐢𝐥: 𝐟𝐮𝐭𝐮𝐫𝐞𝐰𝐚𝐲𝐜𝐨𝐧𝐬𝐮𝐥𝐭@𝐠𝐦𝐚𝐢𝐥.𝐜𝐨𝐦
𝐂𝐡𝐢𝐩𝐥𝐞𝐝𝐡𝐮𝐧𝐠𝐚, 𝐏𝐨𝐤𝐡𝐚𝐫𝐚-𝟎𝟒

Address

Chipledhunga/04
Pokhara
33700

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

97761527123

Alerts

Be the first to know and let us send you an email when Future Way Educational Consultancy Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Future Way Educational Consultancy Pvt. Ltd:

Share