Deep mobile & repairing center

Deep mobile & repairing center Deep mobile & repairing center is a perfect shop for all kind of mobile purchase & inquiries..... at dimuwa parbat

Airpods Pro(2nd gen) master copy✅Full surround sound with extra bass..✅ सबै प्रकारको मोबाइलमा मिल्ने |✅      ✅ Single Ta...
18/02/2022

Airpods Pro(2nd gen) master copy
✅Full surround sound with extra bass..
✅ सबै प्रकारको मोबाइलमा मिल्ने |

✅ Single Tap to Play Music/Stop the Music.
✅ Fast charge your case and use it accordingly.
✅ Easy access Case to open and close .
✅ Lighting fast pairing with your smartphone.
✅ Sound like a Pro.
✅ Comfort by Design.
✅ Enhanced call Performance
✅ Quality Service Guaranteed.
✅ Compatible with iOS and Android.
✅ Instant setup. Easy listening.
✅ Small and Easy to Carry.

» For Other Inquiries call or Message
📞9802381996

20/07/2020

मोबाइल फोन भेटिएको छ भने त्यसलाई प्रयोग गर्न नमिल्ने र त्यसलाई बेच्न पनि नहुने जानकारी नेपाल दूरसञ्चार प्राधिकर....

How can i check ,sim card of name
05/11/2019

How can i check ,sim card of name

के तपाईंले प्रयोग गरिरहनु भएको सिमकार्ड आफ्नै नाममा दर्ता छ?सिम आफ्नो नाममा दर्ता भए नभएको जान्नका लागि *९९६६ # डायल गर्...
17/10/2019

के तपाईंले प्रयोग गरिरहनु भएको सिमकार्ड आफ्नै नाममा दर्ता छ?

सिम आफ्नो नाममा दर्ता भए नभएको जान्नका लागि *९९६६ # डायल गर्नुहोस्। यदि सिम आफ्नो नाममा दर्ता छैन भने एनसेल सेन्टर गई आफ्नो नाममा दर्ता गर्न अनुरोध गर्दछौं।

थप जानकारीका लागि, https://bit.ly/35EWFh1 मा जानुहोस्।

मेरो सिम, मेरो जिम्मेवारी।

बिधुत को पैसा
26/09/2019

बिधुत को पैसा

26/09/2019

Ntc sim activation from ntc master sim   nct sim sheller
13/08/2019

Ntc sim activation from ntc master sim nct sim sheller

तपाईं हरु कै माग लाइ मध्ये नजर गर्दै बिषेस छुटका साथ   जडान साथै recharge को पनि ब्यवस्था गरिएको छ,
17/08/2018

तपाईं हरु कै माग लाइ मध्ये नजर गर्दै बिषेस छुटका साथ जडान साथै recharge को पनि ब्यवस्था गरिएको छ,

14/04/2016

Pen Drive मा फोल्डर लुकाउने भाईरसले दुख पाउनुभएको छ भने

Pen Drive को Drive Letter थाहा पाउनुहोस । जस्तै E:, G: अथवा F:
त्यसपछी Run मा गएर cmd टाईप गरी Enter गर्नुहोस ।
F: लेखेर अर्थात तपाइको Pen Drive को Drive Letter लेखेर Enter गर्नुहोस ।
attrib *. -h -s /s /d लेखेर ईन्टर गर्नुहोस ।
केहीबेरमा नै hide भएका सवै फोल्डर तथा फाइल unhide हुन्छन ।

11/04/2016

नयाँ वर्ष २०७३ को हार्दिक मंगलमय शुभकामना............
तपाईँको लागि नयाँ वर्ष अफर......
१. GSM तथा CDMA मोबाइल सेवामार्फत कम्पनीकै
नेटवर्क भित्र हुने SMS को महसुल दरमा मिति २०७२।१२।३०
देखि २०७३।०१।०१ सम्म २ दिनको लागि विद्यमान महसुल दरमा
५० प्रतिशत छुट उपलब्ध हुनेछ ।
२. GSM (Prepaid/Postpaid) सेवाका ग्राहकहरुलाई १००
MB Data Volume रु. ५० मा उपलब्ध गराइने छ । सो प्याकेज
मिति २०७२।१२।३० देखि २०७३।०१।०२ सम्म उपलब्ध गराइने
छ र यसको Validity Period ७ दिन रहने छ ।
यो सुविधा लिनका लागि :
-जिएसएम प्रिपेड मोवाइल फोनमा चाहिएको डाटा प्याक उल्लेख
गरी १४१५ मा एसएमस पठाउनु पर्ने र प्रयोग गरेको
डाटा प्याक थाहा पाउन भिएल टाइप गरी १४१५ मा
एसएमएस गर्नुपर्ने छ। (type DATA100MB and send it
to 1415 for 100 MB. type VL and send it to 1415)
- जिएसएम पोष्टपेड मोवाइल फोनमा चाहिएको डाटा प्याक उल्लेख
गरी १४०० मा एसएमस पठाउनु पर्ने छ। (type
DATA 100MB and send it to 1400 for 100 MB)

Address

Pokhara
000

Alerts

Be the first to know and let us send you an email when Deep mobile & repairing center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share