05/06/2023
सुचना ! सुचना !! सुचना !!!
के तपाईं आफ्नो Driving License Form भर्न नसकेर चिन्तित हुनुहुन्छ ? यदि यस्तो छ भने हामी तपाईको Form सजिलै भर्दिन्छौं र अगाडि हुने सम्पुर्ण कुराहरुको जानकारी दिनेछौं । त्यस्को लागि हजुरहरुले Direct message गर्न सक्नुहुनेछ ! Username र Password बनाउनु भएको तर Form को date लिन नसक्नुभएका साथीहरूले पनि मेसेज गर्न सक्नुहुनेछ ।
आवश्यक कागजातहरु:-
१.नागरिकताको फाेटाे
२.हजुरबुबाको नाम, आमाको नाम
३.Blood group
४.कुन यातायात कार्यालय बाट परिक्षा दिने हो ??
Note:वर्ग थप को लागि माथि उल्लेखित सहित लाईसेन्सको फाेटाे चाहिने छ।
धन्यवाद!!!!!
Contact:9845543872