Chandra Badan Trade Concern

Chandra Badan Trade Concern We provide all types of uniform for schools, college, hotels, cooperatives, schools, bags, & many more

04/06/2025

चन्द्रवदन युनिफर्म सेन्टरमा सट र पाईन्ट सिलाउने 3 जना कारिगण चाहिएकाे हुदा इच्छुक ले सम्पर्क गर्नुहाला
फाेन . न- 061-574105
9856034136

school collage hotel hospital ko Dress lina aaunu hai sathi haru chandrabadan ma
15/03/2025

school collage hotel hospital ko Dress lina aaunu hai sathi haru chandrabadan ma

09/04/2024
स्कुल,  कलेज, हाेटल,  हस्पिटल साथै सबै खालका रेडिमेड तथा अर्डर अनुसारका यूनिफर्मकाे लागि हामिलाई सम्झनुहाेस्। हामी कांहा...
06/04/2024

स्कुल, कलेज, हाेटल, हस्पिटल साथै सबै खालका रेडिमेड तथा अर्डर अनुसारका यूनिफर्मकाे लागि हामिलाई सम्झनुहाेस्। हामी कांहा स्कुल ब्याग,जुत्ता,माेजा र स्वटरहरू पनि उपलब्ध छ।
चन्द्रबदन युनिफर्म सेन्टर
फाेन नं - 061-574105
पाेखरा -8 न्यूराेड, नगरपालिका पछाडी ।

स्कुल तथा कलेजका कालो, निलो, रातो, हरियो,  खैरो कोटहरू तयारि छन् है ।। सिलाउने झन्जट बाट मुक्त अनि मुल्य पनि कम्।।।
28/10/2021

स्कुल तथा कलेजका कालो, निलो, रातो, हरियो, खैरो कोटहरू तयारि छन् है ।। सिलाउने झन्जट बाट मुक्त अनि मुल्य पनि कम्।।।

17/10/2021

हामी कहाँ स्कुल, कलेजका रेडिमेड अनि, हस्पिटल, होटल, सरकारी कर्मचारी, टिचरहरु सबैका युनिफर्म सुफथ मा सिलाई सहित उपलब्ध छ।। साथै जुत्ता, मोजा, झोला अनि स्कुल कलेजका सबै साईजका कोट हरु रेडिमेड छन् ।।
चन्द्रबदन युनिफर्म सेन्टर
न्यूरोड, नगरपालिका नजिकै, पोखरा

हामीकहाँ  सम्पूर्ण  रेडीमेड तथा अर्डर अनुसारका पाेसाकहरू (स्कुल, कलेज, हस्पिटल, हाेटल, सहकारी , स्यक्युरेटी गार्ड, सरकार...
12/08/2020

हामीकहाँ सम्पूर्ण रेडीमेड तथा अर्डर अनुसारका पाेसाकहरू (स्कुल, कलेज, हस्पिटल, हाेटल, सहकारी , स्यक्युरेटी गार्ड, सरकारि कर्मचारी) उपलब्ध छन् ।साथै स्कुल ब्याग,स्कुल जुत्ता ,कलेज जुत्ता ,ल्यापटप ब्याग , सुइटर , हाउस ड्रेस, माेजा,स्टकिन कुककाेट,कुकटाेपि, डा:एप्राेन,साइन्स एप्राेन हरू तथा कपडाका सपिङ ब्यागहरू सर्बसुलभ मुल्यमा उपलब्ध गराउछाै ।
सम्पर्क - चन्द्रबदन टे्डकन्सन प्रालि ,
न्युराेड , पाेखरा
फाेन -061-524105, 9856034136

यस चन्द्रवदन टे्ड कन्सन प्रा लिले ग्राहकहरूलाई  थप सेवाकाे लागि काज र बटन मेसिनकाे पनि बेबस्था गरेकाे छ ।
09/06/2016

यस चन्द्रवदन टे्ड कन्सन प्रा लिले ग्राहकहरूलाई थप सेवाकाे लागि काज र बटन मेसिनकाे पनि बेबस्था गरेकाे छ ।

13/02/2016

Complete uniform solution

26/01/2016

complete uniform solution

Address

Street Number 15, New Road, Nagarpalika Pachhadi
Pokhara
33700

Telephone

9856034136

Website

Alerts

Be the first to know and let us send you an email when Chandra Badan Trade Concern posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share